shreejana❣️ (@shreejana88) 's Twitter Profile
shreejana❣️

@shreejana88

ID: 1391067477476397057

calendar_today08-05-2021 16:28:46

107 Tweet

1,1K Followers

335 Following

shreejana❣️ (@shreejana88) 's Twitter Profile Photo

आज सामाजिक सञ्जालमा देखिएका अनुहारहरु, भोलि वृद्वाश्रममा नदेखियोस् मातातीर्थ_औँसीको_ शुभकामना ❣️

shreejana❣️ (@shreejana88) 's Twitter Profile Photo

बाबाको उमेर ढल्किदै छ आमाको गाला चाउरी पर्दै छ भगवान् उहाँहरुलाई सुरक्षित राख्दिनुस है🙏 मेरो सफलता प्राप्त गर्न अझै बाकी छ

shreejana❣️ (@shreejana88) 's Twitter Profile Photo

मलाई सानु कुरामा पनि कति धेरै चित्त दुख्न थालेको छ्😢

shreejana❣️ (@shreejana88) 's Twitter Profile Photo

म त उसैसंग बिहे गर्नी हो जो संग मेरो बिहे हुन्छ 🤣🤣

shreejana❣️ (@shreejana88) 's Twitter Profile Photo

आफुलाई यति strong बनाउनु छ कि प्याज बाहेक अरुकसैले रुवाउन😢 नसकोस😃

shreejana❣️ (@shreejana88) 's Twitter Profile Photo

छोडेर गएसी सकियो 🤗 उसको राम्रो होस प्रगति होस भनेर भावानामा डुब्ने काम म गर्दिन सम्बन्ध नरहे पछि मरोस कि बाचोस , प्रगति गरोस कि नगरोस मलाई के मतलब ??🤣

shreejana❣️ (@shreejana88) 's Twitter Profile Photo

finally accepting the fact That: मैले सोचेको केही पनि पुरा नहुने रहेछ

shreejana❣️ (@shreejana88) 's Twitter Profile Photo

अर्को साल ज्वाँइ सँग आउदा धेरै दिम्ला भन्दै सकियो दशै😏

shreejana❣️ (@shreejana88) 's Twitter Profile Photo

अरु सँग बोलिस कि मरिस भन्ने नपाए सम्म सब सँग मस्कीने ho😁

shreejana❣️ (@shreejana88) 's Twitter Profile Photo

अन्त्यमा बुझ्नु पर्ने आफैले रैछ अनि बुझाउनु पर्ने पनि आफैलाई रैछ 💖

shreejana❣️ (@shreejana88) 's Twitter Profile Photo

मरेर के लानु छ र भनेर सधैं डुलेर खान त हुदैन नि 🤣

shreejana❣️ (@shreejana88) 's Twitter Profile Photo

फुलपाती अगाडि देखिनै दसैं को लुगा किन्दे भनेर झगडा गर्ने हजुरको छोरी दसैंको खर्च कसरी पुराउने भनेर सोचन थालिकि छ

shreejana❣️ (@shreejana88) 's Twitter Profile Photo

कस्को EX सगँ बिहे गर्नु पर्न हो सोच्दा सोच्दै depression मा जान्छु जस्तो छ🙄

shreejana❣️ (@shreejana88) 's Twitter Profile Photo

ठिकै छ कसैको साथ नपाइने बानी भएसी आफुलाइ आफैले साथ दिन सिकिन्छ

shreejana❣️ (@shreejana88) 's Twitter Profile Photo

जो अर्थ नै बुझ्दैन उसलाई किन शब्द खर्च गर्ने? छोडिदिनुस् एकतर्फी नाता निभाउन