
jems brown
@shresthadipesh
ID: 238930751
16-01-2011 11:09:22
314 Tweet
20 Followers
37 Following





बालेन विरुद्ध बोल्ने देश द्रोही हो भने म देश द्रोही बन्न तयार। बालेन लाई भगवान मान्ने हरु कृपया यो खबर उहाँ सम्म पुर्याइदिनु होला हामी मान्छे को पहुच उहाँ सम्म पुग्न सकेन #Balenshah #balen Balen Shah











➖महिलालाई पानीको धराप : धारामा जाँदा यौन दुर्व्यवहार, नजाँदा छैन विकल्प ✔️गोदावरीको वज्रवाराही मन्दिरनजिकको धारामा पानी थाप्न जाने कतिपय महिलामाथि यौन दुर्व्यवहार भइरहेको छ। खानेपानीको अन्य विकल्प नहुँदा उनीहरू हरेक दिन त्यहीँ जान बाध्य छन्। prabita shrestha ukaalo.com/news/20240625-…


