ऋजु (@reizuadh) 's Twitter Profile
ऋजु

@reizuadh

Being Myself ✴️☺️

ID: 3238862491

calendar_today07-06-2015 12:14:43

32,32K Tweet

7,7K Followers

3,3K Following

Anil Baral (@pokhrelinephro) 's Twitter Profile Photo

पोकोपरेका मोजा एकातिर, यत्रतत्र छरिएका लुगा,खाएका,खान बॉकि भॉडा,ल्यापटप,केहिथान किताब,फुटेका चार्जर,हेडसेट,आधा उल्टिएको तन्ना अनि काखमा म्याकबुक,कानमा एयरपोड ठोसेर मोबाइलका गित सुन्दै गरेको एउटा पात्र हुन्थ्यो यो कोठामा अस्तिसम्म!आज सुनसान छ सन्तान हुन भन्दा बाउ हुन गार्हो रहेछ !

पोकोपरेका मोजा एकातिर, यत्रतत्र छरिएका लुगा,खाएका,खान बॉकि भॉडा,ल्यापटप,केहिथान किताब,फुटेका चार्जर,हेडसेट,आधा उल्टिएको तन्ना अनि काखमा म्याकबुक,कानमा एयरपोड ठोसेर मोबाइलका गित सुन्दै गरेको एउटा पात्र हुन्थ्यो यो कोठामा अस्तिसम्म!आज सुनसान छ
सन्तान हुन भन्दा बाउ हुन गार्हो रहेछ !
ऋजु (@reizuadh) 's Twitter Profile Photo

अनि नेपाली कृकेटरहरुलाई नेपाल सरकारले भरपर्दो वास्ता गर्ने चैं कैले?

ऋजु (@reizuadh) 's Twitter Profile Photo

मान्छे स्ट्रङ हुनु भनेको के हो? ‌इन्टर्नल्ली एन्ड मेन्टल्ली???

ऋजु (@reizuadh) 's Twitter Profile Photo

ज-जसले जे जे भने नि काठमाडौंलाई चाहिएको चैं बालेन नै हो

ऋजु (@reizuadh) 's Twitter Profile Photo

आज यता आइयो, जुग जमाना पछि। चिनेकाहरु हराए होलान्😊

कालो चस्मा - नामै काफी छ™ 🇳🇵 (@merousername_) 's Twitter Profile Photo

हेप्पि बर्थ डे को शुभकामना डियर ऋजु 🎂 जिन्दगि मस्त रहोस्। शुभकामना । 👍 अनि मलाइ नभुल्नु 😉

ऋजु (@reizuadh) 's Twitter Profile Photo

एकातिर एकले ३५ वर्षकै उमेरमा संसारको वाहवाहि पाउनु ठीक अघि बा गुमाए अर्काले ७४ वर्षको उमेरमा जीवनकै लज्जास्पद हार बेहोरेपछि बय वृद्ध बा गुमाए #जीवन दुवै बा हरुलाई #श्रद्धान्जलि