पोकोपरेका मोजा एकातिर, यत्रतत्र छरिएका लुगा,खाएका,खान बॉकि भॉडा,ल्यापटप,केहिथान किताब,फुटेका चार्जर,हेडसेट,आधा उल्टिएको तन्ना अनि काखमा म्याकबुक,कानमा एयरपोड ठोसेर मोबाइलका गित सुन्दै गरेको एउटा पात्र हुन्थ्यो यो कोठामा अस्तिसम्म!आज सुनसान छ
सन्तान हुन भन्दा बाउ हुन गार्हो रहेछ !
एकातिर एकले ३५ वर्षकै उमेरमा संसारको वाहवाहि पाउनु ठीक अघि बा गुमाए
अर्काले ७४ वर्षको उमेरमा जीवनकै लज्जास्पद हार बेहोरेपछि बय वृद्ध बा गुमाए
#जीवन
दुवै बा हरुलाई #श्रद्धान्जलि