कालो चस्मा - नामै काफी छ™ 🇳🇵 (@merousername_) 's Twitter Profile
कालो चस्मा - नामै काफी छ™ 🇳🇵

@merousername_

सन्सारका सबै मानिस हरु राम्रा छन, र तपाइ पनि राम्रो हुनुहुन्छ। 😊

ID: 726696654145908736

calendar_today01-05-2016 08:55:58

44,44K Tweet

3,3K Followers

1,1K Following

कालो चस्मा - नामै काफी छ™ 🇳🇵 (@merousername_) 's Twitter Profile Photo

र यो देशमा कति वटा नौबिसे होलान् ? एक ठाउँ एक नौबिसे भेटिन्छन् त 🤣

Uttam Ranjitkar 𑐄𑐟𑑂𑐟𑐩 𑐬𑑄𑐖𑐶𑐟𑐎𑐵𑐬 (@optician_uttam) 's Twitter Profile Photo

एमालेको साईबर सेनाले रिपोर्ट गरेर हटाएको बालेनको पोष्ट यता बाँकी छ है 😆

कालो चस्मा - नामै काफी छ™ 🇳🇵 (@merousername_) 's Twitter Profile Photo

हेप्पि बर्थ डे को शुभकामना डियर ऋजु 🎂 जिन्दगि मस्त रहोस्। शुभकामना । 👍 अनि मलाइ नभुल्नु 😉

कालो चस्मा - नामै काफी छ™ 🇳🇵 (@merousername_) 's Twitter Profile Photo

कांग्रेस सुधारिन्छ भनेर आस गर्न छाडौँ, कांग्रेस त कांग्रेस नै हो! जय नेपाल!

कालो चस्मा - नामै काफी छ™ 🇳🇵 (@merousername_) 's Twitter Profile Photo

बत्ति गाको कुरा हैन, बत्ति आको कुरा गर्नुस न, आज कति पल्ट आयो तपाइको मा बत्ति? :)

कालो चस्मा - नामै काफी छ™ 🇳🇵 (@merousername_) 's Twitter Profile Photo

ठूला 2 दल मिलेर बनेको सरकार जो कोहिले हाच्चिउ गर्दा हल्लिन्छ! तोइट!

कालो चस्मा - नामै काफी छ™ 🇳🇵 (@merousername_) 's Twitter Profile Photo

यो राजा फर्काउने आन्दोलन भनेको चै "राजनीतिक बेरोजगारीको 'पुनःस्थापन' कार्यक्रम" जस्तो छ ! 😃😄