
Kamal Prasad Regmi
@re10kamal
Innocent face
ID: 1484152460654481414
20-01-2022 13:15:12
477 Tweet
194 Followers
1,1K Following










राजावादी छेदहरूलाई लाजघिन नहुने रहेछ । यि खिच्चाहरू कसरी र कुन मुखले बगवास पिट्छन यार, तिनका आलो इतिहास यस्तो थियो राजतन्त्र कति घृणित र लबस्तरो बलात्कारी थियो भन्नेबारे सुन्नुस- पहिला Rabindra Mishra Kamal Thapa Rajendra Lingden ले थाहा पाउन, ज्ञाने शाही त लफङ्गा बबुरो हो !




जुन मान्छे स्वयं कसैको रैती बन्न तयार छ, उसले देश र समाजलाई कसरी सार्वभौम र समृद्ध बनाउँछ ? जो देशको मालिक भएर पनि प्रजा बन्न तयार छ, उसले कसरी देशको प्रतिष्ठा बढाउँछ ? Keshab DAHAL ekantipur.com/opinion/2025/0…

Ushakiran Timsena भन्नुहुन्छ: "गणतन्त्रलाई अझै पारदर्शी, ... जवाफदेही, ... अझै गणहरूकै, जनताहरूकै बनाएर मात्रै गणतन्त्रलाई अझै उन्नत बनाउन सक्छौं।" #नेताराजकोअन्त्यगरौं #EndNetaraj #nagarikandolan #BNA




