poshan k c (@poshankc) 's Twitter Profile
poshan k c

@poshankc

Air Arabia Group.Die hard Nepali-Ex-post Graduate student @RITtigers @_RITEngineering. 4 continent touched.#Traveldisorder

ID: 225712115

calendar_today12-12-2010 07:50:44

2,2K Tweet

256 Followers

2,2K Following

Kale Keto (@kaalekeeto) 's Twitter Profile Photo

प्रश्न उठेपछि जवाफदेहिता दिनु पर्ने र सरकारलाई सहयोग गर्ने हिम्मत Rastriya Swatantra Party मा देखिएको छ। अघिल्ला पार्टीहरूभन्दा फरकपन अहिले यसमा स्पष्ट देखिएको छ। यस कुराको म खुलेर प्रशंसा गर्छु ।

प्रश्न उठेपछि जवाफदेहिता दिनु पर्ने र सरकारलाई सहयोग गर्ने हिम्मत Rastriya Swatantra Party मा देखिएको छ। अघिल्ला पार्टीहरूभन्दा फरकपन अहिले यसमा स्पष्ट देखिएको छ। यस कुराको म खुलेर प्रशंसा गर्छु ।
Shristi Kafle (@kafleshristi) 's Twitter Profile Photo

April 25, 2015: Date that every Nepali remembers! 11 years of devastating earthquake that killed nearly 9,000 and damaged over half a million houses 🇳🇵 Still fresh in memories, over a decade of resilience !!

Dipa Dahal🇳🇵 (@dahaldeepa) 's Twitter Profile Photo

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कानुनविपरीत पहुँचका भरमा सरकारी सवारी साधनको सुविधा लिइरहेका कर्मचारी तथा पदाधिकारीहरूबाट सवारी साधन फिर्ता लिने प्रक्रिया सुरु गरेको छ।प्रधानमन्त्रीको सचिवालयको अनुसन्धानपछि ६२२ वटा सवारी साधन फिर्ता लिइएको छ। र, यो क्रम जारी रहनेछ।