Frustrated Nepali (@mail2skmiya) 's Twitter Profile
Frustrated Nepali

@mail2skmiya

F**d by the system!!—Only hope #RSP

ID: 892656682269945856

calendar_today02-08-2017 08:01:52

1,1K Tweet

5,5K Followers

953 Following

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

यो मान्छे सरकारी तलब भत्ता खाएर एउटा अमुक दलको झोला बोकेर अरुलाई गालि गर्दै हिड्छन , अनि अरुलाई नैतिकता कानुन सिकाउछ। जडिया ठिस डाक्टर रामेश .😡😡

यो मान्छे सरकारी तलब भत्ता  खाएर एउटा अमुक दलको झोला    बोकेर अरुलाई गालि गर्दै हिड्छन , अनि अरुलाई नैतिकता कानुन सिकाउछ।

जडिया ठिस डाक्टर रामेश  .😡😡
Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

रवि दोषी वा निर्दोष जे छन, त्यो अदालतले भन्ला।तर उनीमाथि चितवनमा गरिएको मध्यरात्री व्यवहार अमानवीय मात्र होइन अत्यन्त बर्बर, अवैध,असोचनीय र राज्य प्रायोजित क्रुरता हो।कुनै पनि थुनुवासंग राज्यको यो व्यवहार अनपेक्षित छ। अड्डासार : ‘अमानवीय र अलोकतान्त्रिक’ onlinekhabar.com/2024/12/158220…

धुस्कुने (@gaurav9703) 's Twitter Profile Photo

रवि भगवान हैन निरासै निरासाबिचको आशा हो । आशा लाई सबैले प्रेरणा गर्छन् । जय रवि ❤️

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

बहालवाला मन्त्रीको हर्कत😡 स्काउटले खड्काल्याण्डसँग भाडा माग्दा उर्जामन्त्री दीपक खड्काले गुण्डा लगेर यसरी गरेका थिए आक्रमण र लुटपाट!

MATRIX (@followdmatrix) 's Twitter Profile Photo

फरक छुट्याउनु होस्। माथि: रबि लामिछानेले विकटमा बनाएको रास्कोट अस्पताल तल: एमाले कांग्रेस सरकारले माकुराको जालो बनाएको ९ करोडको स्वास्थ्य उपकरण

फरक छुट्याउनु होस्।

माथि: रबि लामिछानेले विकटमा बनाएको रास्कोट अस्पताल
तल: एमाले कांग्रेस सरकारले माकुराको जालो बनाएको ९ करोडको स्वास्थ्य उपकरण
कुल कोइराला (@cooolsunil16) 's Twitter Profile Photo

३ दशक सत्तामा रहेर एउटा स्कुलमा गतिलो टहरो बनाउन नसक्ने दलका हलिहरुले आज रविको पहलमा राशकोटामा बनेको अस्पतालको हिसाब खोज्दै रहेछन। हिसाब खोजौ तर त्यो भन्दा पहिला नामोनिसानमा नरहेको १४ करोडको बाख्राको खोर को हिसाब पनि खोजौ!

३ दशक सत्तामा रहेर एउटा स्कुलमा गतिलो टहरो बनाउन नसक्ने दलका हलिहरुले आज रविको पहलमा राशकोटामा बनेको अस्पतालको हिसाब खोज्दै रहेछन। हिसाब खोजौ तर त्यो भन्दा पहिला नामोनिसानमा नरहेको १४ करोडको बाख्राको खोर को हिसाब पनि खोजौ!
RabinBrl (@rabinofficial78) 's Twitter Profile Photo

राजनिती मा नैतिकता लाज शरम सबै पचेको मान्छे मात्र खड्ग ओली बन्न सक्छ।

Prakash Dahal 🔔🇳🇵 (@officialprakass) 's Twitter Profile Photo

रवि लामिछानेको अनुसन्धान सकिदै जाँदा अब गिद्दे दृष्टि रास्कोट तर्फ पो! दमकमा राज्यको अरबौं रकम दोहन गरेर भ्युटावर बनाउदै गर्दा चुईक्क नबोल्नेहरु रविको सहकारीमा प्रमाण नभेटेपछि रास्कोट तिर लागेछन् ।

खुलासा (@khulasa360) 's Twitter Profile Photo

सत्य ओकल्ने जननिर्वाचित नेता महिनौंसम्म थुनामा ....

Ganesh Parajuli (@gparajuli) 's Twitter Profile Photo

यो अन्तरवार्ताको क्लिपलाई साझा नगरी रहनै सकिन। यो सञ्जालमा रहनुहुने धेरैलाई गाह्रो हुन सक्छ सम्हालिनुस् है। तर पारिश्रमिक नै लिएर मलाई गाली गर्न बस्नुभएकाहरूलाई म त्यस्तो केही प्रतिक्रिया दिन्न। किनकि यहाँहरूको पनि त रोजीरोटी चल्नुपर्छ। घरमा बालबच्चा होलान् खुवाउनु त पर्दो हो।

राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

नेपाल देशकै सबैभन्दा हाइ आइक्यू भएको वान एण्ड ओन्लीले समेत पक्राउ गरे लगत्तै रातारात काठमाण्डौबाट पोखरा लैजानु र हिरासतमा राखेर दिनभरि बयान गराएपछि चितवनबाट रातारात पोखरा लगिएको घटनालाई एकै देखपछि गुगल पनि लजायो होला। What am I missing? टुबोर्गको बोत्तल??😂😂

राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

विशेष अदालतबाट भ्रष्टाचारी कलंकित भएको व्यक्ति निलम्बित नभएर संसदमा बसेर कानून बनाइराको छ। सत्ताधारी मिडिया देखि कर्मचारीहरु अभियोग लागेकै भरमा निलम्बन भन्दै हल्ला गर्दैछन्। सर्वोच्च अदालतको त्यो नजिर जे जस्तो भए पनि सबैमा लागु होला के रे! कि कांग्रेस कै हुन पर्ने भन्या छ?😂😂

parbati dharel (@dharellama) 's Twitter Profile Photo

शरीर पुलिङ्ग मृगौला स्त्रिलिंग, देश लथालिङ्ग 🤑🤑

शरीर पुलिङ्ग
मृगौला स्त्रिलिंग,
देश लथालिङ्ग 🤑🤑
Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

"सहकारी ठगीमा खाटमुनि लुक्दै पक्राउ नै नपरी धरौटीमा रिहा हुन चाहिँ कुन पार्टीको सदस्य र कस्को श्रीमती हुनुपर्ने रहेछ?" भनेर सोधे कसको नाम आउला?

Apil Gurung (@apligrg) 's Twitter Profile Photo

आस्थाका बन्दी Rabindra Mishra , Dr.Dhawal Shumshere RanaRabi Lamichhane लाई तुरुन्त रिहाई गरियोस्। तीनकुने घटनाको निश्पक्ष र न्यायीक छानबिन होस्। राज्य सबैको अभिभावक हो, राज्य नै व्यक्तिगत र राजनैतिक रिसिबी साँधी नांगोरूपमा दमन र प्रतिशोधमा उत्रनु भर्त्सनायोग्य छ। गणतन्त्र गन्हाएको अवस्था!

आस्थाका बन्दी Rabindra Mishra , Dr.Dhawal Shumshere Rana र Rabi Lamichhane लाई तुरुन्त रिहाई गरियोस्। तीनकुने घटनाको निश्पक्ष र न्यायीक छानबिन होस्। राज्य सबैको अभिभावक हो, राज्य नै व्यक्तिगत र राजनैतिक रिसिबी साँधी नांगोरूपमा दमन र प्रतिशोधमा उत्रनु भर्त्सनायोग्य छ। गणतन्त्र गन्हाएको अवस्था!
Ranjan Karki (@ranjankaarki) 's Twitter Profile Photo

पञ्चायतकालमा अराष्ट्रिय तत्व भनेर जेलमा राख्नु र यो गणतन्त्रकालमा आस्थाको बन्दी बनाएर यसरी राख्नुमा केही फरक छैन। Rabindra Mishra #FreeRabindraMishra #JusticeForRabindraMishra

पञ्चायतकालमा अराष्ट्रिय तत्व भनेर जेलमा राख्नु र यो गणतन्त्रकालमा आस्थाको बन्दी बनाएर यसरी राख्नुमा केही फरक छैन। Rabindra Mishra

#FreeRabindraMishra
#JusticeForRabindraMishra
राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

सामाजिक सञ्जालमा अपलोड गरेको भिडियो बारे प्रहरी प्रतिवेदन बन्ने देशमा २०६४/१२/२७ गते भएको बम विष्फोट बारे प्रतिवेदन नबनेकैले उच्च अदालतले बम विष्फोट भएकै होइन भनेर उच्च अदालतले आफताव आलमलाई सफाई दिएको हो। बम विष्फोट बारे प्रतिवेदन नबनाउने कसैलाई न कारवाही भाछ न त छानविन नै😏😏

सामाजिक सञ्जालमा अपलोड गरेको भिडियो बारे प्रहरी प्रतिवेदन बन्ने देशमा २०६४/१२/२७ गते भएको बम विष्फोट बारे प्रतिवेदन नबनेकैले उच्च अदालतले बम विष्फोट भएकै होइन भनेर उच्च अदालतले आफताव आलमलाई सफाई दिएको हो।

बम विष्फोट बारे प्रतिवेदन नबनाउने कसैलाई न कारवाही भाछ न त छानविन नै😏😏
Niti~Sha (@karkiniti) 's Twitter Profile Photo

के सारो हो यार, यत्ती सारो गर्नपर्ने त केइ थियन नि यार ! ☹️😰😰