धुस्कुने (@gaurav9703) 's Twitter Profile
धुस्कुने

@gaurav9703

भ्रष्ट कुहिएर गन्हाएको मानव तस्कर कांग्रेस एमाले भगाऔँ ! देश जोगाऔँ🔔

ID: 1758104246489071616

calendar_today15-02-2024 12:22:09

719 Tweet

20 Followers

50 Following

सुजन (@sujnpandey) 's Twitter Profile Photo

Attention please ‼️ Copycat बाख्रा चोरले रास्वपाको एजेण्डा र भिजन copy गरेको स्पष्ट हुन्छ । 😂

◤Bijaya◢ (@bijaydamase) 's Twitter Profile Photo

हजारौं जनताको बिचबाट रविले फेरि भने- घाइते बाघ हुँ, भ्रष्टाचारीलाई छाडदिन्

सुजन (@sujnpandey) 's Twitter Profile Photo

त्यो Ai हो 😂 सुन भ्रान्तिपुरे सिरोहियाको दुई दास/हलीहरू Umesh Chauhan Rupesh Shrestha सेरे भनेको रवि लामिछाने हैनन् त्यै भएर छानविन गर्नु आवश्यक छैन भन्ने मेरो ठहर छ ! 😜

Jay Ghanti - जय घण्टी (@jayghanti) 's Twitter Profile Photo

पोखरातर्फ जाँदै गर्दा रामनगर चितवनमा पार्टी सभापति रबि लामिछानेलाई भेटेर आशिर्वाद दिनुहुँदै स्थानीय आमा। आमा बुवाहरुको आशिर्वादले हामीलाई अझ सशक्त रूपमा अघि बढ्न प्रेरणा दिएको छ। #RSPNepal #VoteForChange #RabiLamichhane

Jay Ghanti - जय घण्टी (@jayghanti) 's Twitter Profile Photo

पार्टी सभापति रवि लामिछानेलाई स्याङ्जामा भव्य स्वागत। देश घण्टीमय हुँदैछ। #VoteForChange #RabiLamichhane #RSPNepal

धुस्कुने (@gaurav9703) 's Twitter Profile Photo

#TheLeader : दुनिया छोडेर उसले जनता रोज्यो !🥰🇳🇵🔔 #RabiLamichhane #RSP

धुस्कुने (@gaurav9703) 's Twitter Profile Photo

कानुनभन्दा माथी कांग्रेस एमाले ☝️ । रास्वपा सरकार आएपछि यिनीहरू छनविनको दायरामा आउनेछन् । रविमाथी गरिएको जस्तो प्रतिशोधले हैन ! न्यायिक छानविनमा दोषी ठहरिएमा जेलमा हुनेछन् । 🔔

धुस्कुने (@gaurav9703) 's Twitter Profile Photo

जेन्जी हत्यारा टुक्केलाई जनताले र्याख र्याख्ती पारिरहेका छन् । गाह्रो छ गोली बालाई 😂

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

झापा क्षेत्र नं. २ उम्मेदवार इन्दिरा राना राष्ट्रिय स्वतन्त्र पार्टी 🔔

सुजन (@sujnpandey) 's Twitter Profile Photo

बिचरा बाख्रे दाईको भाषण सुन्ने मान्छेहरु त … पकाएर घर जादै रहेछन् पछाडि😂😂 नपत्याए हेर्नोस् त् 🤭 खाली ठाउँ भर्ने जिम्मा तपाईहरुको।