🇳🇵इन्द्रराज🇳🇵
@indra6261
आफ्नो धर्म,संस्कार र संस्कृतिलाई असाध्यै माया गर्छु तर धर्म र संस्कृतिका नाममा रहेका विसंगतिलाई हटाउनु पर्छ भन्ने मान्यतामा दृढ छु !!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ID: 1416797068031455233
18-07-2021 16:29:41
41 Tweet
318 Followers
827 Following
सलाम छ माननीय Bhim Rawal, PhD !! 🙏💖🙏🇳🇵🙏💖🙏🇳🇵🙏💖🙏🇳🇵
आजको दिनलाई कतिपयले father's day लेखेको देख्दा सारै चित्त दुख्यो ! आदरणीय दाजु Durga Gharti ज्यूले यस सम्बन्धमा छर्लङ्ग पार्ने काम गर्नुभएकोमा हार्दिक आभार सहित नमन !🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏