सिम्रीका धमला (@dhamalakalmax) 's Twitter Profile
सिम्रीका धमला

@dhamalakalmax

बायो मुसाले खायो !
अरु के भन्नु र मेन चिज नै मुसाले खाइसकेपछी 😂

ID: 4215081449

calendar_today18-11-2015 03:56:38

13,13K Tweet

4,4K Followers

3,3K Following

GlobalNagarik (@globalnagarik) 's Twitter Profile Photo

आहा कती शान्त स्वभावकी हिमानी । यति राम्री स्वास्सनी हुदाहुदै पारस किन बरालिएका होलान। 😋

तारा✨गौतम (@3sssgautam) 's Twitter Profile Photo

अरुको खेदो खनेर नजिक हुन सकिन्छ भन्ने कडेल दाइ टेक्निक अमेरिकी भिसामा फेल खाएछ। ओलिमा यो प्रयोग सफल भए पछि उत्साहित भएका कडेल दाइ महाराजगंज भिता मा टाउको ठोक्न पुगेका थिए। सुत्रका अनुसार उनको यो प्रयोगलाइ आत्महत्याको संघ्या दिदै सदाको लागि ढोका बन्द गरिएको सुन्न आएको छ।

अरुको खेदो खनेर नजिक हुन सकिन्छ भन्ने कडेल दाइ टेक्निक अमेरिकी भिसामा फेल खाएछ। 

ओलिमा यो प्रयोग सफल भए पछि उत्साहित भएका कडेल दाइ महाराजगंज भिता मा टाउको ठोक्न पुगेका थिए। सुत्रका अनुसार उनको यो प्रयोगलाइ आत्महत्याको संघ्या दिदै सदाको लागि ढोका बन्द गरिएको सुन्न आएको छ।
सरु 🖤🖤 (@mee_saru) 's Twitter Profile Photo

उता उस्को लगनगाँठो कसियो भन्दैमा मैले मेरो प्रेमको गाँठो कसरी फुकाउ?? सक्दा सम्म प्रेम गरिरहने छु 😊एकोहोरो नै सहि 😥

Jagaran Post (@jagaranpost) 's Twitter Profile Photo

अब सरकारबिरुद्ध बोले पेन्सन रोकिने ! सरकारमा बसेकाले भ्रष्टाचार गर्दा उनीहरुको कट्टु खोसिने कि नखोसिने त?

Gaule Dai (@dai_gaule) 's Twitter Profile Photo

ताली 👏 बजाओ ताली ओलीको समर्थनमा भाषण दिंदै छु। राष्ट्रवादी सरकारले पर्यटन नगरी पीखरामा नेपाल भारत सिमा बैठकको आयोजना गर्दै छ भन्ने हल्ला सुन्दै छु। 👏 फेरी पनि ताली 👏 त्यो बैठकमा विवादित सिमाबारे छलफल नहुने अग्रिम समझदारी पनि गरिसकिएको छ भन्ने सुन्दै छु । 👏👏परररररररर ।

आरुसी कार्की (@aarusikarki) 's Twitter Profile Photo

अरु भन्छ्न मुहुर्त हेरेर घरबाट निस्कनु, तर म भन्छु आमाको मुख हेरेर निस्कनु!! #शुभपल🌷🌷

Shambhu Chouhan (@shambhu36664021) 's Twitter Profile Photo

@Anamika7018 एस डि मुनीको मिसन लाई जन देउ कि धन देउ भन्ने गाउँ आतंक लाई विध्वंसको सिलसिला लाई धम्की र चन्दा आतंकको कहरलाई गाउँ सहरको फौजी आतंक लाई बासी भातेहरुको निर्देशन लाई जनयुद्ध मान्न हिजो पनि सकिएन आज पनि सकिएन र भोलि पनि सकिने छैन

Buddhisagar (@buddhisagar) 's Twitter Profile Photo

'जब तारा खस्छ र ठाउँ खाली हुन्छ, तब भगवानले धर्तिको सबैभन्दा सुन्दर मन भएको मान्छेलाइ बोलाउँछन् र तारा बनाउँछन् ।' #फिरफिरे

सिम्रीका धमला (@dhamalakalmax) 's Twitter Profile Photo

जुन कर्मचारीले आज नेताको घर चलाइदियका छ उनिहरुकै पेन्सन बन्द गरि दिन्छ्न रे बाइ ! अब के मात्रै पत्याउने होला ??

Binod Acharya (@hello_acharya) 's Twitter Profile Photo

सिम्रीका धमला कर्मचारीहरु बाट फायदा पनि लिने अनी ती निमुखा भएसी बलिको बोको पनि बनाइने । क्या गज्जब कायदा दुई तिह्याइ सरकारको 🤣

हाकिम (@realhakkim) 's Twitter Profile Photo

काँग्रेसको चुनाब चिन्न इट्टा या चिम्नी हुनुपर्यो रे !! अनि नेकपाको नि ?? सम्झिदा नि लाज लाग्छ यार मलाई त !!!😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

Bhim Adhikari (@bhimabish) 's Twitter Profile Photo

पोखरामा नेपाल-भारत सीमा सुरक्षा बैठक, अतिक्रमित भूमिबारे छलफल नहुने ।

सिम्रीका धमला (@dhamalakalmax) 's Twitter Profile Photo

कसरी निदाउँछ होला कर्णाली बिचरा खुट्टा नेपाल तिर भारतमा शिर भएर!!

Reader (@reade__r) 's Twitter Profile Photo

भन्नुस् दुईत्याँई नेकपा को ओर्जिनल हनुमान भएनी डिभी परेन अमृकाले लुट्यो भन्दै रुनु पर्याच ।

सिम्रीका धमला (@dhamalakalmax) 's Twitter Profile Photo

प्रधानमन्त्रीज्यू, हाललाई पानी जहाज र रेल चाहिँदैन, लिपुलेक र कालापानी जोगाउनुस् !!

जेठान (@dineshfikkal) 's Twitter Profile Photo

जग्गा दिने भनेर १ करोड बैना लिने । १ करोडको जग्गा ५ करोड पुगेपछि ब्याज सहित पैसा फिर्ता गर्छु भन्ने एउटा महा ठगको रिहाई हेर्नुस । धन र शक्तिको आडमा खुलेआम लुट्न पाइने देश हो नेपाल ।

जग्गा दिने भनेर १ करोड बैना लिने । १ करोडको जग्गा ५ करोड पुगेपछि ब्याज सहित पैसा फिर्ता गर्छु भन्ने एउटा महा ठगको रिहाई हेर्नुस । धन र शक्तिको आडमा खुलेआम लुट्न पाइने देश हो नेपाल ।
Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

नियम उल्लंघन गर्ने चालकलाई फूलको गुच्छा र खादा onlinekhabar.com/2019/11/811549…

सिम्रीका धमला (@dhamalakalmax) 's Twitter Profile Photo

ईतिहाँस पल्टाउँदा एउटा पाना नछुटाउनु , कहानी हो बैरागिको पढि मन नदुखाउनु !! बिचबिचमा मुटु पोल्ने व्यथाहरु लेखेकि छु , मर्महट भए पनि परेली चैं नझुकाउनु !!