सिम्रीका धमला(@DhamalaKalmax) 's Twitter Profileg
सिम्रीका धमला

@DhamalaKalmax

बायो मुसाले खायो !
अरु के भन्नु र मेन चिज नै मुसाले खाइसकेपछी 😂

ID:4215081449

calendar_today18-11-2015 03:56:38

13,9K Tweets

4,6K Followers

3,1K Following

Onlinekhabar(@Online_khabar) 's Twitter Profile Photo

नियम उल्लंघन गर्ने चालकलाई फूलको गुच्छा र खादा onlinekhabar.com/2019/11/811549…

account_circle
सिम्रीका धमला(@DhamalaKalmax) 's Twitter Profile Photo

ईतिहाँस पल्टाउँदा एउटा पाना नछुटाउनु ,
कहानी हो बैरागिको पढि मन नदुखाउनु !!
बिचबिचमा मुटु पोल्ने व्यथाहरु लेखेकि छु ,
मर्महट भए पनि परेली चैं नझुकाउनु !!

account_circle
Jagaran Post(@jagaranpost) 's Twitter Profile Photo

अब सरकारबिरुद्ध बोले पेन्सन रोकिने !

सरकारमा बसेकाले भ्रष्टाचार गर्दा उनीहरुको कट्टु खोसिने कि नखोसिने त?

account_circle
आरुसी कार्की(@aarusikarki) 's Twitter Profile Photo

अरु भन्छ्न मुहुर्त हेरेर घरबाट निस्कनु, तर म भन्छु आमाको मुख हेरेर निस्कनु!!

🌷🌷

account_circle
Buddhisagar(@buddhisagar) 's Twitter Profile Photo

'जब तारा खस्छ र ठाउँ खाली हुन्छ, तब भगवानले धर्तिको सबैभन्दा सुन्दर मन भएको मान्छेलाइ बोलाउँछन् र तारा बनाउँछन् ।'

account_circle
Reader(@Reade__r) 's Twitter Profile Photo

भन्नुस् दुईत्याँई नेकपा को ओर्जिनल हनुमान भएनी डिभी परेन अमृकाले लुट्यो भन्दै रुनु पर्याच ।

account_circle
जेठान(@dineshfikkal) 's Twitter Profile Photo

जग्गा दिने भनेर १ करोड बैना लिने । १ करोडको जग्गा ५ करोड पुगेपछि ब्याज सहित पैसा फिर्ता गर्छु भन्ने एउटा महा ठगको रिहाई हेर्नुस । धन र शक्तिको आडमा खुलेआम लुट्न पाइने देश हो नेपाल ।

जग्गा दिने भनेर १ करोड बैना लिने । १ करोडको जग्गा ५ करोड पुगेपछि ब्याज सहित पैसा फिर्ता गर्छु भन्ने एउटा महा ठगको रिहाई हेर्नुस । धन र शक्तिको आडमा खुलेआम लुट्न पाइने देश हो नेपाल ।
account_circle
सिम्रीका धमला(@DhamalaKalmax) 's Twitter Profile Photo

प्रधानमन्त्रीज्यू,
हाललाई पानी जहाज र रेल चाहिँदैन, लिपुलेक र कालापानी जोगाउनुस् !!

account_circle
हाकिम(@Realhakkim) 's Twitter Profile Photo

काँग्रेसको चुनाब चिन्न इट्टा या चिम्नी हुनुपर्यो रे !!
अनि नेकपाको नि ?? सम्झिदा नि लाज लाग्छ यार मलाई त !!!😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

account_circle
Shambhu Chouhan(@Shambhu36664021) 's Twitter Profile Photo

@Anamika7018 एस डि मुनीको मिसन लाई
जन देउ कि धन देउ भन्ने गाउँ आतंक लाई
विध्वंसको सिलसिला लाई
धम्की र चन्दा आतंकको कहरलाई
गाउँ सहरको फौजी आतंक लाई
बासी भातेहरुको निर्देशन लाई
जनयुद्ध मान्न हिजो पनि सकिएन
आज पनि सकिएन र भोलि पनि सकिने छैन

account_circle
सोझो चोर🇳🇵(@shojochor) 's Twitter Profile Photo

आहा कती शान्त स्वभावकी हिमानी । यति राम्री स्वास्सनी हुदाहुदै पारस किन बरालिएका होलान। 😋

account_circle
Bhim Adhikari (स्वतन्त्र)(@bhimabish) 's Twitter Profile Photo

पोखरामा नेपाल-भारत सीमा सुरक्षा बैठक, अतिक्रमित भूमिबारे छलफल नहुने ।

account_circle
Binod Acharya(@hello_acharya) 's Twitter Profile Photo

सिम्रीका धमला कर्मचारीहरु बाट फायदा पनि लिने अनी ती निमुखा भएसी बलिको बोको पनि बनाइने । क्या गज्जब कायदा दुई तिह्याइ सरकारको 🤣

account_circle