✌️✌️सोझो केटो म✌️✌️ (@comeall98) 's Twitter Profile
✌️✌️सोझो केटो म✌️✌️

@comeall98

सोझो मान्छे साफा बिचार#पुरानो हेण्डिल बिग्रियो फेरी नयाँमा आको छू followback को लागी mention गर्नुहोला #मेरो tweet 👉 @99comeall

ID: 2891711484

linkhttp://facebook.com calendar_today06-11-2014 04:29:44

1,1K Tweet

7,7K Followers

3,3K Following

Sushma (@sushmaa_123) 's Twitter Profile Photo

सबै बलत्कारी पुरूष होलान तर सबै पूरूष बलत्कारी हैनन!

Sisam karki (@sisam053) 's Twitter Profile Photo

झुपडी मा रात कटाए पनि सपना महल बनाउने देख्नु पर्छ😊😊

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशन ekantipur.com/news/2021/08/0…

Maya Bhatt 💎 (@mayabhatt17) 's Twitter Profile Photo

आज तपाईंले बोलाउँदा बोल्न नखोज्नेहरू भोलि तपाईं सँग बोल्न नपाएर तड्पिने छन् 😌❤️ #शुभप्रभात 🙏🌺

Sisam karki (@sisam053) 's Twitter Profile Photo

भगवान चित्र मा होइन चरित्र मा बस्छन।तेसैले आफ्नो आत्मा लाई मन्दिर बनाउनु पर्छ जुन जहिले पनि शुद्ध होस।😊 #शुभबिहानी #शुभदिनको_कामना सबैमा😍

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

©aashi432 'मुक्तक' तिमिले बाहिर देखे जस्तो जिन्दगानी छैन मॉयाप्रेमको चक्कर तिर कुनै लगानी छैन बेखबर फगत हिँडिरहेको म एक यात्री हुँ तिमिलाई नै सुनाउनु पर्ने कुनै कहानी छैन #शुभप्रभात शुभदिन 💜🙏

🌹Ru paa🌹 (@rupagautam11) 's Twitter Profile Photo

कमाईको परिभाषा केबल धन कमाउनु मात्रै होइन , "अनुभव, संस्कार, ईज्जत, मान प्रतिस्ठान, प्रेम अनि सम्बन्ध पनि कमाउनु हो" !! #शुभबिहानी ☕️☕️💞 #शुभदिनको_कामना 🙏😊😘

Saगर (@sagar_pokharell) 's Twitter Profile Photo

हाँस्नलाइ कसैको साथ होइन टक्क मिलेको दात चाहिन्छ😁🤗 #शुभरात्री😍 #शुभसपनी❤️

Aayusha Gajurel (@gajurelaayusha) 's Twitter Profile Photo

ज्ञानी मान्छेको दिमाग चल्छ अज्ञानीको मुख😉🤗 #शुभदिनको_कामना🤩

🌹sunita💕💕 (@sunitaa55) 's Twitter Profile Photo

धर्तिमा बसि अाकाश छुन खाेजेछु जाे पराइ थियाे म उसकै हुन खाेजेछु जसलाई मेराे अभावले कुनै फरक पर्दैन अाज उसकै काखमा बसेर रुन खाेजेछु धिक्कार मेराे जिन्दगि के राेजेछु के खाेजेछु।