Sushma (@sushmaa_123) 's Twitter Profile
Sushma

@sushmaa_123

MBA,patriotic,Girl,Daughter

ID: 1288396213880946688

calendar_today29-07-2020 08:49:46

3,3K Tweet

4,4K Followers

0 Following

Sushma (@sushmaa_123) 's Twitter Profile Photo

बिहान बिहानै खुसीको खबर सुन्न पाइयो😁😆 टोखामा त्यो रजनि भन्ने केटी हारिछे✊️✊️उमेर सानो हुँनु नै योग्य हुनु हो र??

Sushma (@sushmaa_123) 's Twitter Profile Photo

काठमाम्डौ परिपक्क देखिएन!!! दुइटै अल्लारेलाई महानगर जिम्मा लगाउने जस्तो गैर जिम्मेवार केटाकेटी पारा काठमाण्डौका मतदाताले देखाए!!!पाचवर्ष पछि रिजल्ट देखिनेछ!!

Sushma (@sushmaa_123) 's Twitter Profile Photo

स्थानिय चुनाबमा समेत त्यो क्षेत्रको जातिय बाहुल्यता भएको जातलाई स्थानिय सरकार हाँक्न नदिने भए यो नाङ्गिएको संघियताको के काम? काठमाणडौको नेवार बाहेक अध्यलाई चुनाब लड्ने प्रतिबन्ध लगाउनुपर्छ!नेवारी संस्कार रितिरिवाज र इतिहाँस जोगाउन पनि यसलाई नेवार जातिको लागगी आरक्षण गर्न जरूरी छ

Sushma (@sushmaa_123) 's Twitter Profile Photo

बाले भाइलाइ आफ्नो लोकप्रियता बचाउन निकै कठिन छ!!! काम गरेर कमाएको लोकप्रियता जस्तो दिगो बोलेर कमाएको लोकप्रियता हून्न है!!!

Sushma (@sushmaa_123) 's Twitter Profile Photo

स्थानिय चुनाबमा पनि भत्ता मैले देको, गणतन्त्र मैले ल्याको, म फलानो वादी भनेर ब्याज खान खोज्नेलाइ जनताले राम्ररी सबक सिकाएका छन!!

Sushma (@sushmaa_123) 's Twitter Profile Photo

एउटा मधेसी केटोलाई नेवारहरूको स्थानिय तह जिम्मा लगाउने काम संघियता र सँस्कृतिको खिलाफ छ!!!! बालेनलाई बनाउनको लागि बिग्रिएरै बसेको जनकपुर छ काठमाम्डौ उनको हैन!!!स्थानिय चुनाबमा स्थानियको अधिकार हुनुपर्छ!!!आगन्तुकलाई चुनाब लड्न प्रतिबन्ध लगाउनुपर्छ।

Sushma (@sushmaa_123) 's Twitter Profile Photo

हामी नराम्रीलाई त कोही पनि पट्याउन खोज्दैनन यार😶😌😐

Sushma (@sushmaa_123) 's Twitter Profile Photo

राम्रो काम गरिरहेका विद्यासुन्दरलाई काठमाण्डौ बाहिरका मान्छेका कुरा सुनेर टिकट नदिनुनै एमाले पराजयको प्रमुख कारण हो!! विद्यासुन्दर सँग काठमाण्डौका मतदाता खुसी थिए साथै उनले बालेनलाई पनि हराउने थिए!!!

Sushma (@sushmaa_123) 's Twitter Profile Photo

एमालेले विद्यासुन्दरलाई टिकट नदिएको पाप भोगिरहेको छ काठमाण्डौमा!!

Sushma (@sushmaa_123) 's Twitter Profile Photo

भक्तपुर नगरपालिका चलाएको कलेजमा MBBS को लाईसेन्स सरकारले दिएमा १६ लाख मै MBBS पढाइ दिन्छौ । ७०लाख लिएर पढाउने कलेजले लुटतन्त्र मच्चाई रहेका छ्न । 👉️नबनिर्बाचित मेयर सुनिल प्रजापति भक्तपुर नगरपालिका

भक्तपुर नगरपालिका चलाएको कलेजमा MBBS को लाईसेन्स सरकारले दिएमा १६ लाख मै MBBS पढाइ दिन्छौ ।
७०लाख लिएर पढाउने कलेजले लुटतन्त्र मच्चाई रहेका छ्न ।
      👉️नबनिर्बाचित मेयर सुनिल प्रजापति 
                      भक्तपुर नगरपालिका
Sushma (@sushmaa_123) 's Twitter Profile Photo

माल्विका सुब्बा आफ्नो ठाउमा ठिक छिन! बलत्कार भएपछि पुलिसको मा जाने हो कि फेरी त्यही मान्छे सँग छ-छ महिना हिँड्ने? अनि यहाँ यो बहिनिले आफ्ना ब्वाइफ्रेण्डहरूलाई पनि दोष दिएकी छन!!!रिलेसनमा बस्ने बित्तिकै सेक्स भैहाल्छ र?भएपनि यो बाहिर ल्याउने कुरा हो? सबै गर्ने अनि अहिले दोष दिने?

Sushma (@sushmaa_123) 's Twitter Profile Photo

गुठी विधेयकको लागि आन्दोलन गर्ने,संघियताको लागि आन्दोलन गर्ने नेवारले दह्रो खुट्टा टेक्न सकेनन!!!! इतिहाँस लगेर अरूनै जातिको टाउको भिसाउन खोज्दैछन!!

Sushma (@sushmaa_123) 's Twitter Profile Photo

एक पक्षिय कुरा सुनेर च्व च्व च्व नगरम साथि हो!!!उनिहरूको पनि कुरा सुनौ!!!मोडल बन्ने सपना राख्नेले त्यति पुलिसमा किन उजुरी गरिन?एक पटक बलत्कार हुन्छ छ-छ महिना उ किन त्यसको मा गइ?सबै प्रमाण किन डिलिट गरे भन्छे??? अझ आफ्ना पुर्व प्रेमीलाई दोष दिन्छे!!!असफल भैसकेपछिको दोष त हैन??

एक पक्षिय कुरा सुनेर च्व च्व च्व नगरम साथि हो!!!उनिहरूको पनि कुरा सुनौ!!!मोडल बन्ने सपना राख्नेले त्यति पुलिसमा किन उजुरी गरिन?एक पटक बलत्कार हुन्छ छ-छ महिना उ किन त्यसको मा गइ?सबै प्रमाण किन डिलिट गरे भन्छे???
अझ आफ्ना पुर्व प्रेमीलाई दोष दिन्छे!!!असफल भैसकेपछिको दोष त हैन??
Sushma (@sushmaa_123) 's Twitter Profile Photo

भनेकै हो नि यो कान्तिपुर काङ्ग्रेसको पत्रिका हो भनेर!!

भनेकै हो नि यो कान्तिपुर काङ्ग्रेसको पत्रिका हो भनेर!!
Sushma (@sushmaa_123) 's Twitter Profile Photo

मेयर नचुनिँदै पत्रकारलाई जवाफ फर्काउन छोडिसक्यो!!!मेयर चुनिएपछि झन चे होला यिनको attitude!!!मान्छे सँग पनि बोल्न छोड्छ होला!!

Sushma (@sushmaa_123) 's Twitter Profile Photo

ढोडको लौरो बोक्ने बालेनको गुरू दश पटक को वडाअध्यक्ष यसपाली चैट भएछ!!अब पालो बालेनको!!!