🌹sunita💕💕 (@sunitaa55) 's Twitter Profile
🌹sunita💕💕

@sunitaa55

twitter मा नयाँ छु follow गरिदिनु होला😍😍

ID: 973404744474681345

calendar_today13-03-2018 03:45:50

159 Tweet

410 Followers

1,1K Following

😍😍 (@sudippokhrel15) 's Twitter Profile Photo

छोराको पासपोर्टको पाना भिसाले भरिनु ,अनि छोरीको सिउँदो सिन्दुरले सजिनु उस्तै हो, नितान्त नयाँ ठाँउ,बिराना मान्छे,बिरानो आँगन,नयाँ चुनौती!!! 😌😐

😍😍 (@sudippokhrel15) 's Twitter Profile Photo

जे छ त्यसैमा रमाउनु छ भएकाे खुसिलाई सधै जमाउनु छ साहारा बनि बाबा आमाकाे हात बुढेशकालमा नि समाउनु छ😍😍

🌹sunita💕💕 (@sunitaa55) 's Twitter Profile Photo

विश्वास भनेको सम्बन्धले दिने फल हो । र जहाँ विश्वास हुन्छ, बुझ्नुस् कि त्यहाँ भरपुर प्रेम छ ।❤❤

🌹sunita💕💕 (@sunitaa55) 's Twitter Profile Photo

खत्रा Englishजानेकाे छु भन्दै मा पुतलि सडकलाई butterFly road भन्दै हिड्नु त भएननी।😒😒

😍😍 (@sudippokhrel15) 's Twitter Profile Photo

देखेको भन्दा बिल्कुलै फरक हुन्छ आफुले भोगेको संसार जुन जिउन संघर्ष गर्ने हरुलाइ मात्र था हुन्छ😑😑😑 यो तस्वीरले मेरो मन छोयो

देखेको भन्दा बिल्कुलै फरक हुन्छ आफुले भोगेको संसार जुन जिउन संघर्ष गर्ने हरुलाइ मात्र था हुन्छ😑😑😑
यो तस्वीरले मेरो मन छोयो
😍😍 (@sudippokhrel15) 's Twitter Profile Photo

Job हो र अन्तै Try गर्नलाई , माया हो एकोहोरो भए नि गरिन्छ।😂😍

😍😍 (@sudippokhrel15) 's Twitter Profile Photo

चिसो को कुरै नगरौ हजारौं सपना र लाखौं चाहनाहरु कठ्यान्गर्िएर बसेका छन

🌹sunita💕💕 (@sunitaa55) 's Twitter Profile Photo

पद खुस्केको भए पनि युवराज, युवराज नै हो । बाघको छोरो स्याल हुँदैन 😂😂✌🇳🇵

🌹sunita💕💕 (@sunitaa55) 's Twitter Profile Photo

"बा" र "आमा" को मुख हेर्ने दिन सधैँ औंशीमै पर्छ, किनकी जूनले पनि हिम्मत गर्दैन "बा आमा" को सुन्दरतासँग प्रतिस्पर्धा गर्न !! Happy Fathers Day!

🌹sunita💕💕 (@sunitaa55) 's Twitter Profile Photo

Dear केटा हो, यदि मर्द हौ भने बिना कण्डम सेक्स गरेर छोराको बाउ बनेर देखाओ! तर कण्डम लाएर यौनको चरम सुखको हत्या नगर!

🌹sunita💕💕 (@sunitaa55) 's Twitter Profile Photo

Dear Future Husband💖 भर्जिन नै छु,😍 के अब व्रत बस्न जरुरि छ र ??😎😏

🌹sunita💕💕 (@sunitaa55) 's Twitter Profile Photo

आजभोलिको relationship, पहिलो हप्ता - Sexy, दोस्रो हप्ता - Sex, तेस्रो हप्ता - Ex,🧐

🌹sunita💕💕 (@sunitaa55) 's Twitter Profile Photo

अध्यन गर्दै छु म पनि प्रेमको किताब यदि वकिल भए भने ... धोकेबाजहरु लाई जन्मकैद को सजाए दिनेछु 😂 😂

🌹sunita💕💕 (@sunitaa55) 's Twitter Profile Photo

अाज तिज व्रत बसेकाे छु तर केही शर्त चाहिँ हाेइन् हिन्दुकाे छाेरि हाे, व्रत बस्नु मेराे घरकाे अनि बाबा मम्मिले दिएको संस्कार हाे। #Happy_teej✌️💕😍

🌹sunita💕💕 (@sunitaa55) 's Twitter Profile Photo

पुलिस:- जेलमा कसरी आइस? स​न्तोष :- मिडियाको केटिको कारणले पुलिस:- कसरी? स​न्तोष :- तेसको टि-सर्टमा PRESS लेखेको थियो मैले दबाइदेको धारा ४२० लागेछ।। 😂😂😂😂😂

😍😍 (@sudippokhrel15) 's Twitter Profile Photo

प्रगती र कमाई खोज्नेहरू प्रायः अरुनै हुन्छन,आमा त सधै एउटै पार्थना गर्छिन की “मेरो छोरा सकुशल घर फर्कीयोस” # आमा ❤️❤️🙏🏻🙏🏻

😍😍 (@sudippokhrel15) 's Twitter Profile Photo

सबैभन्दा धेरै भाग्यमानी मान्छे उनिहरु हुन जसले हरेक बिहान आमाको आबाज सुनेर उठ्ने गर्छन । #आमा

😍😍 (@sudippokhrel15) 's Twitter Profile Photo

सबको💋ओठमा😁हाँसो छरियोस सबको मनमा हर्ष नयाँ जोस जागर उमंग बोकी आयो हेर्नु त नयाँ वर्ष पुरा हुन सवैका ईच्छाहरु स्वचछ रहुन मनका भावना सबै आफ्नत साथी भाईहरुलाई दिय है नयाँ बर्षको २०७५ को शुभकामना🌷🌷