Bimal Niroula (@bimalniroula1) 's Twitter Profile
Bimal Niroula

@bimalniroula1

ID: 1263806561513697282

calendar_today22-05-2020 12:22:13

51 Tweet

167 Followers

211 Following

Annapurna Post (@annapurna_post) 's Twitter Profile Photo

पैदल हिँडेर आएका नेपालीको सीमापारीको क्‍वारेन्टाइनमा मृत्यु annapurnapost.com/news/156662

Bimal Niroula (@bimalniroula1) 's Twitter Profile Photo

मित्रता एउटा त्यस्तो सम्बन्ध हो, जस्मा यो किन्तु परन्तु वाला फिचर हुदैन त्यसैले मित्रता बढाउनुस इवि त्यागदिनुस । # शुभ रात्री

डा. ४२० (@bohara_y) 's Twitter Profile Photo

बिहान 10:00 बजे Promote List बनाउदै छु Promote गर्न चाहानेले Comment मा Tweet ह्यान्डल् राख्नुहोला। Note:-RT गर्नेलाई र मलाई Follow गरेकालाई मात्र List मा समाबेश गरिनेछ । धन्यवाद।

Bimal Niroula (@bimalniroula1) 's Twitter Profile Photo

यो समय creativity लाई बढाउने र negativity लाई घटाउने हो । # शुभरात्री सम्पुर्णमा

Bimal Niroula (@bimalniroula1) 's Twitter Profile Photo

यो समय मानवता अघि बढाउने हो जातियता होइन । # शुभ बिहानी

Bigyan Kandel (@realbigyan) 's Twitter Profile Photo

सुदुरमा ठूलै संख्यामा विहे उमेर नपुग्दै हुन्छन्! त्यस मध्य धेरैमा त्यसरी नै भगाईन्छ! त्यस मध्य १ पनि अपहरण हुँदैनन् र अधिकांश केटीकै आग्रहमा हुन्छन्! चेलीहरुले आफ्नै माईतीबाट आफूलाई भगाउन आग्रह गर्नुका पछिको उत्पिडनबारे कस्ले बोल्ने? कुरा जातको मात्र होईन छोरीको पनि हो! #भेदभाव

सरोज रेग्मी (@regmisaroj_) 's Twitter Profile Photo

🙏सूचना 🙏🙏सूचना 🙏🙏🙏🙏सूचना भरे ठीक ९ बजे पछि भब्य Promote list (A,B,C,D,E,F,G,H) बनाउदै छु, ७ बजे भित्र नाम दर्ता✍️ गराउनुहोला। ५०+followers एकै दिन बढाउन सहयोग गर्नेर्छु🤗 #Note:- List मा पर्न RT🔃 र मलाई Follow अनिवार्य हुनु पर्दछ।।। धन्यवाद 😁😁😁🙏🙏

Bimal Niroula (@bimalniroula1) 's Twitter Profile Photo

यो सन्सारले मोल तोक्न नसकेको नेपाली हु महोदय, यसरी कागजका खोस्टामा मलाई नबिकाउनुहोस । खाडीमा जवानी र गाउँघरमा घर, जग्गा र जमिन साहुका राख्या छु महोदय, अब, कहाँ औठाछाप लाउनुपर्छ मलाई नसिकाउनुहोस । यसरी कागजका खोस्टामा मलाई नबिकाउनुहोस ।

Bimal Niroula (@bimalniroula1) 's Twitter Profile Photo

बायो हाल्छ्न फलौ फुलौ भनेर, 100% फलो ब्याक भनेर लु फलो ब्याक गर्न दातबाट पसिना त निकालुन तर बाउ मरे जस्तो त गर्न नहुने नि हो । # फलो ब्याक दिन नजान्ने सबै गाइच हरुका लागि ।

सरोज रेग्मी (@regmisaroj_) 's Twitter Profile Photo

Sunday बेलुका Space Y launched😊 आज दिउँसो ४:०० बजे spaceY भव्य रूपमा प्रोमोट गर्दैछु सहभागी हुन मन हुन आउन सक्नुहुन्छ सहभागी हुन निम्नलिखित नियम पालना गर्नुपर्ने छ 🇳🇵 👉️ Sa-rooj Bharati लाई फलो गर्नुहोस 👉️ यो टुइट लाई Retweet गर्नुहोस 👉️ मेन्सनमा आफ्नो ह्यन्डल छोड्नुस 🙏

सरोज रेग्मी (@regmisaroj_) 's Twitter Profile Photo

आज मेरो limitation खुल्दै छ अनि भव्य प्रमोट गर्ने छु। इच्छुक महानुभावहरुले तल दिइएको नियमको पालना गर्नु होला/ - मलाइ पनि फलो गरेको हुनुपर्ने छ, Sa-rooj Bharati - यो टिवटलाइ 🔁 RT 🔁 गर्नुपर्ने छ, - आफ्नो हयान्डल comment मा मेनसन गर्नु होला/ धन्यबाद ///

Bimal Niroula (@bimalniroula1) 's Twitter Profile Photo

भोको पेट्मा आदर्शका कुरा छाटी देश बन्ने भये हामी नि १ नम्बर देश्का नागरिक हौ ।

सरोज रेग्मी (@regmisaroj_) 's Twitter Profile Photo

आज बेलुका ८ बजे पछिको बिज्ञापन खुल्ला गरिएको छ है for प्रोमोशन follow -----@dolly_Redmi प्रोमोशन गर्न चाहानेले कमेन्ट मा twitter handle छोड्नुस | note: मलाई follow गर्ने र रिटुइट् गनेलाई प्राथमिकता दीने छु

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

लौ त प्रमोट गर्न चाहानुहुन्छ भने नाम दर्ता गर्नु होला comment मा! retweet लाई प्राथमिकता दियेने छ्😍😍😍

Bimal Niroula (@bimalniroula1) 's Twitter Profile Photo

एउटा सत्य यो हो कि पसिना र सुन्दरता मा सुन्दरताको मोल ज्यादा छ । तर सत्य अर्को पनि छ पसिना र सुन्दरतामा पसिनाको महत्व ज्यादा छ जो बास्तबिकता पनि हो । #शुभबिहानी सम्पुर्णमा ।।

Anupam Kher (@anupampkher) 's Twitter Profile Photo

थोड़ा डूबूँगा, मगर मैं फिर तैर आऊँगा... ऐ ज़िंदगी, तू देख, मै फिर जीत जाऊँगा... :)

Yatri✍🏻 (@khulal_tanka) 's Twitter Profile Photo

"बुद्ध बनु त्यागी बनु यो दिमाग बिचार गर्छ फेरि, पागल मन कसैलाई चोखो प्यार गर्छ। तिमिलाई यसरी पर्खी रहने मन छ प्रिय​ जिव​न​भर।जसरी घरले पर्देशिको बर्षौ इन्तजार गर्छ" आत्मिय​ मित्र​ ह​रुमा #शुभ_प्रभात☕☕❤❤           #शुभम