Padam Oli (@padamoli9) 's Twitter Profile
Padam Oli

@padamoli9

जिन्दगीको यात्रा महङ्गो जुत्ताले होइन तिम्रो आट अनि साहसले तय गर्छ खाली खुट्टा भएपनि ।

ID: 896305210414448641

calendar_today12-08-2017 09:39:49

546 Tweet

332 Followers

525 Following

Padam Oli (@padamoli9) 's Twitter Profile Photo

हुनेहरूले खिर खान्छन् नहुनेहरुले पिर खान्छन् । समाजको रीतिरिवाज नै यस्तै छन् गरिबहरुको तक्दिर खान्छन् ।।

Padam Oli (@padamoli9) 's Twitter Profile Photo

सँस्कार हरेक सन्तानलाई यति राम्रो मिलोस कि न सडकमा आमाबुबा भेटिउन न फोहोरको थुप्रोमा कुनै बच्चा । सलाम छ बहिनी तिमिलाई 🙏😍

सँस्कार हरेक सन्तानलाई यति राम्रो मिलोस कि 
न सडकमा आमाबुबा भेटिउन 
न फोहोरको थुप्रोमा कुनै बच्चा ।

सलाम छ बहिनी तिमिलाई 🙏😍
Padam Oli (@padamoli9) 's Twitter Profile Photo

धेरै घमण्ड नगरे हुन्छ, समय र परिस्थिति सधै एकैनासको हुँदैन, हर साझमा डुब्ने सुर्य पनि फेरि, अर्को बिहानी एउटा नयाँ किरण बनेर चम्किन्छ ।

Padam Oli (@padamoli9) 's Twitter Profile Photo

बुढाले बिदेशमा पसिना बगाएर किन्देको २०/२५ हजारको साडी र लाख रुपैयाँ भन्दा माथी तोलाको सुन लगाएर ढल्काएर सोचेझै जिन्दगी रैनछ भन्दै नाच्ने काम नगरौ । घरमै बसौ कोरोना भाइरस बाट सुरक्षित रहौ ।।

Padam Oli (@padamoli9) 's Twitter Profile Photo

धन कमाउ त्यो आफ्नो लागि हो तर घमण्ड नदेखाउ किनकि नत जिन्दगी बदलिन समय लाग्छ नत बर्बाद हुन नै ।

Padam Oli (@padamoli9) 's Twitter Profile Photo

अचम्मको चलन छ मानिसहरुको बरु सम्बन्ध तोड्छ्न तर घमण्ड कहिल्यै तोडदैनन् ।

Padam Oli (@padamoli9) 's Twitter Profile Photo

जिन्दगी, आफूले लेख्न नसकेको र अरुले लेखेको चित्त नबुझेको 'किताब' जस्तै हो ।🙏

Padam Oli (@padamoli9) 's Twitter Profile Photo

आफ्नो हैसियतमा कहिल्यै घमण्ड नगर्नु किनकी उडान धर्ती बाट सुरुमा भएर धर्ती मै आएर सकिने गर्छ !!

Padam Oli (@padamoli9) 's Twitter Profile Photo

'जोकरलाई भोट दिएपछि कमेडी त हुन्छ'! 100% PCR, Correct the quarantine policy, meaningless lockdown is not answer, सरकार खै?, १० अर्ब को हिसाब खै?, कर केका लागी ?

Padam Oli (@padamoli9) 's Twitter Profile Photo

सायद संसारमै नेपाल एउटा यस्तो देश हो, जहाँ मरेको लास र कात्रोमा समेत कमिसन खाने गरिन्छ ।

Padam Oli (@padamoli9) 's Twitter Profile Photo

स्कुल बन्द छ फिस चालू छ, ब्यवसाय बन्द छ ब्याज चालू छ, देश बन्द छ कर चालू छ, सरकार मालामाल छ, जनतालाई आलु छ ।🙏

Padam Oli (@padamoli9) 's Twitter Profile Photo

जिन्दगीमा भरोसा गर्न नसकिने दुई चिज धन अनि मन, मान्छे कतिबेला बदलिन्छ अनि धन कतिबेला सकिन्छ थाहा हुन्न !

Padam Oli (@padamoli9) 's Twitter Profile Photo

स्वीकार गर्ने हिम्म्त र सुधार गर्ने नियत छ भने, भुल बाट पनि मान्छेले धेरै कुरा सिक्न सक्छ ।

Padam Oli (@padamoli9) 's Twitter Profile Photo

कुन उमेरमा पढ्नेे, कुन उमेर बाट कमाउने यो इच्छाले होइन ! परिवारको अवस्थाले निर्धारण गर्छ !!

Padam Oli (@padamoli9) 's Twitter Profile Photo

"जिन्दगी" अनि "जिम्मेवारी" स्वयंम आफूले भोग्दै गएपछि थाहा हुन्छ ।

Padam Oli (@padamoli9) 's Twitter Profile Photo

शव्द बुझ्ने धेरै हुन्छन् तर शब्दको पछाडि लुकेको भाव बुझ्ने एकदमै कम !!

Padam Oli (@padamoli9) 's Twitter Profile Photo

डिजल, पेट्रोलको मूल्य २ रुपैयाँ बढ्दा कराउँदै उफ्रर्दै आन्दोलन गर्ने मनुवाहरु खाने तेलको मुल्य एकैपटक रु २० बढ्दा पनि किन चुप बस्छन् ??

Padam Oli (@padamoli9) 's Twitter Profile Photo

जिन्दगीले हरेकलाई एक मौका दिन्छ त्यो मौकालाई चिनेर अवसरमा परिणत गर्न सक्नु त्यो उसको ब्याक्तित्वमा पर्छ ।

Padam Oli (@padamoli9) 's Twitter Profile Photo

दुनियाँ लाई हसाउन छ भने खुशी होइन दु:ख सुनाएर हेर्नुस् , खुशी मात्र होइन नाच्न थाल्छन् ।