Bigyan Kandel (@realbigyan) 's Twitter Profile
Bigyan Kandel

@realbigyan

🎓CELTA certified ELT Trainer (IELTS) ✈ QEAC certified education counsellor for Australia 📕 Author-'देश हिँडीरहन्छ म हिँडीरहन्छु' 💼 CEO: Govinda Education.

ID: 558758295

linkhttps://www.linkedin.com/in/bigyankandel calendar_today20-04-2012 14:24:21

1,1K Tweet

2,2K Takipçi

2,2K Takip Edilen

Bigyan Kandel (@realbigyan) 's Twitter Profile Photo

जबसम्म जनताहरु Fact Check गर्न सक्ने हैसियतमा पुग्दैनन् तबसम्म नेपालमा बोलेरै मात्र चुनाव जित्न सम्भव हुनेछ! जसले जे बोले पनि पहिला बोल्नु पर्यो, चर्को बोल्नुपर्यो, सोही सत्य ठहरिन्छ! सन्दर्भ: टि:भी अन्तर्वार्तामा प्रधानमंत्रीले विकास निर्माण बारे लिएका जसहरु

Bigyan Kandel (@realbigyan) 's Twitter Profile Photo

खासमा संसदले सरकारलाई काम गर्न नदिएकै रहेछ! हेर्नुस् त प्रधानमन्त्रीले बल्ल मजाले सभा-गोष्ठीमा प्रहसन गर्दै हिँड्न पाएका छन्! घामका फोटा टाँसेर बदाम पनि बाँड्या छन् कि सुन्तला मात्रै हो?

Bigyan Kandel (@realbigyan) 's Twitter Profile Photo

व्यापक विरोध हुने थाहा हुँदा हुँदै, पत्नीको अपचारार्थ उनको सहयात्री बनेर भारत प्रस्थान गरेका प्रचन्ड एक महान पति रहेछन्। प्रिय ओलीनिकट कथित नारिवादी बहिनीहरु, प्रचन्डको खिसिट्याउरी होइन, उनी जस्तै पति मिलोस भन्ने कामना चाहिं गर।

I feel for Jan Bednarek. 2 Own goals in two successive games is utterly distressing. #NEWSOU #bednarek #EPL #PremierLeague

Bigyan Kandel (@realbigyan) 's Twitter Profile Photo

Thinking about the silly decisions the government and it's institutions have been making recently and a bunch of "educated" mass advocating in support of this government. लठैतहरु!

Bigyan Kandel (@realbigyan) 's Twitter Profile Photo

"सिफारिस मात्र भएको हो, लागु गरिएको होइन" can never be an excuse for incompetence! How dare they "सिफारिस" such an injudicious proposal?

Bigyan Kandel (@realbigyan) 's Twitter Profile Photo

सम्पादकीय: अबको नेतृत्व, जनस्वास्थ्य क्षेत्रमा अनुभवी व्यवस्थापक! crimsonfeed.com/editorial/366/ via Crimson Feed

Bigyan Kandel (@realbigyan) 's Twitter Profile Photo

सत्ता आसपासका कसैलाई कोभिड लागोस, "बेड छैन", "अक्सिजन छैन", "भेन्टिलेटर छैन" भन्ने अस्पतालहरुले कसरी रातारात "भिआईपि कक्ष" तयार पार्छ्न् हेर्नुहोला! यहाँ आम सर्वसाधारणका लागि "भगवान भरोषा" बाहेक कहिल्यै केहि थिएन!

Bigyan Kandel (@realbigyan) 's Twitter Profile Photo

विरामी राख्ने ठाउँ भएन भनेर त्यसै कराउँछन् हुल्याहाहरु! सरकारले 13 वटा खशी-बोकालाई त रिसोर्टमै पालेर राखेको छ! Everything is under control.

Bigyan Kandel (@realbigyan) 's Twitter Profile Photo

देशको ठूलो दलले राम्रो खेल प्रदर्शन गर्यो! दर्शकहरु समूह-समूहमा बाँडिए, युद्दै लडे, करोडौँ खर्च भयो, र अन्त्यमा खेल बराबरी भो, खेलाडी हरु अंकमाल गर्दै, निँच्च हाँसेर मैदान बाहिर निस्किए! यो समय खेल खेल्ने समय होईन! र बहुमत खेलका लागि थिएन!

Bigyan Kandel (@realbigyan) 's Twitter Profile Photo

जब ओली-देउवा-माधवलाई "खत्रा" मान्ने युवाहरु देख्छु, यो कोरोना जाबो त केहि हैन जस्तो लाग्छ!

Bigyan Kandel (@realbigyan) 's Twitter Profile Photo

सबैको लुडो खेलेर टाईम पास हुँदैन! सबैलाई सुत्न मात्रै पाएर आनन्द पनि हुँदैन! सबै तपाईं जस्तै हुँदैनन्, कसैले काँधमा जिम्मेवारी पनि बोकेका हुन्छन्, जुन बिसाउन मिल्दैन!

Bigyan Kandel (@realbigyan) 's Twitter Profile Photo

ईमान फाली झोला-झण्डा भिर्नै पर्ने रैछै रैछ! कम्तिमा एक झुण्डमा त छिर्नै पर्ने रैछै रैछ! मिहिनेतले श्रम गर्यो, कर तिरिरह्यो उसले! यो देशमा खास् बाँच्न 'लेबी' तिर्नै पर्ने रैछै रैछ!

Bigyan Kandel (@realbigyan) 's Twitter Profile Photo

कोभिडको बाहानामा त्रिविको Bachelors First Year को परिक्षा सन्चालन गर्न नसकेको झण्डै ३ वर्षै हुन आँटेछ, प्रधानमंत्री भन्छन् महामारीमा पनि चुनाव चाहिँ गर्न सकिन्छ रे!

Bigyan Kandel (@realbigyan) 's Twitter Profile Photo

Not De Gea, our strikers bottled it. 3/4 of clear chances missed, where they should have made no mistake, in either shooting or passing. #MUFC #VILMUN #UELfinal

Bigyan Kandel (@realbigyan) 's Twitter Profile Photo

These are my predictions for UEFA Euro Cup 2020. However, I am England's supporter who whould be even happier if some underdog teams lift the trophy, like Greece National Football Team did in 2004. #EURO2020 #EuroCup #Eurocup2020

अरु त त्यस्तै हो, ३३ % कोटामा लड्ने बाहुन महिला दिदी बहिनीहरुले चाहीं कम्तिमा कोटा प्रणालीलाई जातियताका आधारमा अपव्याख्या नगरिदिए हुने!

Bigyan Kandel (@realbigyan) 's Twitter Profile Photo

6 hours of queue for 6 litres of Petrol in a fuel station merely 6 blocks away from Singa Durbar; the government must be on a vacation!