वशिष्ठ 🇳🇵
@basistha10
live n let live
ID: 927215328844640256
05-11-2017 16:45:36
24,24K Tweet
9,9K Followers
7,7K Following
#चैते दशैको सबैमा क्रमश शुभकामना🙏 #चैत ११: प्रतिनिधिसभाको ज्येष्ठ ससुराको शपथ #चैत १२: चटके मटके सहितका सांसदहरूको शपथ #चैत १३: नयाँ प्रधानमन्त्रीको शपथ त्यस पछि लिम्पियाधुरा तिर देश जोगाउन खुकुरी बोकेर हुनेछ #हर्क_साङपाङ्गको शपथ्👍️ Balen Shah Rabi Lamichhane Hark Sampang A revolution
गौरी आयोगको प्रतिबेदन सार्वजनिक नगरी भाग्न सफल चिठ्ठे प्रधानमन्त्री शुसिला कार्की लाई असल देशको असफल प्रधानमन्त्रीको रुपमा सलाम ठोकियो🙏 Sushila Karki
बालेन्द्रजि तपाई प्रधानमन्त्री भैसके पछिको पहिलो निर्णय नेपाली बैंक नोटमा पृथ्वीनारायण शाहको फोटो अंकित गर्ने निर्णय गरेर पृथ्वीनारायण लाई अजर अमर बनाउदै देशको एकता र स्वाभिमान लाई नयाँ उचाई दिनु होला धन्यवाद 🙏 Balen Shah
जय वीर हरु अब सुगुरका वीर हुने भएसी न्याय ब्युझिएको आभास भयो। Balen Shah
#जयवीर हरु अब सुगुरका #विर हुने भएसी न्याय ब्युझिएको आभास भयो। धन्यवाद Balen Shah
नाबालिका बलात्कारिलाई लाई लिङ्ग छेदन गरे पस्चात मृत्युदन्ड दिने कानुन बनाउनु पर्यो अब बालेनजि। Balen Shah / सुदन साथै स्वेच्छिक मस्तिमा डेटिङ जाने चढने चढाउने पछि हिसाब नमिल्दा बलात्कार भन्ने आचरण लाई पनि सूक्ष्म निगरानी गर्दै दुबै लाई समान न्यायको प्रत्यभुत राज्यले गरोस।