Prabesh Sharma Regmi (@earl_prabesh) 's Twitter Profile
Prabesh Sharma Regmi

@earl_prabesh

ID: 907246976

calendar_today27-10-2012 02:58:19

4,4K Tweet

763 Followers

971 Following

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

यतिबेला समानुपातिक मतको गणना भइरहेको छ र क्याल्कुलेटर थिचेर हिसाब निकालिँदैछ। यो प्रणाली कुनै टिकटकमा गिफ्ट मागेजस्तो मागेर आएको होइन। समानुपातिक कोटाबाट संसद बन्नका लागि खुट्टा उचालेर बसिरहनुभएका दिदीबहिनीहरूले एकपटक उहाँहरूको कठिन संघर्षको स्मरण गरिदिनु होला।

Shambhu Tears (@shambhutears) 's Twitter Profile Photo

चन्दा मागेर, चप्पल पड्काएर भोट माग्ने महावीरको निर्वाचन खर्च झण्डै २९ लाख, दिनको ५ पटकसम्म प्लेन र हेलिकप्टर चढेर, ५० भन्दा धेरैको टोली लिएर हिड्ने बालेन्द्र, रविको क्रमश १४ लाख र ९ लाखको खर्च आएछ । यस्तो किफायती तरिका ति बुढालाई सिकाको भए २ तिहाइ पुर्‍याउन काम लाग्दैनथ्यो ?

Gokul Prasad Baskota (@gokulpbaskota) 's Twitter Profile Photo

रास्वपाले चुनाव जित्यो।चलाउछन कसरी?त्यो उनीहरुकै कुरा।नयाँ सरकारले काम थालेको तीन महिना सम्म अरुले केही बोल्नु नै बेकार हो।जनता साझा थिए,छन र हुने नै छन।फरक कति मात्र हो भने आम जनताको रोजाईमा यस पल्ट उनीहरु परे,अझ यसो भनौ उनका बाचा जनताले पत्याए।खाँबो चिथोर्न बन्द गरे हुने !

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

केन्दको राजनीति त फुर्सदमा सुधार्दै गर्नु होला कि, तर सबैभन्दा पहिला आफ्नो दल सम्मिलित प्रदेश र पालिकाको डेलिभरी सुधार्नूस् के! काम देखाउनूस्! उता पनि सुनामी आउनअधि सुध्रिनूस्! सुध्रिएको महसुस जनतालाई बेलैमा गराउनूस्! फेरि समय पाइएन भन्ने एस्क्युज उता एक्जिक्युट हुन्न नि!🙏

upen (@upen_singh_) 's Twitter Profile Photo

#justisforpushpa १४ वर्षको उमेरमा ब!ला'त्कारको शि!कार भएकी सुदूर पश्चिमकी पुष्पाको कथा 😢 १४ वर्षको उमेरमा पहिलोचोटि महिनाबारी भए । सुदूरपश्चिमको परम्परा अनुसार म छौ'कोट बसेको थिएँ । छौ'कोटमा बस्दाखेरि कुनै पनि साथीहरू हुँदैन, एक्लै बस्नुपर्ने हुन्छ। 1/8

#justisforpushpa
१४ वर्षको उमेरमा ब!ला'त्कारको शि!कार भएकी सुदूर पश्चिमकी पुष्पाको कथा 😢
१४ वर्षको उमेरमा पहिलोचोटि महिनाबारी भए । सुदूरपश्चिमको परम्परा अनुसार म छौ'कोट बसेको थिएँ । छौ'कोटमा बस्दाखेरि कुनै पनि साथीहरू हुँदैन, एक्लै बस्नुपर्ने हुन्छ। 
1/8
Yadab Devkota (@gaunkomanchhey) 's Twitter Profile Photo

सपना मल्ललाई प्रधानन्यायाधीश बनाउनु अघि लिला देवकोटाको हत्यारा पृथ्वी मल्लसँग कति असुलेर कोरोनाको बहानामा आजाद गराएको हो सोध्नु होला है Rabi Lamichhane । यो हत्या प्रकरणमा तपाईंले मसँग अन्तर्वार्ता नै गर्नुभएको र विशेष रिपोर्ट प्रसारण गर्नुभएकाले थप भनिरहनु परेन ।

बाबाजी (@baabajee) 's Twitter Profile Photo

अरु कुरा त काम गरेपछि समिक्षा गरम्ला! भेरी नदी र झुप्राखोला किनारमा गिट्टी कुट्दै हुर्केकी 'सिता वादी'हरु मन्त्री हुनु यो संघीय लोकतान्त्रिक गणतन्त्रले दिएको गौरव गर्न लायक उपलब्धि हो। यो व्यवस्था छ र न सिता वादी मन्त्री र बालेन शाह प्रधानमन्त्री बन्न सम्भव छ ! जय लोकतन्त्र!🙏

अरु कुरा त काम गरेपछि समिक्षा गरम्ला! भेरी नदी र झुप्राखोला किनारमा गिट्टी कुट्दै हुर्केकी 'सिता वादी'हरु मन्त्री हुनु यो संघीय लोकतान्त्रिक गणतन्त्रले दिएको गौरव गर्न लायक उपलब्धि हो। यो व्यवस्था छ र न सिता वादी मन्त्री र बालेन शाह प्रधानमन्त्री बन्न सम्भव छ !
जय लोकतन्त्र!🙏
Prime Minister Sushila Karki (@pmsushilakarki) 's Twitter Profile Photo

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई। ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउँदा मलाई थप हर्षित बनाएको छ। जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस्। अपार शुभकामना।

Tanuja pandey (@tanujapandey_) 's Twitter Profile Photo

विवेकशील लोकतान्त्रिक समाज जहाँ एउटी महिलाले आफ्नो विचार राख्दा उनलाई बलात्कार गर्ने, कसरी बलात्कार गर्ने, कहाँ बलात्कार गर्ने, कसले कसले बलात्कार गर्ने भनेर सार्वजनिक रूपमा भनिन्छ, नयाँ नेपालको सर्वज्ञानी लोकतान्त्रिक भनिने अपराधी मानसिकता बोकेर हाँस्दै, ताली बजाउँदै ‘यौन

लीबाङ्गी 王龙 (@libangi13) 's Twitter Profile Photo

Sapana Malla बारे लामा लामा कुरा लेख्नु अघि लिला देवकोटा र पृथ्वी मल्ल बारे पढ्नु ल महिला हुदैमा, राम्रो भन्ने हुदैन

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

नबुझेको कुरा!! सरकारले घरघरमै पासपोर्ट पुर्याउने कुरा केही दिनका लागि ठिकै होला। तर, के अहिले गरे झै कर्मचारी घरघरै जादै फोटा पोष्टाउदै बाड्दै हिडेर संभव हुने कुरा हो र? बरु मरेतुल्य रहेको हुलाक सेवालाई चुस्तदुरुस्त बनाउने अनि देशैभरका जनताका सहि ठेगाना निर्धारणका लागि लागि

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

ऊबेला अमेरिकामा कुदेकै भरमा जग्गाधनी हुन पाइए नि आज जमिन हक हैन, आर्जन गर्ने सम्पति हो। भारतमै पनि जम्मा ६५%सँग जमिन हुँदा हामीमा सतप्रतिशत हुनै पर्छ भन्दिनँ। सुकुम्बासी हक हैन। आई एम विथ् बालेन। हङकङ बजारदेखि जानकी मंदिर, बागमतीदेखि लमही र चाबेलदेखि वानेश्वर सब खालि हुनै पर्छ।👍

सुदीप खनिया (@sudeepkhaniya) 's Twitter Profile Photo

कलेजमा आएका नयाँ विद्यार्थीलाई पुरानाले 'मलाई दाई भन्, नमस्कार गर्, र मुन्टो थर्ड बटम लग्' भनेको याद भो।😀 यो देशमा कोही राजा छैन, कोही प्रजा छैन।सांसद माननीय हुन् भने तिनलाई सांसद बनाउने नागरिक — सम्माननीय। त्यसैले बन्द गर्नुस्, यो सामन्तवाद। आतंकवाद। मेरो प्यारो ओखलढुंगा!🙏

Nepal Airlines🇳🇵 (@nepalairlinesra) 's Twitter Profile Photo

We sincerely apologize for error in the network map recently shared on our social media channels. The map contained significant cartographic inaccuracies regarding international boundaries that do not reflect the official stance of Nepal or Nepal Airlines.