दुर्गा (@dp_sharma94) 's Twitter Profile
दुर्गा

@dp_sharma94

आफैमा अपरिचित छु कसरी बायो मार्फत तपाईलाई परिचय दिऊ ??

ID: 1409206994

linkhttp://facebook.com/sharmadurgaprasad94 calendar_today07-05-2013 02:08:45

1,1K Tweet

1,1K Followers

1,1K Following

bikram kunwar🇳🇵🇳🇵 🇳🇵 (@bikramkunwar134) 's Twitter Profile Photo

म समुन्द्र हु !मलाई मोेैन नै बस्न देउ,यदि हलचल मच्चियो भने तिम्रो सहर डुब्ने छ॥ #शुभसंध्या 💕💕😚🌹🌹 #हर_हर_महादेव 🙏🙏🙏🙏🙏

Goma Sharma (@gomasharma10) 's Twitter Profile Photo

झरि,🌧️🌧️ एक कप कफी,☕ दिमागभरी तिमी, अनि मनभरी तिम्रा यादहरु । #शुभबिहानी

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

एकचोटि एक्लोपनको गहिराइमा डुबेर आउनु, त्यसपछी मात्र तिमीले तिमी भित्रको "म" देख्नेछौं !

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

आज त मोबाईल हेर्दिन भन्यो फेरि सोच्छु यो बिचाराको नि म बाहेक अरु को नै छ र ? 😣🤨🤨

दुर्गा (@dp_sharma94) 's Twitter Profile Photo

जिन्दगी परिस्थितिमा भर पर्छ !! औषधिको गोलि निल्न डराउने मान्छे बिष खान नि तयार हुन्छ ..

दुर्गा (@dp_sharma94) 's Twitter Profile Photo

अनि की त्यो काटेको जिनिस पलाउन कति ट्याम लाग्छ होला ??

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

मन त मेरो पनि दुख्छ नि ,तिमिले जस्तो हरेक सम्बाद मा आँसु झारेर नहिडेर मात्र हो......!!😊😌 #swrites 🖤🕊️

Goma Sharma (@gomasharma10) 's Twitter Profile Photo

मुटुले धड्कन भरेको दिन!!! दुई मनले संगम गरेको दिन!!! बर्षौको सपना साकार भयो , तिमीले मायाको रङ छरेको दिन!!! (२०८०/७/१९ राधाअष्टमी शुभम्)

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

मन्दिर पुगेर दुबो बनेको हो, नत्र झारले आफ्नो औकात बिर्सिनु हुदैन !!

⭐मुसु ⭐ (@asal_xori) 's Twitter Profile Photo

गन्तव्य मिल्यो भने सुनाऊँला मेरो यात्राको कथा , कहाँ लडे - के पाए - के गुमाए - यहाँ सम्म आउदा-आउँदै 😊😍

दुर्गा (@dp_sharma94) 's Twitter Profile Photo

पैसा जस्तै बनाउनु छ जिन्दगी,😔जति नै दाग लागे पनि महत्त्व कहिले कमि नहोस् । ❤️ #शुभ_प्रभात🙏🙏

दुर्गा (@dp_sharma94) 's Twitter Profile Photo

जरुरी छैन अंगालोको साहारा नै मिलोस कसैलाई मनभरी महसुस गरेर पर्खन सक्नु पनि प्रेम हो!!❣️

विक्षिप्त मन 💔💔 (@96cazy) 's Twitter Profile Photo

मुर्दा जलाउने ले हो राको लिएर आउने, जिउदै जलाउने ले त माया लिएर आउछन

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

धेरै पछि उसको फोन आयो, फोन उठाउनासाथ उसले भन्यो: मेरो बुढिको youtube च्यानल subscribe गर्देउ न है,हामी बुढाबुढिले भ्लग बनाएर राख्या छौ नयाँ नयाँ .......!!😒😕🤭

दुर्गा (@dp_sharma94) 's Twitter Profile Photo

तल्लो घरे भाउजुले लिची चोरलाई सरापेको सुन्दा त............., त्यो चोर आज राति सम्म बाँच्न मुश्किल छ 🙈😂

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

मैले तमाम खराब समय एक्लै गुजारेको छु , त्यसैले अब कसै प्रति आशा छैन।

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 पद केबल सम्बोधनको लागी मात्र हो सम्मान पाउन त सक्षम हुनुपर्छ #शुभ_बिहानी 🙏

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

केही असर नै छैन तिम्रो श्रापमा, म बिरामी त हुन्छु तर मर्दिन......!!🙂😍 #swrites🖤🕊️ #सुभरात्री 🙏

दुर्गा (@dp_sharma94) 's Twitter Profile Photo

एउटा पहिचान छ बाहिर सडकमा कतै मेरो अनुहारको । एउटा पहिचान छ मित्र-परिजनमा अर्कै अनुहारको । तिमीले चिनेको अनुहार सायद यो नहुन पनि सक्छ अथवा हुन पनि सक्छ । आज हामी भेट्ने दिन हैन र ? उसो’भा पख एकछनि अनुहार बदल्नैछ…

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

चरित्र देखि पवित्र रहनुस् ,मुखले भन्दैमा र गङ्गामा नुहाउदैमा कोही पवित्र हुँदैन ॥ #शुभरात्री 😊♥️🌙