Laxmi (@dlaxmi73) 's Twitter Profile
Laxmi

@dlaxmi73

Student

ID: 729557902252380160

calendar_today09-05-2016 06:25:33

14 Tweet

44 Followers

21 Following

आर्यपुत्र!!! (@beingccr) 's Twitter Profile Photo

चट्ट बिदेश गयो घडेरि बेचेर ३ लाखा।ँ कमायो ५ वर्ख पछि फर्केर त्यै घडेरि १२ लाखाँ किनो घर बनायो पैसा सको अनि भुटुन खाने पैसो छैन। फेरि विदेश

Pooja. (@poojatweets_) 's Twitter Profile Photo

कति मान्छेहरु संग चिनजान नहुदै वा बोलचाल नखुल्दै प्यारा लाग्छन् l

कोपुz (@copuzzz) 's Twitter Profile Photo

रुखको टुप्पोमा चढेर त्यही हागा काट्ने त "कालिदास" मात्रै थिए ,,, तर रुखमाथी चडाएर तल फेदै काटिदिने "जालिदास" त यहाँ कति कति !!!

Sabina Karki (@sabeenakarki) 's Twitter Profile Photo

यस्तो सम्बन्ध जहाँ एकअर्कालाई देख्ने बित्तिकै लागोस्-"तिमी साथै नहुँदा तिमीलाई कति मिस गर्छु" हो म त्यस्तै सम्बन्ध चाहन्छु❤️ #maya #SABSCAST

Ddus Gajurel™ (@ddusji) 's Twitter Profile Photo

सपना राम्रो देखीयो, अब केहि हुन्छ जस्तो छ, बिहानै को मुड सपना ले निर्धारण गर्ने ऱछ

Ddus Gajurel™ (@ddusji) 's Twitter Profile Photo

कहिलेकाँही आफ्नै जिन्दगीले आफै संग कमेडी गर्छ र पो त फिस्स हास्न मन लाग्छ 😂

रमेश कँडेल (@kandeldai) 's Twitter Profile Photo

तिमी सधैं शत्रुलाई प्रेम गर । किनकि उ नै तिम्रो जीवनको वास्तविक #गुरु हो । भवतु सब्ब मंगलम् ।

Ddus Gajurel™ (@ddusji) 's Twitter Profile Photo

बाटोमा झरेको २० रुपिया मेरो हो भन्दै २ जना बुडाहरु झगडा गर्दै थिए, एउटा फुच्ते आएर अंकल मेरो २० रुपिया हो भन्दै लिएर गयो

Sabina Karki (@sabeenakarki) 's Twitter Profile Photo

"सानो सनो कुरामा पनि निहुँ खोज्न थालेको छौ, सानातिना कुरामा पनि चित्त दुखाउन थालेको छौ.. लाग्छ तिमी मेरो मायामा चुर्लुम्म डुब्न थालेको छौ" ❤