Ddus Gajurel™ (@ddusji) 's Twitter Profile
Ddus Gajurel™

@ddusji

Last Page of Book & Last Reel Of The Film Are Even though Over, The Life Story Not Finish, After One Story Ends, Another New Story Begins. | #DdusGajurel

ID: 1893912637

linkhttp://ddusgajurel.com.np calendar_today22-09-2013 14:12:19

4,4K Tweet

7,7K Followers

254 Following

Ddus Gajurel™ (@ddusji) 's Twitter Profile Photo

राष्ट्रिय चिया दिवसको शुभकामना.. ल .... आज त चिया नै खाइएन त 🤓

बिके संग्राम (@bk_sangram) 's Twitter Profile Photo

सत्तालाई प्रश्न गर्दा कुनै मुले ले खैजडी बजाउदै आउनु पर्दैन ! हामी यहि देशको नागरिक हो !

बिके संग्राम (@bk_sangram) 's Twitter Profile Photo

My Name IS TUNTUN YaDav लामिछानेको पासपोर्ट नै हुदा त दाजुले कब्जियत हुन्जेल भिडनुभाछ जाबो pr मा पनि तपाईं भिडदिने होला नि😂😂😂

Ddus Gajurel™ (@ddusji) 's Twitter Profile Photo

संसारभरिका सम्पुर्ण नेपालीहरू लाई उभौली पर्वको शुभकामना ।

संसारभरिका सम्पुर्ण नेपालीहरू लाई उभौली पर्वको शुभकामना ।
Ddus Gajurel™ (@ddusji) 's Twitter Profile Photo

म आँफैले आफैंलाई जितेर बाँचेको हुँ महोदय, मृत्युको डर‌ नदेखाउनु‌ होला !

Ddus Gajurel™ (@ddusji) 's Twitter Profile Photo

१००८ वर-पिपलको बिरूवा रोप्ने अभियान वर र पिपल जस्ता पवित्र र वातावरणमैत्री बिरूवाहरू रोपेर हरियाली नेपाल बनाउने हाम्रो सानो प्रयास 💚 #हरियालीनेपाल #वृक्षारोपण #बरपिपलअभियान #GreenNepal #PlantMoreTrees #SaveEnvironment #ClimateAction #EcoFriendly #NepalCampaign #GoGreen

Ddus Gajurel™ (@ddusji) 's Twitter Profile Photo

सोच बिचार गरेर मात्र समाचार लेख्ने बानी, सामाजिक भिडियोहरु अपलोड गर्दा Viral हुने चाहनामा रोग नबनौं!🙏

Ddus Gajurel™ (@ddusji) 's Twitter Profile Photo

विवेकशीलको सरकार हो, माया! तिमी ‘घण्टा’ भन्दै मख्ख नपर न!

Ddus Gajurel™ (@ddusji) 's Twitter Profile Photo

सरकारी जग्गामा बनेको घर भत्काउँदा, व्यक्तिको जग्गामा बनेको बाटो चै के गर्ने होला ?? 🤔🙄

Ddus Gajurel™ (@ddusji) 's Twitter Profile Photo

कसैलाई थाहा नदिई केही हप्ता एकदमै शान्त ठाउँमा गएर एक्लै ध्यानमा बस्न मन छ ।

Ddus Gajurel™ (@ddusji) 's Twitter Profile Photo

"आँशुका व्यापार कसैले पनि नगरिदिनु होला नत्र घरेलु उद्योग नै दर्ता गर्न पर्ने अवस्था आउला"

Ddus Gajurel™ (@ddusji) 's Twitter Profile Photo

घरमा भएका वर र पिपलहरू यसरी बचाउनुहोस र पुन्य बमाउनुहोस #हरियालीनेपाल #वृक्षारोपण #बरपिपलअभियान #GreenNepal #PlantMoreTrees #SaveEnvironment #ClimateAction #EcoFriendly #NepalCampaign #GoGreen

Ddus Gajurel™ (@ddusji) 's Twitter Profile Photo

दिमाग खियाउने प्रश्न? किन्दा कालो जलाउँदा रातो र फ्याल्दा सेतो के हो? #दिमागखियाउनेप्रश्न #रिडलनेपाल #NepaliRiddle #QuizTime #BrainTeaser #GuessTheAnswer #MindGame #NepaliContent #ViralNepal #TrendingNepal #FunQuestion #GKQuestion #ChallengeYourMind #PuzzleTime #NepalReels

Ddus Gajurel™ (@ddusji) 's Twitter Profile Photo

मेरो दुःख सुन्यौ भने तिम्रो पनि आँखामा आँसु आउँछ... “आधा अम्बा खाएर हेरेको त भित्र किरा रहेछ, अनि किरा पनि आधा मात्रै थियो!” 😭😭😭

मेरो दुःख सुन्यौ भने
तिम्रो पनि आँखामा आँसु आउँछ...
“आधा अम्बा खाएर
हेरेको त भित्र किरा रहेछ,
अनि किरा पनि आधा मात्रै थियो!” 😭😭😭
Ddus Gajurel™ (@ddusji) 's Twitter Profile Photo

99% मानिसले गलत उत्तर दिने प्रश्न 😱 #NepaliRiddle #पहेली #दिमागखियाउनेप्रश्न #NepaliQuiz #ViralNepal #FunnyRiddle #MindGame #TikTokNepal #YouTubeShorts #NepaliShorts #PuzzleChallenge #QuizNepal #Entertainment #ViralVideo #BrainTeaser

Ddus Gajurel™ (@ddusji) 's Twitter Profile Photo

पुरानो फोटाहरू छान्दै गर्दा मैनाचुली डाडामा माछा पोलेर खाएको याद आयो बिके संग्राम

Ddus Gajurel™ (@ddusji) 's Twitter Profile Photo

"सोझो" बन्नुहोस "स्मार्ट " हैन, हामलाई भगवानले बनाएका हुन मोबाइल कम्पनी ले हैन