PurbaSansar (@purbasansarnp) 's Twitter Profile
PurbaSansar

@purbasansarnp

Official Twitter Account of Purba Sansar Digital Media Pvt Ltd.
Business Inquiries: [email protected]

ID: 2721078728

linkhttp://purbasansar.com calendar_today10-08-2014 07:36:59

973 Tweet

2,2K Followers

2,2K Following

PurbaSansar (@purbasansarnp) 's Twitter Profile Photo

जब ठूलालाई समात्नुपर्ने हुन्छ, सीआईबीको गाडी यूटर्न हुन्छ : योगेश भट्टर... youtube.com/shorts/oMy-mFN…

PurbaSansar (@purbasansarnp) 's Twitter Profile Photo

कोशी प्रदेशमा संबिधान माथि निर्घात हस्तक्षप भएको छ : योगेश भट्टराई #yoge... youtube.com/shorts/Rwm32jG…

PurbaSansar (@purbasansarnp) 's Twitter Profile Photo

कोशी र मधेश प्रदेशमा भारी वर्षाको सम्भावना #PurbaSansar youtu.be/TGqbu0da0_o

PurbaSansar (@purbasansarnp) 's Twitter Profile Photo

परम्परागत तरिकाबाट विकासको गति अगाडि बढाउन सकिँदैनः प्रधानमन्त्री #pushpakamaldahal #prachanda youtube.com/shorts/i95Pugx…

PurbaSansar (@purbasansarnp) 's Twitter Profile Photo

गठबन्धनसँग कुनै सम्झौता भएको छैन्, एमालेसँगको सहमति तोड्दैनौँ : सिटौला

झुक्किएर धरान बासीले हर्क साम्पाङ लाइ जिताए, अहिले सद्भाव भड्कियो : महेश बस्नेत #harkasampang youtube.com/shorts/mMtE4Nr… via YouTube

PurbaSansar (@purbasansarnp) 's Twitter Profile Photo

अहिले नेपालमा मासु खाने होड चलेको छ :दुर्गा प्रसाई #durgaprasai youtube.com/shorts/fhaQUdf…

PurbaSansar (@purbasansarnp) 's Twitter Profile Photo

जनैपूर्णिमाको दिन पाटन दरबारस्क्वाएर परिसरमा तागो (डोरो) बाध्दै विदेशी पर्यटक । तस्बिर : चन्द्रकला क्षेत्री/रासस

क्षाबन्धन तथा जनैपूर्णिमाका अवसरमा बिहीबार बालुवारस्थित निवासमा वैदिक विधिअनुरूप ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका तर्फबाट राखी लगाउँदै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे । तस्बिर सौजन्य: सभामुखको सचिवालय

घोराही उपमहानगरपालिका –६ मा रहेको बबई नदीमा आज जनैपूर्णिमाका अवसरमा गङ्गा स्नान गर्दै सर्वसाधारण । तस्बिरः रञ्जिता अधिकारी÷रासस

भक्तपुर नगरमा मृतकको सम्झनामा वासा लुइके गरेर नगर परिक्रमा गराउँदै स्थानीय । गाईसँगै मृतकको सम्झनामा केटाकेटीहरुलाई आकर्षक तवरले महादेव–पार्वती, राधाकृष्णको रुपमा श्रृङ्गारी वासा लुइके गरेर नगर परिक्रमा गर्ने चलन रहेको छ । तस्बिरःलक्ष्मी गारु, रासस

भक्तपुर नगरमा मृतकको सम्झनामा वासा लुइके गरेर नगर परिक्रमा गराउँदै स्थानीय । गाईसँगै मृतकको सम्झनामा केटाकेटीहरुलाई आकर्षक तवरले महादेव–पार्वती, राधाकृष्णको रुपमा श्रृङ्गारी वासा लुइके गरेर नगर परिक्रमा गर्ने चलन रहेको छ । 
तस्बिरःलक्ष्मी गारु, रासस
PurbaSansar (@purbasansarnp) 's Twitter Profile Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सयुक्त राज्य अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेनले शिष्टाचार भेटवार्ता गर्नुहुँदै

१६ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा शुक्रबार भक्तपुर नगरपालिकाले आयोजना गरेको ‘समाज विकासमा पुस्तकालयको भूमिका’ विषयक कार्यक्रममा सहभागी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ 'रोहित'लगायत । तस्बिर: रमेश गिरी/रासस

१६ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा शुक्रबार भक्तपुर नगरपालिकाले आयोजना गरेको ‘समाज विकासमा पुस्तकालयको भूमिका’ विषयक कार्यक्रममा सहभागी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ 'रोहित'लगायत  । 
तस्बिर: रमेश गिरी/रासस
PurbaSansar (@purbasansarnp) 's Twitter Profile Photo

घोराही-लमही सडक अन्तर्गत शुक्रबार घोराही-३ मुसोटको ओरालोमा दुर्घटनाग्रस्त यात्रु बाहक बस । दुर्घटनामा परी चार जना घाइते भएका छन् । तस्बिरः कुलदीप न्याैपाने / रासस

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) द्वारा गण्डकी प्रदेशको दिगो पर्यटन, सांस्कृतिक पर्वहरुको प्रवर्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको तिज विशेष नारी सम्मान कार्यक्रम-२०८० मा सम्मानित महिलाहरु । तस्बिरः जमुना वर्षा शर्मा / रासस

ललितपुरस्थित हिमालय होटेलमा शुक्रबारबाट सञ्चालन भएको त्रिदिवसीय कलिङ साहित्य महोत्सवमा सागर एसजेबी जबरा राणाको चर्चित पुस्तक 'किङ्डम लस्टः ट्र्यास्ट विथ डेमोक्रेसी' माथि छलफल गर्दै प्राध्यापक बद्रिनारायण गौतम, कांग्रेस नेता डा मिनेन्द्र रिजाललगायत ।तस्बिर : भेषराज कार्की / रासस

नेपाली चलचित्र ‘एक भगवत् गीता' श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक कार्यक्रममा शुक्रबार चलचित्रबारे जानकारी दिँदै अभिनेता विपिन कार्की साथमा अभिनेत्री सुहाना थापालगायत । तस्बिर : भेषराज कार्की / रासस

ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा परम्परागत रुपमा मनाउँदै आईरहेको रोपाइँ जात्रामा शुक्रबार मौलिक पहिरनमा सजिएर सहभागी हुँदै युवाहरु । तस्बिरः दिलकुमार लिम्बू / रासस

सुशासन र समृद्धिको यात्रामा सरकार : प्रधानमन्त्री #puspakamaldahal youtube.com/shorts/CAcw9fr…

PurbaSansar (@purbasansarnp) 's Twitter Profile Photo

भारतीय खेलाडीहरुले नेपाली खेलाडीहरुलाई दिएको सम्मान 🙏❤️❤️❤️❤️ #livelife #sportslife #weCAN #happydressingroom #Nepal youtube.com/shorts/bs_Czr7…