dhurba k.c (@dhurbak10) 's Twitter Profile
dhurba k.c

@dhurbak10

ID: 1322819725

calendar_today02-04-2013 16:23:49

448 Tweet

142 Followers

647 Following

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

शिक्षाभन्दा विद्या ठूलो विद्याभन्दा ज्ञान! ज्ञानभन्दा बुद्धि ठूलो बुद्धिभन्दा विवेक!!

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 अर्थ राख्दैन त्यो प्रगतिले जहाँ आफ्नो धर्म संस्कृति लाई कुल्चेर प्राप्त गरेको हुन्छ...! #शुभ_बिहानी 🙏

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 राजनिती सित देश प्रेमको कुनै सम्बन्ध हुदैन #शुभ_बिहानी 🙏

Sameer Mani (A) Dixit, PhD🇳🇵 (@smadixit) 's Twitter Profile Photo

यस्ता कुतर्क सुनेपछि ट्वाऽऽ पर्नुबाहेक केही गर्न सकिन्न हेर्नुस् ।

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

भोको पेटले आगो ओकल्छ भनेकै हो | कतिलाई गोली ठोकेर सक्छस् ए सरकार ?

🇳🇵प्रेम समर्पण 🇳🇵 (@premlim85961956) 's Twitter Profile Photo

#_छेस्का__✍️ ========= बिकास गर्ने लाई गोली ! संविधान माग्ने लाई भोलि !! जागिर माग्ने लाई खाडी ! राजनीति गर्ने लाई गाडी !! यस्तै छ हाम्रो देश नेपालमा !!! 🇳🇵 प्रेम समर्पण 🇳🇵

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

पहिला 'गाउँ फर्क राष्ट्रिय अभियान'लाई' निरंकुश भनिन्थ्यो। अहिले 'ऋण लिएर विदेश जाओ' अभियानलाई अग्रगमन भनिन्छ। पहिला चामल सहयोग दिने नेपाललाई अधिनायकवाद भनिन्थ्यो। अहिले युवा बेच्ने नेपाललाई गणतन्त्र भनिन्छ।

पहिला 'गाउँ फर्क राष्ट्रिय अभियान'लाई' निरंकुश भनिन्थ्यो।
अहिले 'ऋण लिएर विदेश जाओ' अभियानलाई अग्रगमन भनिन्छ।

पहिला चामल सहयोग दिने नेपाललाई अधिनायकवाद भनिन्थ्यो।
अहिले युवा बेच्ने नेपाललाई गणतन्त्र भनिन्छ।
🇳🇵प्रेम समर्पण 🇳🇵 (@premlim85961956) 's Twitter Profile Photo

#_मुक्तक__✍️ ========= मरे पछी त्यो नुन बारेर के काम ! बिना अर्थ आँसु झारेर के काम !! सेवा गर्छौ भने जिउदो हुदानै गर, लास माथि पिण्ड तारेर के काम !! 💘 प्रेम समर्पण 💘

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

आजकाे पत्रकार सम्मेलनले जति प्रश्नको जवाफ दियो त्यति नै धेरै प्रश्नपनि जन्माएकाे छ, जसलाई हामीले हल गर्नै पर्छ। छ्लेर,भागेर,तोडेर मोडेर भन्दा यथार्थ कुरा भनेर समस्याको समाधान खोज्नु उपयुक्त लागेर यति लेखेको छु। राज्यको निकायलाई झुक्याएको, कीर्ते गरेको जस्ता आरोप पनि आउलान्। तर

অনার্য (@jhabadrinath) 's Twitter Profile Photo

शब्दकोषमा सुकुलगुन्डाको अर्थ 👇। सार्वजनिक जीवनमा बोल्नै नहुने अपाच्य शब्द त होइन रहेछ।😀

शब्दकोषमा सुकुलगुन्डाको अर्थ 👇। सार्वजनिक जीवनमा बोल्नै नहुने अपाच्य शब्द त होइन रहेछ।😀
🇳🇵प्रेम समर्पण 🇳🇵 (@premlim85961956) 's Twitter Profile Photo

जुनसुकै परिस्थितिमा पनि निरन्तर रुपमा भगवानको स्मरण गर्ने ब्यक्तिहरुनै सबै प्रकारका दु:ख-कष्ट बाट पार हुने गर्दछन्। 💟 प्रेम समर्पण 💟

Ujjwal Neupane (@ujjwalneupane52) 's Twitter Profile Photo

'जब चरा जीवित हुन्छ, कमिला खान्छ। चरा मरेपछि कमिलाले चरा खान्छ।' समय र परिस्थिति जुनसुकै बेला परिवर्तन हुन सक्छ। जीवनमा कसैको अवमूल्यन नगर्नुहोस् र कसैलाई चोट नदिनुहोस्। तपाईं आज शक्तिशाली हुनुहुन्छ तर याद गर्नुहोस्, समय तपाईं भन्दा धेरै शक्तिशाली छ!

Mystic 🇳🇵𝕏  (@mystics_world) 's Twitter Profile Photo

कसले भनेको पत्याउने ?! कसले बोलेको पत्याउने ?! कसले लेखेको पत्याउने ?! कसले छापेको पत्याउने ?! महोदय ! यो देशमा पत्याउन मिल्ने कोही बाँकी छ भने देखाइदिनोस न मलाई मेरो घीत मर्नेगरी म उसलाई प्रणाम गर्न चाहन्छु ! म पत्याएर मर्न चाहन्छु !! #ArjunParajuli