डा. जनै हराएको बाहुन (@dhankuteli) 's Twitter Profile
डा. जनै हराएको बाहुन

@dhankuteli

मध्यरातमा याद्का बिस्कुनहरु सुकाइ

स्वाभिमानी सिर धर्तिलाइ झुकाइ

पाखुरि चलाएर दिन बिताइ दिन्छु

त्यै मोरिको तस्बिर दिल भित्र लुकाइ

ID: 1214250204

calendar_today24-02-2013 02:35:06

2,2K Tweet

1,1K Followers

2,2K Following

डा. जनै हराएको बाहुन (@dhankuteli) 's Twitter Profile Photo

तोरि र कोदो नछुट्याउनेले ,कृशिमा आधुनिकिकरण गरेछि बाख्रा रोपेर खसि उमार्छन !

डा. जनै हराएको बाहुन (@dhankuteli) 's Twitter Profile Photo

गुलियो भन्दा तितोको लत खतरनाक हुन्छ नपत्याए नेपाली मिडिया र त्यसका ग्राहक , राजनितीग्य र त्यसका आसेपासे अनि आफैलाइ हेर्नुस तपाईं गाठोपारी ग्या मा अड्किरहनुभएछ !

डा. जनै हराएको बाहुन (@dhankuteli) 's Twitter Profile Photo

हिजो बेलुका अफिसियल निम्तो आयो यो गाउमा धान नाच्ने त्यसैले म आए , अहिले सोल्टिनी नै गा्एब 🤣

Navin Gautam (@navingautam11) 's Twitter Profile Photo

राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल र माधवकुमार नेपाल नजाने भएका छन् तर प्रचण्ड भने निम्तो मान्न जाने भए। त्यसैले भनिएको हो प्रचण्ड अस्थिर, अरुको र आफ्नैले बिश्वास नगरेका !

डा. जनै हराएको बाहुन (@dhankuteli) 's Twitter Profile Photo

एसै ट्विटका साथसाथै पल्लो गाउबाट बसाइसराइ कागज लिएर आएको जानकारि गराउदछु

एसै ट्विटका साथसाथै पल्लो गाउबाट बसाइसराइ कागज लिएर आएको जानकारि गराउदछु