देवाधिदेव (@dewadhidev_) 's Twitter Profile
देवाधिदेव

@dewadhidev_

देवताका पनि देवता भनेपछि पुग्यो नि 😂 😂

ID: 4911538854

calendar_today15-02-2016 14:38:28

14,14K Tweet

1,1K Followers

1,1K Following

टेकपौडेल (@poudyaltek) 's Twitter Profile Photo

शेरे बोल्दैन , महामन्त्री भनाउँदा ओलिलाइ गाली गरेर थाक्दैनन , हजुर हरुको केहि लाग्दैन , त्यसैले प्रचण्डम शरणम नै सहि उपाय

देवाधिदेव (@dewadhidev_) 's Twitter Profile Photo

तिमीलाई जात चिच्याएर वेतन सोहोर्न फुर्सद छैन। विकल्प हुन जनमत चाहिन्छ, जसले जनमत पाउँछ उही विकल्प हो भन्ने कुरा यो फटाहाले कसरी बुझोस्?

Yadab Devkota (@gaunkomanchhey) 's Twitter Profile Photo

फेरि पनि बजारु खपतका गफ नपेलम् त गगनजी। सरकार आफ्नो।अर्थमन्त्री आफ्नो।पैसा बाँड्ने सत्ता आफ्नो।रोक्नुपर्ने कसले?ट्वीटरको गफले? साखुल्ले पल्टिने,लोकप्रियतावादको घोडा चढेर राजनीतिको रोटी सेकाउने तपाईंको बाटोले देशलाई उत्तेजनाको भुङ्ग्रोमा हालिसक्यो।अब बन्द गर्नुस् यो लोकरन्जना।

Tika P. Dhakal (@tikadhakaal) 's Twitter Profile Photo

-बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरी ग्रुपले हडप्यो । आज सरकारी निकायले नै फाइल गायब पारे । -यस्तै काण्डबाट जोगिन पाँच वर्षभन्दा पुराना भ्रष्टाचार मुद्दामा छनबिन नहुने कानुन बनाउन प्रयासरत छन् । Kudos Ukaalo Dipa Dahal🇳🇵 ! ukaalo.com/breaking-story…

देवाधिदेव (@dewadhidev_) 's Twitter Profile Photo

माओवादी लाई होइन, यो लुटमा कांग्रेस सँग हिसाब गर्नु पर्छ। सत्ताको लागि जे पनि गर्ने कांग्रेस लाई अब कहिलै उठ्न नदिने गरी सुताउनु पर्छ।

देवाधिदेव (@dewadhidev_) 's Twitter Profile Photo

सम्पादक पनि अब गगन थापा भइसके ? सम्पादकीयमा उनको फोटो किन हो नि ? यो मिलीभगतबाट एउटा ट्वीट देखाएर उनलाई चोख्याउन ? मिडिया डार्लिङ नेता हुनुको फाइदा।

कृष्ण भट्टराई (@sunsaribaraha) 's Twitter Profile Photo

मिडिया र तिनले प्रवर्द्धन गरेका बुद्धिजीविले विश्वास गुमाएका ५ ‘टेस्ट केस’ nepalpress.com/2023/04/27/319…

देवाधिदेव (@dewadhidev_) 's Twitter Profile Photo

सरकार फेरिरहने भएर आरोप जता पनि फर्काउन सजिलो भएको हो। यो निर्णय ७४ सालको चुनाव अघि कांग्रेस माओवादी गठबन्धनले पालैपालो सरकार चलाउँदा गरेको हो र अहिले प्रचण्ड प्रम भएपछि अघि बढेको हो।

नीराजन शर्मा (उमेश दुलाल) (@davils_advocate) 's Twitter Profile Photo

हरेक पालिकामा १ अस्पताल निर्माण गर्ने केपी ओली K P Sharma Oli काे प्रतिगामी भिजन हाे । मने केपी ओलीकाे "प्रतिगामी" भिजन अनुसार आएकाे याे कुरा "संविधान रक्षाकाे लागि" राेकिएकाे हाे - पुष्पकमल ☭ Comrade Prachanda बजेट नहुँदा रोकियो १८१ आधारभूत अस्पतालको निर्माण onlinekhabar.com/2023/04/1298785

डा. गोथे🇳🇵🙏 (@dr_gothe) 's Twitter Profile Photo

सदनमा जुत्ता उत्पादनमा सघाउने बहानामा बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा कब्जा गर्ने चौधरी ग्रुपका अध्यक्ष एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई कारबाहीको माग गरिएको छ। Prem Suwal 👏👏 ukaalo.com/news/20230428-…

Roshan Khadka (@roshankhadka3) 's Twitter Profile Photo

कंचनपुर क्षेत्र नम्बर-१ बाट तारा लामा तामाङ गठबन्धनकी उम्मेदवार विना मगरलाई ५ हजार ५४२ मतले पराजित गरेर सांसद वन्नुभएको छ । तर, प्रधानमन्त्री कार्यालयबाटै प्रतिनिधिसभा सदस्य भनेर अहिले पनि पत्राचार भइरहेको छ । परिवारका सदस्यको लागि शक्तिको यो हदसम्मको दुरुपयोग नगरौं ☭ Comrade Prachanda

कंचनपुर क्षेत्र नम्बर-१ बाट तारा लामा तामाङ गठबन्धनकी उम्मेदवार विना मगरलाई ५ हजार ५४२ मतले पराजित गरेर सांसद वन्नुभएको छ । तर, प्रधानमन्त्री कार्यालयबाटै प्रतिनिधिसभा सदस्य भनेर अहिले पनि पत्राचार भइरहेको छ । परिवारका सदस्यको लागि शक्तिको यो हदसम्मको दुरुपयोग नगरौं  <a href="/cmprachanda/">☭ Comrade Prachanda</a>
Bishnu Rimal ~विष्णु रिमाल (@bishnurimal) 's Twitter Profile Photo

जतिधेरै राजनीतिक दलहरु त्यतिनै धेरै नीतिगत सम्झौता - त्यतिनै नीतिगत विचलन । जतिधेरै राजनीतिक दलहरु त्यति नै सत्ताको सौदाबाजी -त्यतिनै वैदेशिक चलखेल र हस्तक्षेप । अब नेपालमा नीतिका आधारमा वैचारिक ध्रुवीकरण, राजनीतिक ध्रुविकरण जरुरी छ। nepalpress.com/2023/04/22/317…

देवाधिदेव (@dewadhidev_) 's Twitter Profile Photo

गठेको फरिया धोएर बस। आरजु राणा र गंगा दाहालको फरियामा अड्केको रकम झर्न सक्छ।

देवाधिदेव (@dewadhidev_) 's Twitter Profile Photo

त्यो मेरो निर्णय हो, प्रधानमन्त्रीको होइन। पुष्पकमल दाहालले यो निर्णय रोक्न धेरै कोसिस गरेका थिए, सकेनन्। मैले पेलेर निर्णय गराए।

Prateek Pradhan (@prateekpradhan) 's Twitter Profile Photo

अनुसन्धान र आविष्कारमा बजेट बढाउन धर्ना बस्नुपर्ने मेरो देश । आविष्कार केन्द्र भनेर वर्कशप चलाउने विद्वान भएको समाज । धन्य हौं हामी ।

देवाधिदेव (@dewadhidev_) 's Twitter Profile Photo

लुटेरा ! यो धोक्रेकी छोरी अमेरिका, यो धोक्रे सांसद/मन्त्री, यसका अयोग्य कार्यकर्तालाई गरिव जनताले तिरेको कर बाट भत्ता। लुटेरा !

Bikalpa Adhikari (@adh_bi) 's Twitter Profile Photo

यो त संका गरिएको हो। वात लगाउन खोजिएको हो। मुर्ति किन्ने र मन्दिर मास्नेको डिजाईन कोहो यता हेरौ।

देवाधिदेव (@dewadhidev_) 's Twitter Profile Photo

गोविन्द केसीको पछाडि लुकेर स्वार्थ पूरा गर्ने र उनलाई आफ्नो स्वार्थमा अनसनमा सुताउने माफिया ग्याङ यसको दोषी हो। गोविन्दको पछि लागेर भावुकता बगाउने जमात त जता फर्केर पनि कराउन तयार छ। त्यसको परिणाम आजको शैक्षिक बेरोजगारी र विदेश पलायन हो।