Er. Trinetra Ghale (@trinetraghale) 's Twitter Profile
Er. Trinetra Ghale

@trinetraghale

Civil Engineer

ID: 3130362690

linkhttp://instagram.com/trinetraghale calendar_today02-04-2015 12:52:53

589 Tweet

3,3K Followers

70 Following

MO:MO (@life0fmanish) 's Twitter Profile Photo

सरकार यो विपत्तिमा काठमाडौं छोडेर गाँउ फर्कनेहरुलाइ कोठा भाडा पनि छुट गर्ने ब्यवस्था गरियोस।

Er. Trinetra Ghale (@trinetraghale) 's Twitter Profile Photo

विश्वासचाहिँ आशा गरिएका वस्तुहरुको निश्चयता र नदेखिएका कुराहरूको प्रमाण हो।

विश्वासचाहिँ आशा गरिएका वस्तुहरुको     
निश्चयता  र
नदेखिएका कुराहरूको प्रमाण हो।
ANIL.p.DHAKAL (@anilpdhakal1) 's Twitter Profile Photo

किमत पानिकाे हाेईन प्यासकाे हुन्छ।। कदर मृत्युुकाेे हाेईन सास काे हुन्छ।। प्रेम त अधिकांसले गर्छन्न दुनियामा,, मूल्य मायाकाे हाेईन बिष्वासकाे हुन्छ।।

Rosni (@iamrosnee) 's Twitter Profile Photo

तब सम्म कमाउनु जब सम्म महँगो चिज सस्तो लाग्दैन;; चाहे त्यो सामान होस् या सम्मान।। 🙏🙏

समिक्षा सुबेदि 💞 (@samikshyasubed) 's Twitter Profile Photo

मनमा अनेकौ प्रश्न बिच एउटा प्रश्नले सताउछ 🙂 जलन या शंका ?🤔🤭

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

कम बोल्नेहरु शब्दको अभाव भएर होइन, कसैमाथि नराम्रो प्रभाव नपरोस् भनेरपनि कम बोल्छन् ।

इच्छुक राम्चेलि (@timalsina_k) 's Twitter Profile Photo

धेरै कुराहरुकाे त्याग बाट,मान सम्मान,इज्जत,प्रतिष्ठा र स्वाभिमान प्राप्त हुन्छ, यस्लाइ कमाएर राख्नुस,बिक्रि नगर्नुस। #सुभप्रभात ☕️🌷 #सम्पुर्ण मित्रहरुमा सम्झना🙏

Bijaya Adhikari (@bijayaa27688986) 's Twitter Profile Photo

केवल आनन्द खोज्नुहोस् अनि खुशी हुन सिक्नुहोस्, आबस्यकता त कहिल्यै पूरा हुँदैन मात्र थपिँदै जान्छ!!!! शुभबिहानी😍😍

डा.सन्ते❤ (@khanal81) 's Twitter Profile Photo

हरेक मान्छे महत्व पूर्ण हुन्छ एउटा ढुङ्गाको त काम आउंछ भने तपाईं त मान्छे , कहिल्यै कमजोर नसोच्नुस्!! #शुभविहानि🌄🌅🙏 #शुभदिन🎀❤☕☕🎈👍 #शुभपल💕👍 #एक_ज्ञान

अन्जना थापा💞 (@anjanat98) 's Twitter Profile Photo

राम्रो समयको प्रतिक्षा नगर्नुहोस् बरु समयलाई राम्रोसँग प्रयोग गर्नुहोस् सफलता अवश्य मिल्नेछ।

अाैंशी (@aunsie7) 's Twitter Profile Photo

दार्जिलिङमा बस्नेले टोपी लागायो भने नेपाली अनि तराईमा बस्नेले धोती लागायो भने भारतीय भन्ने मानसिकता आजैदेखि बदलाैं।।।

Er. Trinetra Ghale (@trinetraghale) 's Twitter Profile Photo

मन्त्रिपरिषद् बैठकका १५ महत्वपूर्ण निर्णय (सूचीसहित) - Reports Nepal reportsnepal.com/2020/06/19/178…

Abhash (@infinitum04) 's Twitter Profile Photo

आत्महत्याः नयाँ परिभाषाको खोजीमा kaligandakikhabar.com/2020/06/90150?…

Nishu❣️ (@saannaani) 's Twitter Profile Photo

बिश्वास र प्रेम चरा जस्तो हुदो रहेछ एउटा उड्यो भने अर्को आफै गायब हुन्छ😪🙏🤦😊

Abhash (@infinitum04) 's Twitter Profile Photo

हे इश्वर ! सुनेर प्रतिक्रिया दिनुहोला ! धन्यवाद ! youtu.be/vm1Na1xWIrs

साया (@shayakharel) 's Twitter Profile Photo

देशमा एमाले काङ्ग्रेस माओवादी मात्र छन अब बिदेश जानु पर्ला 😐 कम्सेकम बिदेशमा नेपाली हु भन्न त पाईन्छ💕💕

Abhash (@infinitum04) 's Twitter Profile Photo

पहिला Exam मा Mobile लान पाइदैनथ्यो, अहिले अनिवार्य जस्तै भयो ! #OnlineExams