MO:MO (@life0fmanish) 's Twitter Profile
MO:MO

@life0fmanish

न कंचित् शाश्वतम् | Manchester is Red 🔴 |

ID: 3004464703

linkhttps://ngl.link/life0fmanish calendar_today31-01-2015 07:07:55

13,13K Tweet

9,9K Takipçi

8,8K Takip Edilen

PaPa-B (@altrusticdude) 's Twitter Profile Photo

यो देश श्री पशुपतिनाथले बचाएको देश हो! हे भगवान यो चाडबाड्मा कोहि नेपालिहरु दुर्गटनामा मृत्यु नहुन! सामान्य कमन सेन्स मात्रै प्रयोग गरेपनि ठुलै दुर्घटना बाट बच्न सकिन्थ्यो ! यसरि पुल माथि गाडिहरु रोकि राख्न बन्द गरुम- आ-आफ्नो ट्राफिक ळाइ सचेत गराअौ - ज्यान बचाम एक अर्काको !

यो देश श्री पशुपतिनाथले बचाएको देश हो! 
हे भगवान यो चाडबाड्मा कोहि नेपालिहरु दुर्गटनामा मृत्यु नहुन!
सामान्य कमन सेन्स मात्रै प्रयोग गरेपनि ठुलै दुर्घटना बाट बच्न सकिन्थ्यो !
यसरि पुल माथि गाडिहरु रोकि राख्न बन्द गरुम- आ-आफ्नो ट्राफिक ळाइ सचेत गराअौ - ज्यान बचाम एक अर्काको !
MO:MO (@life0fmanish) 's Twitter Profile Photo

बिर्सिएझै गरेर सम्झिरहेछु, नहेरेझै गरेर हेरिरहेछु ...

Ameer Rai (@ameerrai) 's Twitter Profile Photo

१/२ पार्टीका अध्यक्ष जसको हातमा नेपालभरिका चुनाव लड्ने टिकट दिने अधिकार छ, समानुपातिकमा गर्लफ्रेण्ड, सालो, व्यापारी ल्याउने स्वविवेकीय अधिकार छ, सरकार बनाए आफैं प्रधानमन्त्री बन्‍ने नत्र मन्त्री उनैले तय गर्छ, अनि त्यस्तो अधिकार भएको नेता भ्रष्ट नभई को हुन्छ?