Surja Karki (@surjakarki) 's Twitter Profile
Surja Karki

@surjakarki

A dreamer, a pragmatic optimist.
Software engineer.
Allergic to stupidity and shamelessness.

प्रतिगामी, हिन्दूराष्ट्र नेपालवादी!! 🇳🇵

ID: 139058956

calendar_today01-05-2010 12:24:35

14,14K Tweet

435 Followers

197 Following

Surja Karki (@surjakarki) 's Twitter Profile Photo

२/३ सरकारले केही उपलब्धि हासिल गरोस, नगरोस् खासै सरोकार छैन तर आफ्ना अति उद्दण्ड, असहिष्णु, अराजक, असभ्य, गालिबाज, परपीडक, धम्कीवीर भेडा बथानलाई संयमित बनाओस्। सरकार र सत्ताधारी दलप्रति घृणा र तिरस्कार निर्माण गर्न ती तल्लीन छन! सभापति Rabi Lamichhane को दृष्टि परोस् ।

Surja Karki (@surjakarki) 's Twitter Profile Photo

मन्त्रिमण्डलको अधिकांश सदस्यले एकै खाले भिन्नै नीलो रङ्गको कोट लगाएका छन् त, केहीले क्रिम रंगको पुरानै कोट लगाएका छन्। आधिकारिक सरकारी पोशाक परिवर्तन गरेको हो र सरकारले? की रास्वापको युनिफर्म हो? 🤔🤔

संविधान संसोधन बहसपत्र तयार गर्न वरिष्ठ संविधानविद, नेपाली समाजमा आजीवन प्रजातन्त्र र नागरिक अधिकारका लागि संघर्ष गरेका सबैसँग समन्वय गर्न सक्ने व्यक्तिको नेतृत्वमा कार्यदल बन्यो। जान्नेलाई छान्ने भनेको यही हो। कांग्रेस एमाले भएको भए आफ्नो आसेपासे कुनै अधबैंशे चटकेलाई बनाउँथे।

संविधान संसोधन बहसपत्र तयार गर्न वरिष्ठ संविधानविद, नेपाली समाजमा आजीवन प्रजातन्त्र र नागरिक अधिकारका लागि संघर्ष गरेका सबैसँग समन्वय गर्न सक्ने व्यक्तिको नेतृत्वमा कार्यदल बन्यो। जान्नेलाई छान्ने भनेको यही हो।

कांग्रेस एमाले भएको भए आफ्नो आसेपासे कुनै अधबैंशे चटकेलाई  बनाउँथे।
Surja Karki (@surjakarki) 's Twitter Profile Photo

संसदमा जम्मा ५ दल छन्, दुई तिहाई ल्याउने दलको विद्यार्थी संगठन छैन, चौथौं दलको पनि छैन। १४ संगठन कहाँबाट आए? विद्यार्थी, कर्मचारी, शिक्षक, प्राध्यापक, चिकित्सक, नर्स, सुरक्षाकर्मीहरुको दल आबद्ध संगठन अविलम्ब खारेज र भोलि खोल्ने बाटो पनि बन्देज लगाउनुपर्छ। nepalpress.com/2026/04/01/709…

Surja Karki (@surjakarki) 's Twitter Profile Photo

भनेपछि ☭ Comrade Prachanda को नेकपा संघीयता र धर्मनिरपेक्षता खारेजीको लागि तयार हो? यो शुभ संकेत हो, धन्यवाद!!

भनेपछि <a href="/cmprachanda/">☭ Comrade Prachanda</a> को नेकपा संघीयता र धर्मनिरपेक्षता खारेजीको लागि तयार हो? यो शुभ संकेत हो, धन्यवाद!!
Surja Karki (@surjakarki) 's Twitter Profile Photo

आजको संसद्को सम्बोधन र गतिविधि हेर्दा बदलिएको कांग्रेस, बल्लतल्ल बीउ जोगिएको राप्रपा सत्ता पक्षमा नै बस्दा हुनेरहेछ। विगतमा विदेशी धर्मप्रचारक रहेको हर्कले के गर्लान र?एमालेमा पनि खासै आक्रामक, सिपालु , जुझारु वक्ता देखिँदैनन्। २/३ सरकारको सर्वसत्तावादको प्रतिरोध नहुने देखियो।

Surja Karki (@surjakarki) 's Twitter Profile Photo

राज्यले दलित, बहिष्कृत,उपेक्षित, सीमान्तकृत समुदायसंग माफी माग्ने भनेको थियो हैन र। रवि लामिछाने देशको पहिलो दलको सभापति र सांसद हुन् तर कार्यपालिका पदमा छैनन। कसरी राष्ट्रीय माफी भयो? कि दलको अध्यक्ष, देशको कार्यकारी प्रमुख हुने सर्वसत्तावादी, कम्युनिस्ट देश भइसक्यो र नेपाल?

बादलको अभिव्यक्ति संसदीय मर्यादा भित्र पर्दैनथ्यो होला, कुटनीतिक शैली थिएन। भोलि पनि देशको बागडोर सम्हाल्ने आकांक्षा भएको दलले देशको स्थायी सत्ता (सेना, कर्मचारीतन्त्र र न्यायपालिका) लाई खुलमखुल्ला ललकारेर, लाञ्छना लगाएर हुन्न। तर बोलेको कुरा चाहिँ पूर्ण सत्य नै हो भन्नेमा ढुक्क।

वहाँ त उकेराको वरिष्ठ पत्रकार, बालमन्दिर भ्रष्टाचार उजागर गर्ने साहसी महिला। भनेपछि अब प्रकाशमान सिंह परिवार पनि जेल चलान हुनेभए।

वहाँ त उकेराको वरिष्ठ पत्रकार, बालमन्दिर भ्रष्टाचार उजागर गर्ने साहसी महिला। भनेपछि अब प्रकाशमान सिंह परिवार पनि जेल चलान हुनेभए।
Surja Karki (@surjakarki) 's Twitter Profile Photo

A megalomaniac Donald J. Trump threatened to "wipe out an entire civilization" but Iranians did not budge! Mistress of Trump hurriedly arranged a facesaver ceasefire! Iran War seems like an exercise to legitimize, lionize & ensure the continuity of despicable Islamist regime!

Surja Karki (@surjakarki) 's Twitter Profile Photo

जय देश, वाद, दर्शन, व्यवस्था, संस्था या व्यक्तिको हुन्छ, वस्तुको हुँदैन । तर २/३ले संसदमा सम्बोधन गर्दा पनि चुनावी सभामा जस्तो कर्कश स्वरमा जय घण्टी भन्नुको तात्पर्य के होला? अमेरिका , बेलायत, भारत कतै पनि संसदमा जय चुनाव चिन्ह भनेको सुनेको छैन। Rabi Lamichhane कृपया यो बन्द गराउनुस्।

Surja Karki (@surjakarki) 's Twitter Profile Photo

"जान्ने लाई छान्ने" भन्ने रास्वपा, "उत्कृष्टता (meritocracy)" लाई आदर्श मान्ने विवेकशील गुटले अन्तिममा नेताको अहङ्कार सामु नतमस्तक भएछ। अपरिपक्व किशोरीलाई आज्ञापालक हुने प्रतिबद्धतामा उपसभामुख बनाइनु खेदजनक छ। नयाँ, कनिष्ठ र 'नेता'को आज्ञाकारी हुनु नै एकमात्र योग्यता हो?

Surja Karki (@surjakarki) 's Twitter Profile Photo

आहा, अभिव्यक्तिको स्वतन्त्रताको कस्तो अनुपम उदाहरण। अवतारी भगवान प्रधानमन्त्रीको आलोचना गर्न निषेध भएको थाहा नपाउने "झोले "नै रहेछ नी। भेडा बथानले आफ्नो गोठालाको विरुद्ध एक शब्द पनि सुन्न सक्दैनन। नागरिक अधिकार जस्ता वाहियात कुरा गर्ने होइन, जय शेहेनशाह! nepalpress.com/2026/04/12/713…

Surja Karki (@surjakarki) 's Twitter Profile Photo

निर्मलाले न्याय नपाएको कांग्रेस, म्याउँ, एमालेको अकर्मण्यताले हो भन्थे । तर अवतारी भगवानको सत्ता आएपछि पनि जघन्य अपराध किन बढेका होलान्? यो पनि कांग्रेस, एमाले, म्याउँ झोलेको षड्यन्त्र हो कि कसो? अस्ति एमालेको विरोध सभामा अङ्गभङ्ग भएकाले न्याय पाए कि नाई, गृम, प्रम थुन्नु परेन?

Surja Karki (@surjakarki) 's Twitter Profile Photo

यो घण्टे युगमा प्रश्न गर्न पाइँदैन, स्तुतिगान मात्र पाच्य छ। तर समय बदलिन्छ, पात्र स्खलित हुन्छन्, मुकुन्डो उत्रिन्छ। समय बलवान छ, धैर्य गरौं, प्रश्न गर्न नछोडौं।सिंहमेव हैन सत्यमेव जयते नै हो।

Surja Karki (@surjakarki) 's Twitter Profile Photo

दमकका साधारण परिवारका काफ्लेज्यूको छोरीको पैतृक सम्पति १९० तोला भनेपछि दाइजो हो? तराई त्यसै पनि दहेजको कुप्रथाले बदनाम छ, त्यत्रो दाइजो लिन पाइन्छ? अनि सासुरबाको १९० तोला सुन दाइजो दिने आम्दानीको स्रोत के हो? प्रम र निजका ससुराको छानबिन, स्पष्टोक्ति हुनु पर्दैन? के भन्छौ त घण्टे?

Surja Karki (@surjakarki) 's Twitter Profile Photo

माननीय अर्थमन्त्री ज्यू Swarnim Waglé २ शब्द जाओस न। शुद्धीकरण विभागलाई छानबिनको आदेश दिइसक्नुभयो त? अनि कृपया यिनलाई portfolio diversification, asset allocation जस्ता सामान्य विषयमा शिक्षित पनि गर्नुहोला। यसरी सबै सम्पति 'अनुत्पादक' सुनमा हालेर कसरी उद्यम, रोजगारी सृजना होला?

Surja Karki (@surjakarki) 's Twitter Profile Photo

When one has to resort to self-censorship in a fear of retaliation and repercussions, it's already fascism! I am definitely self-censoring since the last result due to vile government supporters. The dismissive, abusive, vile comments on the thread proves Dr. Rai 100% right

Surja Karki (@surjakarki) 's Twitter Profile Photo

Influential doesn't mean positive. Mass murdering crackpots like Hitler, Stalin, Khameinei have also been Time Person of the Year and many convicted criminals have also been regularly featuring in Influential List! Zelenskiy have been in the list twice! Balen Bhedas relax!

Surja Karki (@surjakarki) 's Twitter Profile Photo

ओली प्रम हुँदा मेयरसँग परामर्श नगरी, मेयरको इच्छा विपरीतको व्यक्तिलाई जबरदस्ती खटाउँदा विरोध गरियो। तर त्यतिखेर ओलीले बालेनलाई काम गर्न दिएन भनेर उफ्रने आज कहाँ गए? ओलीले जबरदस्ती गर्दा गलत, बालेनले गर्दा सही हो? मिडिया, प्रतिपक्ष सब चुप किन होला? Balen Shah प्रमज्यू सच्चिनुस।

ओली प्रम हुँदा मेयरसँग परामर्श नगरी, मेयरको इच्छा विपरीतको व्यक्तिलाई जबरदस्ती खटाउँदा विरोध गरियो। तर त्यतिखेर ओलीले बालेनलाई काम गर्न दिएन भनेर उफ्रने आज कहाँ गए? ओलीले जबरदस्ती गर्दा गलत, बालेनले गर्दा सही हो? मिडिया, प्रतिपक्ष सब चुप किन होला? <a href="/ShahBalen/">Balen Shah</a> प्रमज्यू सच्चिनुस।