
Sajha Party
@sajha_party
भ्रष्टाचार विरोधी कल्याणकारी साझा पार्टी पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टताको ४ खम्बामा नेपाललाई एकै पुस्ताभित्र रुपान्तरण गर्ने लक्ष्य राख्दछ।
ID: 836770659619352576
http://www.sajhaparty.org 01-03-2017 02:50:46
2,2K Tweet
25,25K Followers
0 Following


ज्येष्ठ नागरिकलाई खोपमा प्राथमिकता दिन विवेकशील साझाको माग annapurnapost.com/news/175045 via Annapurna Post


विवेकशील साझाद्वारा सञ्चार तथा सूचना प्रविधि विभाग गठन, परियारलाई प्रमुखको जिम्मेवारी Prakash Chandra Pariyar Rabindra Mishra Milan Pandey Sharad Raj Pathak Sajha Party asiasanchar.com/2021/02/5888/

साझा ज्येष्ठ नागरिक संगठन संयोजक मनमोहन श्रेष्ठले नागरिकहरूलाई सरकारले खोप अभियानको तेस्रो चरणसम्ममा पनि प्राथमिकतामा नपार्नु अत्यन्त दुःखद् र दुर्भाग्यपूर्ण भएको बताए। nepalkhabar.com/society/50273-… Sajha Party Rabindra Mishra Milan Pandey Chandika Timalsina Keshab DAHAL Sharad Raj Pathak

'जब विवेकशील साझा पार्टी सत्तामा पुग्छ, अहिलेका धेरै नेताहरू राजनीतिमा हुनेछैनन्- भ्रष्टाचारको कारवाहीमा परेर जेल जानेछन्।' चितवनमा A2Z अनलाइन टिभीका लागि राजु सापकोटा Raju Sapkota सँगको कुराकानी पुरा हेर्न: m.youtube.com/watch?v=Qg4m6y…



विवेकशील साझाबारे जिज्ञासा राखेर हामीलाई भेट्न आज केन्द्रीय कार्यालय बखुण्डोलमा आउनुभएका सम्पूर्ण शुभेच्छुकप्रति आभारी छौँ। हरेक शनिबार ११ देखि ५ बजेसम्म हामी तपाईंको प्रतिक्षामा हुनेछौँ। सम्पर्क: केन्द्रीय कार्यालय व्यवस्थापन विभाग प्रमुख Dipak Uprety 9861334051.





गत प्रदेश र संघीय संसद निर्वाचनका उमेदवारहरूबीच भावी योजना र रणनीतिबारे आज Bibeksheel Sajha Party पार्टीको केन्द्रीय कार्यालयमा भएको छलफल। यो देश रुपान्तरण गर्ने हाम्रो दृढतामा साथ दिन यो लिन्कमा जानुहोला: bit.ly/36ufRzU



हामी संगठन विस्तारमा तिब्ररुपमा अघि बढिरहेका छौँ। पहिलो फोटो: Bibeksheel Sajha Party कास्की जिल्ला समिती र महानगर समितिको समायोजन/पुनर्गठन। दोस्रो फोटो: अर्घाखाँची जिल्ला समिति घोषणा। यसैगरी देशभरी हामीलाई तपाईँको साथ चाहिएको छ। साथ दिन यो लिन्कमा जानुहोला: bit.ly/36ufRzU


हामी कस्तो राजनिती गर्दै छौँ ? हामी कस्तो राजनीति गर्दै छैनौं ? Bibeksheel Sajha Party पार्टीका अध्यक्ष Rabindra Mishra जीको स्पष्ट विचार। हामी नागरिकहरुमा अझ मेहनत गरेर हाम्रो विचार पुर्याउनेछौँ। समय लाग्ला, तर सहि विचारले अवश्य जित्नेछ।



