राजा चौतारी
@rajachautaari
“राजसंस्था सहितको हिन्दु राष्ट्र नेपाल” मा यहांहरुलाई स्वागत छ । 🙏
ID: 1619897789370236930
30-01-2023 03:18:36
7,7K Tweet
1,1K Followers
2,2K Following
संघियता र समानुपातिक प्रणाली छ र त पैसा कमाउने भाडो भएको छ । कि कसो Dr. CK Raut ? करोड आयो ?
संविधानविद डा. Bhimarjun Acharya लाई एक पटक सुनौ! खासगरी K P Sharma Oli Gagan Thapa Sher Bahadur Deuba ☭ Comrade Prachanda जी हरुले सुन्नै पर्ने एक महत्वपूर्ण शृंखला! उपयुक्त समयमा उपयुक्त पात्रलाई निम्ताएर उहाँ को विचार र चिन्तनलाई स्थान दिनुभएकोमा Deshsanchar र Yubaraj Ghimire जी को टिमलाई विशेष
यो फटाहालाई Baburam Bhattarai किन खेदेनन् गोर्खलीहरुले 🤬
एक भोट राष्ट्रलाइ ! 🇳🇵अर्को शास्त्रलाइ !! 🇳🇵 भोट केमा हलोमा 🇳🇵 #VoteHalo Rajendra Lingden Rabindra Mishra Khusbu Oli Manisha Koirala राजसभा DRD