काठमाडौँ क्षेत्र नं. ४ को माया र भरोसाकै बलमा यहाँसम्म आइपुगेको छु। यस क्षेत्रबाट पाएको अपार साथ र स्नेहप्रति सधैं ऋणी रहनेछु।
तपाईंहरूको शुभेच्छा लिएर सर्लाहीको यात्रा आजबाट सुरु गर्दै छु।
देशको राजनीति जति कठिन भए पनि, सत्य बोल्ने आँट, गलतसँग लड्ने साहस र परिणाम निकाल्ने क्षमता गगन थापाको पहिचान हो। दबाबमा झुक्ने होइन, दबाब तोड्ने नेतृत्व आज देशलाई चाहिएको छ, र त्यो नेतृत्व गगन थापामा छ। परिवर्तनका लागि आँट गर्ने, जनताको पक्षमा डटेर उभिने र परिणाम देखाउने नेता गगन
देश जलाउनेहरु लाइ उमेदवार बनाउने पार्टी
तै पनि भोका बौद्धिक ब्वासाहरु भोलि केहि नियुक्ति पाइछ कि भनेर आंतककारि बोकेर हिडेका छन। मलाइ जलाउनेहरु भन्दा बचाउमा उत्रनेहरु देख्दा ताज्जुव लागेको छ। पदको लोभमा भोलि तिनिहरु परिवार नै बेच्न पछि नपर्ने रहेछन।
हो,हो म नेपाली कांग्रेसको झोले नै हो,कसैले मलाई झोले भन्दैमा न मेरो घरवारी लिलामी हुन्छ,नत मैले नेपाली कांग्रेसको झोला बोके वाफत कतै राज्यलाई नै कर तिर्नुपर्दछ।
किन कि, म आफ्नै पार्टीलाई अन्तरघातगर्ने अन्तरघाती होइन,आफ्नो आस्था,इमान- राजनीतिकधर्म नछोड्ने पार्टीको म एक सिपाही हुँ
आज पार्टी सभापति गगन थापाको राजिनामा माग्दै उफ्रीनेहरुले यो पनि बुझ्न आवस्यक र जरुरी छ कि!
हिजोका कांग्रेस पुर्वसभापति देउवा लगायतका अग्रज नेताहरुको चरम असफलताका भारी,आज आएर पार्टी सभापति गगन थापाले आफ्नो थाप्लोमा बोक्नुपरेको तितो यथार्थलाई तपाईं यति चाडै कसरी बिर्सन सक्नुहुन्छ?