Mahesh M (@mr_m528) 's Twitter Profile
Mahesh M

@mr_m528

चाहे भिक माग्न परोस तयार छु तर गलतको समर्थन
कहिल्यै गर्दिन्।।

ID: 1239193732580118533

calendar_today15-03-2020 14:16:51

3,3K Tweet

10,10K Followers

10,10K Following

Setopati (@setopati) 's Twitter Profile Photo

रास्वपाले स्पष्टीकरण सोधेपछि रमेश खरेलले बुझाए राजीनामा setopati.com/politics/325759

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

गृहमन्त्रीमाथि छानबिनमा कांग्रेसले पायो सत्तापक्षकै साथ onlinekhabar.com/2024/04/1462776

Bishodip (@bishodip) 's Twitter Profile Photo

बैठकमा लामिछानेले यदि समिति बनाए आफू सरकारबाट बाहिरिने चेतावनी दिइसकेका छन् । ‘ठिकै छ समिति बनाऔँ, तर समिति बन्ने हो भने रास्वपा सरकारमा बस्दैन, तत्कालै बाहिर निस्कन्छ’,  ratopati.com/story/421274/r…

Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

कान्तिपुर  प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहिया माथिको अभियोगका सम्बन्धमा न्यायिक निरुपण हुनेनैछ। तर सरकारबाट जुन समय र तरिकाबाट सिरोहियालाई गिरफ्तारी गरियो सर्वथा अनुपयुक्त छ। कान्तिपुरले लगातार रूपमा सहकारी ठगी सम्बन्धमा प्रकाशित गर्दै आएका प्रमाण र तथ्यहरूलाई असत्य साबित गरेर

ज्याद्रो (O-)🇳🇵 (@manyhumann) 's Twitter Profile Photo

अधिकांश सञ्चारमाध्यमले कैलाश पक्राउ पर्नुका कारण लुकाएका छन् । अनि, राज्यले प्रतिशोध साँधेको, प्रेस स्वतन्त्रतामा धावा बोलेको र लोकतन्त्रमाथि नै प्रहार गरिएको जस्ता बेतुकका र असम्बन्धित विषय उचालेका छन् nepalpress.com/2024/05/23/468…

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

लौ मार्केटमा यस्तो नि बनाई सकेछन ।😎 कन्फ्युजन छ 🤔

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाका छोरा सम्भव सिरोहियाले हालै इन्स्टाग्राम भिडियोमा मन्त्री लामिछानेमाथि गरेका टिप्पणीको विषयमा सोधेका प्रश्नको जवाफ पनि उनले दिएनन् । onlinekhabar.com/2024/06/1492530

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

सभामुखले ज्ञानेन्द्र शाहीको माइक काटिदिन्छु भनेपछि. . .

Kantipur TV HD (@kantipurtvhd) 's Twitter Profile Photo

गृहमन्त्रीलाई सांसद हृदयराम थानीको प्रश्न- सिंहको मुटु भएको तपाईं के कारणले सुतिरहनुभएको छ ? #KantipurNews #KantipurTVHD #Kantipur

Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile Photo

न्युरोडको बार काट्ने २२ नम्बरको घोडादक्षे बालेनले सफा गरेको यो टुकुचातिर फोहोर बोकेर आउला है साथी हो। बिद्या सुन्दरको पालादेखि जम्मा भएको यो फोहोर सफा गर्ने काम त खास उनकै पार्टीका कार्यकर्ताको हो नी तर कमरेटहरुलाई संजालतिर भिड्दै ठिक्क छ।

न्युरोडको बार काट्ने २२ नम्बरको घोडादक्षे बालेनले सफा गरेको यो टुकुचातिर फोहोर बोकेर आउला है साथी हो। बिद्या सुन्दरको पालादेखि जम्मा भएको यो फोहोर सफा गर्ने काम त खास उनकै पार्टीका कार्यकर्ताको हो नी तर कमरेटहरुलाई संजालतिर भिड्दै ठिक्क छ।
Annapurna Post (@annapurna_post) 's Twitter Profile Photo

गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गरिएको रिट न्यायाधीश सपना मल्ल र शारंगा सुवेदीको इजलासमा annapurnapost.com/story/459899/

Bishwa Prakash शर्मा (@bishwaprakash77) 's Twitter Profile Photo

सुर्यदर्शन सहकारीमा `रवि_जिवी´ को `ठगी´ हेर्दै थिए प्रहरी निरीक्षक मगर l ९ महिना नपुग्दै कटाइए डाँडा ! प्रहरी नियमावली ०७१ भन्छ- सरुवा गर्न एकबर्ष पुगेको हुनुपर्छ l Rabi Lamichhane भन्नुहुन्छ- नियमित सरुवा हो ! अब यो चित्रको तिथि र तथ्यलाई झुठो मानौं कि गृहमन्त्रीको चरीत्रलाई ??

सुर्यदर्शन सहकारीमा `रवि_जिवी´ को `ठगी´ हेर्दै थिए प्रहरी निरीक्षक मगर l ९ महिना नपुग्दै कटाइए डाँडा ! प्रहरी नियमावली ०७१ भन्छ- सरुवा गर्न एकबर्ष पुगेको हुनुपर्छ l <a href="/hamrorabi/">Rabi Lamichhane</a> भन्नुहुन्छ- नियमित सरुवा हो !

अब यो चित्रको तिथि र तथ्यलाई झुठो मानौं कि गृहमन्त्रीको चरीत्रलाई ??
Sagar Dhakal (@watersagar) 's Twitter Profile Photo

काठमाडौंका वडा अध्यक्षहरु लाइ देखाउनै पर्ने भयो। बरु सकिन्छ भने न्युरोड मात्र होइन, ललितपुर कृष्ण मन्दिर वरिपरि त गाडी नै पुरै निषेध गरेर साइकल सिटि बनाएपनि हुन्छ। धेरै पुराना सहरहरुमा गाडी सहर बाहिर नै पार्किंग गरेर छिर्नु पर्ने हुन्छ।

Jaya Singh Mahara (@ourjaya) 's Twitter Profile Photo

रास्वपाका महामन्त्री डा. मुकुल ढकालले भनेको - रवि लामिछाने : प्रबन्ध निर्देशक हुँदा अध्यक्ष जीवी राई दोषी, पार्टी सभापति हुँदा महामन्त्री मुकुल दाेषी, पत्रकार हुँदा नेता दोषी, नेता हुँदा पत्रकार दोषी, प्रतिपक्ष हुँदा सत्तापक्ष दोषी, सत्तापक्ष हुँदा प्रतिपक्ष दोषी । इतिश्री 🙏

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

सर्वोच्चको आदेशपछि पूर्वन्यायाधीशहरूको सुझाव : ‘विवेक र नैतिकता भए गृहमन्त्रीले राजीनामा दिनुपर्छ’ Kulchandra Neupane ekantipur.com/news/2024/07/0…

Umesh Chauhan (@umesh_chauhan) 's Twitter Profile Photo

कान्तिपुर सम्पादकीय उपसभामुखले डेढ वर्षअघि लेखेको पत्रका बारेमा अहिले किन प्रश्न गरियो भन्दै रास्वपाका नेताहरू जवाफदेहिताबाट भाग्ने प्रयासमा लागेका छन् । उनीहरूले बुझ्नुपर्ने के हो भने भ्रष्टाचारको कुनै हदम्याद हुन्थ्यो भने २०७५ सालतिर भएको भुटानी शरणार्थी प्रकरणको अनुसन्धान

Gyanendra Khadka (@gyanenkhadka) 's Twitter Profile Photo

काठमाडौं २ की सांसद सोविता गौतमले संसद्बाट गँजडी र जँड्याहाको संज्ञा दिइएका युवा सुदीप फुँयालको प्रश्न : निर्वाचित सांसदलाई केही सोध्नै नहुने हो ?