Uꜱʜᴀ Kᴀʀᴋɪ(@Ushakar45440973) 's Twitter Profileg
Uꜱʜᴀ Kᴀʀᴋɪ

@Ushakar45440973

घरकि जेठि छोेरि😃काधमा धेरै जिम्मेवारी 💪सधै हासेर जीवन बिताउने🤩कहिल्यै हार नमान्ने मान्छे म👈️
🙂😍

ID:1263434600912576512

linkhttps://twitter.com/search?q=from%3A@Ushakar45440973%20-filter%3Areplies&s=09 calendar_today21-05-2020 11:41:09

258,8K Tweets

27,8K Followers

532 Following

साहिबा🌹(@themoon128) 's Twitter Profile Photo

तू भागीरथी सा हो जा, मैं अलकानंदा हो जाऊँ
कर के तुझे, खुद में समर्पित फिर मैं गंगा हो जाऊँ..
🪷🤞

account_circle
Rose kc(@Rosekc9) 's Twitter Profile Photo

आफ्नो प्राथमिकतामा ध्यान दिउँ,
अरुका गल्तीमा होइन ।।
                
☕️☕️
🙏🙏

account_circle
🇳🇵SaaLeeK🇳🇵(@GovindSaaleek) 's Twitter Profile Photo

खेल गित संगीत सब मनोरञ्जनका बिषय हुन भनेर उ बेला सरमिसमेडमहरु पढाउनु हुन्थ्यो
र यस्ता बिषयमा visaनमिल्ने कुरा आउँदा के गर्नु पर्छ त्यो चाहिँ सिकाउनु भएन

हुनत उतिबेला कृकेट खेल यति लोकप्रिय नभएर पनि होला अल्पज्ञानी परियो 😀😀

account_circle
Kripa Shrestha(@KripaSh97232562) 's Twitter Profile Photo

मन राख्नकाे लागि होइन
मनदेखि बोल्ने मान्छे खास हुन्छ
जिन्दगीमा ! ❤️
🥀 शुभ साँझ 🥀

account_circle
🇳🇵SaaLeeK🇳🇵(@GovindSaaleek) 's Twitter Profile Photo

चिसै पानी पनि त्यतिबेला घाँटीमा अड्किन्छ जब आफुले अत्यधिक अपेक्षा गरेकाहरु उल्टै अपेक्षा गरेर बसेका हुन्छन 😀😀

account_circle
🕉️🇳🇵MonSoon 🖤❣️(@Dear_MONSOON_99) 's Twitter Profile Photo

पोखरा तिर त माहामारी हावाहुरी र पानी परेर
जाडो भएर तातो तातो चिया
पिउँदैछु ट्विटे गाइज 😁😍

account_circle
S@JJAN(@I_amsajjan) 's Twitter Profile Photo

जति मैले तिमीलाई मनाएँ, त्यति त कुनै चाडपर्व पनि मनाएको छैन ..!!

account_circle
RAM 🇳🇵🙏(@rphitang2) 's Twitter Profile Photo

ऎया दुख्यो पनि कसलाई भन्नू र ?
आफ्नो घाउ आफैले सिएको थिएँ।

account_circle
बाबू साहेब(@babu_saheb9860) 's Twitter Profile Photo

सुख भन्दा दोब्बर दुख जिन्दगीमा भिर्नु पर्छ ।
यात्रा न हो जिन्दगानी चड्नु पर्छ गिर्नु पर्छ।
जिवनको यो अभ्यासले यस्तो शिक्षा दिएको छ
फाली बनी निस्कन त सियो बनी छिर्नु पर्छ । 😌

account_circle
सुम्निमा_❤️(@sumnima55) 's Twitter Profile Photo

बुनेका ती सुन्दर सपनाहरु भुल्दै अब समय अनुसार नै कदम चाल्नु छ...✍️

account_circle
इन्दु❤️(@indu596461531) 's Twitter Profile Photo

चराले पिउदैमा खोलाको पानी घट्दैन
त्यसैगरि दान गर्दैमा तपाइको धन घट्दैन ।।
😊🙏

account_circle
@imebeembaSwoopneel(@Swoopneel2) 's Twitter Profile Photo

अरुसँग मात्र सुझाव माग
प्रतिस्पर्धा गर आफूसँग
आफूमाथि भर पर
स्वाभिमानी बन्न सिक!!
!!

account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

अरूले अरूलाई जेसुकै भनुन् कसैलाई देवत्वकरण गर्नु र भक्तिगान गाउनु भनेको आफू कमजोर भन्ने देखाउनु हो । कसैको भक्तिगान गरेर आफू आलोचित हुनुभनेको दासत्वको पराकाष्ठा हो । ☕️☕️🙏🔱🕉📿🥰🤗❣️
🕉 🔱

account_circle
🌺Prakash Poudel🌺🕊️(बादल)🌦️(@badal_poudel23) 's Twitter Profile Photo

Bus चढेसी भाडा तिर्नू पर्छ
अनि post पढेसी like गर्नू पर्छ
भन्ने कुरा थाहा छैन तिमीहरू लाई 😜😂😂😂

account_circle
Kripa Shrestha(@KripaSh97232562) 's Twitter Profile Photo

भाँचिएको रुखमा त नयाँ जिवन फुल्दछ
भने तिमि किन आत्तिन्छाैं मित्र, धैर्य गर्न
सक्नु पर्छ हरेक कुरा काे दिन आउँछ ।

account_circle
2-fan Thapa(@tufanthapa1231) 's Twitter Profile Photo

सम्बन्ध नगास है मसँग
म त हद भन्दा ज्यादा प्रेम गर्छु
समय बित्दै जाँदा तिमीलाई मन नपर्न सक्छ

account_circle