S@JJAN (@i_amsajjan) 's Twitter Profile
S@JJAN

@i_amsajjan

लेख्न लायक त्यस्तो केही गरेको छैन ...

ID: 1104690651478646785

linkhttps://twitter.com/search?q=from%3A%40I_amsajjan%20-filter%3Areplies&src=typed_query calendar_today10-03-2019 10:29:10

172,172K Tweet

13,13K Takipçi

6,6K Takip Edilen

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

तिमी मेरो सब थोक हौ... हो... यही भनेर कङ्गाल बनाइदिए...!! 😍😍

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

बिक्नेहरू बिकिहाले नबिक्नेहरू त बोल न ! अत्याचारको सिमा नाघ्यो अब त बुद्धिको बिर्को खोलन ...........🌸

साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

सँगै स्कुल पढेका साथीहरु कतै देखे पनि चिन्दिन म, उ कहिल्यै भेट नै नभाको मान्छे मलाई चिन्छु भन्छ ... युग फेरियो कि मान्छे फेरिएका हुन् ? म कसरी उस्तै भए ! म उसलाई अझै पनि चिनेकि छैन को थियो आखिर उ...🤔☘️

🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 (@butterfly6546) 's Twitter Profile Photo

जिन्दगीभर साथ दिन्छु भनेको थियौ तर आज केवल यादहरू मात्र साथमा रहे तर तिम्रो साथ रहेन...!!! 🥺❤️‍🩹 #✨🔮♥️

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

हरेकदिन फेरि रहने मान्छेहरुको भिडमा, खै के पो खुशी देला र फेरिएको नयाँ सालले।।

सुर्य मगर(✍अज्ञात सायर✍) (@surya_mogar) 's Twitter Profile Photo

जे जस्तो भयपनी happy new year 2025 सम्बन्ध र विस्वास एक अर्काको परिपुरक हुन दुबैलाई टुट्न नदिनु मन मुटाव भय पनि सुधार गर्ने प्रयास गर्नुस्🙏🙏🙏💐 #शुभबिहानी #शुभ_प्रभात_वंदन #Happy_New_Year_2025

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

भोगाई, सोचाई सबैको एउटै हुँदैन अलग भोगाई अलग सोचाइले जिन्दगीको अर्थ चाहिँ सबैले बुझ्छ!! #शुभ_प्रभात!!

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

हिजो राती केही अखाद्य भोजन ग्रहण गरिएछ कि क्या हो ……. जोसमा होस गरिएन, अहिले पेट दुखेर खपि सक्नु छैन ! 2025 त्यती रमाइलो पाराले जाला जस्तो लागेन, शुरु नै यसरी हुदैछ……..🤨

(यात्री) (@db5921) 's Twitter Profile Photo

परापुर्बकाल देखि कै समयलाई नजिर मानेर हेर्ने हो भने एउटा अनुमान यो गर्न सकिन्छ मानिस उस्को चित्त खुशी भएका अवस्थाहरुलाई मात्रै उस्को उत्कर्शको खुशी ठान्छ र त्यि खुशीहरुका लागि उ सब थोक गर्न तत्पर देखिन्छ जस्तो म यी फेरी रहने पात्रो भन्दा धेरै तिम्रा पुराना यादहरमा हराउन तल्लिन छु

साईनो🇳🇵🚩 (@sainonepal) 's Twitter Profile Photo

माया, विश्वास र मित्रताको, गहिरो सम्बन्ध सधै रहिरहोस्, तपाईहरूको हरेक पाइला, सफलताले भरिएको रहोस्, शुभ दिन,शुभ समय होस्, तपाईहरूको जीवन खुशीले भरि पूर्ण होस्, मनका आशा पूरा होस्, जीवनमा आज मात्र हैन, सधै शुभ मात्र होस्🙏

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

"खुसी"को अर्को नाम "तिमी" हौ, तिमी छौ र खुसी फूल्छन् यी ओठहरुमा, ♥

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

"सुखमा पुगेपछि सबैभन्दा पहिले निम्तो उसलाई दिनु जो दुःख पर्दा बिना निम्तो आएका थिए।"

💞सामु💞 (@_samana_kharel_) 's Twitter Profile Photo

#गाजुल जान्दिन भन्दा भन्दै जान्नै पर्नि। मान्दिन भन्दा भन्दै मान्नै पर्नि।। 2024 गयो 25 लाइ आफ्नो। ठान्दिन भन्दा भन्दै ठान्नै पर्नि। भित्र पिर जे सुकै होस मुक्का। मुस्कानले जसरि नि हान्नै पर्नि। नेपालका सन्तति ढाका टोपि। जस्तै उच्च सम्मान धान्नै पर्नि। 🎉🎊🎁🎈 #शुभकामनाएँ

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

जिस्म अलग थे,पर दिल तो एक था, गर्दिशों में ही सही,प्यार सच्चा नेक था। तेरी परछाई छूटे,ये नसीब की बात है, हम तो रूह तक जुड़े,यही हमारी जात है। 🖋

💙$|-|@|)0W💙 (@faded_s0ul) 's Twitter Profile Photo

समय साल फेरिंदै गए । वर्षौं बितिगए । र बितिजानेछन् यसरी नै । मुल रुपमा उस्तै छु म -- उस्तै अधीर,उस्तै संशयी,उस्तै अशान्त । वर्ष २०२४ मा एकाध मान्छे जो हृदयको कुना कब्जा गरेर बसिरहेथे उनीहरुसंग केही पल बिताउनु पाइयो , मेरो उपलब्धि त्यही । बांकि नयांसालमा अपेक्षाहीन रहनेछु । - म

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

दुई विपरित ध्रुव भयौं हामी उसलाई प्रेम बाहेक सबथोक चाहिन्छ मलाई सबथोक बाहेक प्रेम चाहिन्छ । -बिजु 🙏

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

गुरुहरु अनेक भेटिए जिवन अघि बढ्दै जाँदा। राम्रा नराम्रा शिक्षा हासिल हुदैगए बढ्दै जाँदा।। स्मरणमा ताजै छन गुरुहरु आजसम्म सबैको। सहि मार्ग देखाई दिए गुरुले अघि बढ्दै जाँदा।। नमन गरौं सबैले गुरुहरुलाई आत्मा देखि हैत। ढाडस दिए गुरुले कठिन समयमा बढ्दै जाँदा।। #शुभरात्री✍️🙏

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

साथमा नभएर त प्यारो लाग्छन् केही चिजको सधैं अभाव भैरहोस कदर कहाँ हुन्छ र सर्वसुलभ हुने कुराको । -बिजु❤️

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

"सत्य प्राय तीतो हुन्छ, तर त्यही तीतोपनले जीवनलाई बलियो बनाउन मद्दत पुर्याउँछ..."😊🙏