Hari Chandra Pandey (@sktpandey) 's Twitter Profile
Hari Chandra Pandey

@sktpandey

sacrifice your life for your motherland N socialism

ID: 1093696459181117441

calendar_today08-02-2019 02:22:10

38,38K Tweet

2,2K Followers

1,1K Following

कालापानी-लिपुलेक (@4jzdjupw8oignvc) 's Twitter Profile Photo

रास्ट्रीय ठगले एउटै औंलाले दा बा ल्याप्चे लगायर फेरी ठगेछ !

Hari Chandra Pandey (@sktpandey) 's Twitter Profile Photo

२०७८ फाल्गुन ४ गते निकालिएको एमसीसी खारेजीको लागी नेपाल मजदुर किसान पार्टीको आयोजनामा भएको जुलुस तथा सभामा सहभागी

२०७८ फाल्गुन ४ गते निकालिएको
एमसीसी खारेजीको लागी नेपाल मजदुर किसान पार्टीको आयोजनामा भएको जुलुस तथा सभामा सहभागी
Hari Chandra Pandey (@sktpandey) 's Twitter Profile Photo

सुकुम्बासीलाई बचाउन डोजर चलाएको भन्ने पुर्व मेयर साहेबले फोहोर ब्यवस्थापनका लागि अन्तर्राष्ट्रिय स्तरकै जवाफ दिन भैच। त्यति बेला थोलो किन बन्द भा र छ कुन्नी?

सुकुम्बासीलाई बचाउन डोजर चलाएको भन्ने पुर्व मेयर साहेबले फोहोर ब्यवस्थापनका लागि अन्तर्राष्ट्रिय स्तरकै जवाफ दिन भैच।

त्यति बेला थोलो किन बन्द भा र छ कुन्नी?
Hari Chandra Pandey (@sktpandey) 's Twitter Profile Photo

जेलबाट भागेर आन्दोलनमा! त्यसपछी जेल जोगियो!! चुतियाको पनि हद हुन्छ होला 🤣🤣

जेलबाट भागेर आन्दोलनमा!
त्यसपछी जेल जोगियो!!

चुतियाको पनि हद हुन्छ होला 🤣🤣
Hari Chandra Pandey (@sktpandey) 's Twitter Profile Photo

खगेन्द्र सुनारले भोट माग्ने तरिका देखेर तपाईलाई अचम्म लाग्दैन? कसैले तमसुक पढाइ देउ न हो!🤣🤣

Hari Chandra Pandey (@sktpandey) 's Twitter Profile Photo

एमो फिलिप्स भन्छन् - मैले भगवानसँग बाइक मागे तर मलाई थाहा भयो भगावनले सोझै दिँदैनन् तसर्थ मैले एउटा बाइक चोरे र भगवानसँग क्षमा मागे ।  शुभ प्रभात 🙏🌻 सबैको भलो होस् 💐🌸

Hari Chandra Pandey (@sktpandey) 's Twitter Profile Photo

दुर्गा प्रसाईं सङ्ग लुकामारी खेल्नु बाहेक विध्वंसको जगमा उम्रेको यो सरकारको केही काम देखिएन।

Hari Chandra Pandey (@sktpandey) 's Twitter Profile Photo

हुन त मैले नेमकिपाका कसैलाई पनि चिनेको छैन र भेटेको पनि छैन तथापि सो पाटीले बिगतमा संसदमा लिएको अडान र विश्व प्रशिद्ध"भक्तपुर विकास मोडल"को आधारमा यति चैँ आत्मविश्वास का साथ भन्न सकिन्छ उक्त पार्टिका उम्मेद्वार हरुलाई आँखा चिम्लिएर विश्वास गर्न सकिन्छ। घोषणा पत्रको फोटोमा कमेन्ट

Hari Chandra Pandey (@sktpandey) 's Twitter Profile Photo

नेपाली जनताले देशघाती एमसिसी सम्झौता गर्ने शासक दलहरुलाई मत दिन नहुने! मजदुर २०८२-११-५ वर्ष २८ अङ्क २५ onlinemajdoor.com/?pdftype=majdo…

नेपाली जनताले देशघाती एमसिसी सम्झौता गर्ने शासक दलहरुलाई मत दिन नहुने!

मजदुर २०८२-११-५ वर्ष २८ अङ्क २५

onlinemajdoor.com/?pdftype=majdo…
Hari Chandra Pandey (@sktpandey) 's Twitter Profile Photo

निर्वाचन बिचार र घोषणापत्र को लडाई हो। नेपाल मजदुर किसान पार्टीको प्रतिनिधि सभा २०८२ को घोषणापत्र को पुर्ण पाठको लागि स्क्यान गर्नु होला 🙏

निर्वाचन बिचार र घोषणापत्र को लडाई हो।

नेपाल मजदुर किसान पार्टीको प्रतिनिधि सभा २०८२ को घोषणापत्र को पुर्ण पाठको लागि स्क्यान गर्नु होला 🙏
Hari Chandra Pandey (@sktpandey) 's Twitter Profile Photo

मेरो बाल्यकाल र दुर्गा प्रसाईको आजकाल उस्तै उस्तै लाग्छ। त्यो समयमा म जतिबेला पनि मामाघर जान सक्थे। #मावलीघर ❤️

Hari Chandra Pandey (@sktpandey) 's Twitter Profile Photo

आजको 'श्रमिक' साप्ताहिक बाट हाम्रो अल्पकालीन गन्तव्य

आजको 'श्रमिक' साप्ताहिक बाट

हाम्रो अल्पकालीन गन्तव्य
Hari Chandra Pandey (@sktpandey) 's Twitter Profile Photo

Gen Z आन्दोलन छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर! दुर्गा प्रसाईं लाई रिहा गर!

Hari Chandra Pandey (@sktpandey) 's Twitter Profile Photo

धरौटी र बिगो बुझाउदा बुझाउदै टाट पल्टिएको सत्य होला त्यो मान्न सकिन्छ तर ईमान भन्या त्यही दोहोरो पासपोर्ट र नागरिकता/ केही थाहा छैन/सहकारी अपचलन,सम्पत्ति शुद्धीकरण र सहकारी ठगी अभियोग त होला!? उता अमेरिकामा पनि कति वटा ईमान बाकी छ रे!? होइन र?