Krishna Dc (@dckrishna777) 's Twitter Profile
Krishna Dc

@dckrishna777

मलाई म बन्नु छ अरु होईन🤟
Attitude=100%😛
Discipline=100%😀
कलियुगको कृष्ण💕

ID: 1302277155032829952

calendar_today05-09-2020 16:07:52

1,1K Tweet

468 Followers

684 Following

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

प्रेम ले मान्छेलाई खुसी पनि दिन्छ...! पिडा पनि दिन्छ, तर सबैभन्दा महत्वपुर्ण कुरा प्रेमले मान्छेलाई त्यो व्यक्क्ति बनाउँछ जो ऊ पहिले कहिले थिएन l #शुभ_प्रभात☕️🌼🙏❤️

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

न भोक लाग्छ न निन्द्रा लाग्छ Love पर्यो होला भनेको त गर्मी बढि भएर पो रैछ छ्या😤🤕

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

बिचित्रका पाईन्छन् मान्छे, कोही फुलझैँ शिरमा लाउँ-लाउँ लाग्ने कोहि कागतीझैँ निचोर्न मन लाग्ने।।

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

Tension नहोस् भनेर बाहिर घुम्न जान्छु पैसा सकेर घर आउँछु फेरि घरमा आएर पैसा सक्यो भनेर Tension हुन्छ 🙆😆😁🤦

🌿 कुन्नि को ✍🤍 (@p__sanchit) 's Twitter Profile Photo

जसको बानि ब्यबहार एक पैसाको छैन, उसलाई मान सम्मान भने महारानीको चाहिने रे !!🤪🤣😝🙉

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

खुरुक्क पट्टिन्छौ कि चामल फुकेर मोहनी लगाइदिम हुम् 😉🤪

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

"सफलता बाहिरी दुनियाँले देख्ने कुरा हो, आत्मबल त्यो आधार हो जुन देखिँदैन तर त्यसकै कारण सफलता सम्भव हुन्छ।" #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Biplap Rijal (@biplaprijal) 's Twitter Profile Photo

डुब्न त समुन्द्रमा पनि सकिन्थ्यो, तर मलाई उसको मायामा डुब्न नै रमाइलो लाग्यो 😝🌊❤️ #शुभप्रभात #शुभदिन ❣️

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

भगवान श्री कृष्ण भन्नुहुन्छ, “जो ढिलो मिल्छन् त्यो लामो समयसम्म चल्छन् त्यसैले धैर्यता र भरोसा दुबै राख्नुहोस् !” #शुभबिहानी ☕️💖 #दारी💞

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

आधा तिमि आधा म, कृष्ण तिमी राधा म, प्रेम तिमि भावना म, हिर्दय तिमि प्राण म।❤️🦚 #राधेराधे🙏

S@n Toss (@snt_np) 's Twitter Profile Photo

मेहेन्दि लगाउ, चुरा लगाउ, सारी लगाउ तर...! अर्काको छोरालाई चुना नलगाउ !😎😂

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जिन्दगी, संघर्षले भरिएको किताब हो, हर पानामा आशाको एउटा कथा हुन्छ । तिमी आफ्नो कर्म गर्न नछाड्नु भोलि त अवश्य राम्रो हुनेछ !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Paras Khadka (@paras77) 's Twitter Profile Photo

Presenting Nepal Cricket and our very own Siddhartha Bank Nepal Premier League to the cricketing world and beyond. On behalf of Cricket Association of Nepal-CAN we would like to thank the ICC - International Cricket Council for giving us this opportunity to showcase the impact

Presenting Nepal Cricket and our very own Siddhartha Bank Nepal Premier League to the cricketing world and beyond.

On behalf of Cricket Association of Nepal-CAN we would like to thank the ICC - International Cricket Council for giving us this opportunity to showcase the impact
मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

किताब जस्तै बन्नु छ मलाई जसको छुटै कथा हुन्छ, एउटा पाना फर्काउँदा नयाँ कहानीको सुरुवात हुन्छ !! #शुभरात्री 😊♥️🌙

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

आज फेरी बाडुल्कि लाग्यो , छुट्टिएर जानेहरु सायद झझल्कोहरु पठाइ रहन्छन ...❤️

🤫 (@sapkota_swastik) 's Twitter Profile Photo

म त गोरेटोमा भेटिएको बटुवा एकछिन अल्मल्याएँ हाँसीमजाक गरेँ अनि बिलाएँ जहाँबाट आएको थिएँ त्यतै फर्किएँ...

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

म अधूरो छु, तर सारा संसार मेरो भित्र छ। शून्य र पूर्णताको नृत्यमा, म आफैंलाई हराउँछु, र आफैंलाई भेट्छु। यो ख्यालहरूको महासागरमा, जहाँ शब्द र मौन मिल्छन्— त्यहीँ जन्मिन्छ साँचो कविता, जहाँ हर दुख अनि सुख एकै छन्।🙏❤️

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 संबन्ध भनेको बिश्वास हो बिश्वास मरेको दिन बाट सम्बन्ध रहदैन ! #शुभ_दिन 🙏