Daulatsingh
@daulats57726115
Concentration on duty....
ID: 1020020605217837057
19-07-2018 19:00:38
475 Tweet
177 Followers
125 Following
rajan Tulashi Dahal, PhD We have seen huge foul crying during the time of mayor विद्या सुन्दर। Most of the time, protest were directed toward then PM Oli a d were politically motivated. At present, Deuba govt seems very unhinged and relaxed while some people are still blaming UML and Oli sitting abroad.
विजया दशमी २०७९ को पावन अवसरमा सपरिवारको सुख, शान्ति समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । kirti chand
#राष्ट्रिय_शोक पोखरा विमान दुर्घटनामा परि दिवंगत हुनु भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली , शोक सन्तप्त सपरिवारमा समवेदना, घाईतेहरुको यथाशिघ्र उद्धार एवम् शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । ☭ Comrade Prachanda K P Sharma Oli PMO
निस्सा कस्ले गायब पारेछ ? नेपाली नागरिक घर न घाटको २०७५/३/१४ अमेरिकाको नागरिकता त्यागेको , नेपाली नागरिक नरहेको । Hello Sarkar, Government of Nepal नेपाली नागरिक खोजिदिन अनुरोध । #sad
आज वैसाख १ गते दिनभरि Nepal Telecom ले रिङ्गब्याक टोनमा पञ्जीकरणको विज्ञापन बजाएर वाक्क लगायो सुन्न मै नमिठो । नयाँ बर्षको शुभकामनाको ट्युन नै ठिक थियो । मृत्युदर्ता, सम्बन्धविच्छेदको ट्युन हटाईदिदा राम्रो हुन्थ्यो । भोलि पर्सिबाट बजाउनु न बजाउने नै भए । MOCIT Nepal
Had a fruitful meeting with the Prime Minister of India Shri Narendra Modi ji on the sidelines of #UNGA79. During the meeting, various matters of bilateral relations were discussed.