फिरफिरे (@daibajura) 's Twitter Profile
फिरफिरे

@daibajura

केका लागि

ID: 815813347480244225

calendar_today02-01-2017 06:53:54

1,1K Tweet

1,1K Followers

1,1K Following

फिरफिरे (@daibajura) 's Twitter Profile Photo

डोजरले सडक खन्दै गरेको ठाउँ महाकाली करिडोरको झुलाघाट खण्ड हो। राजनीतिको आमूल परिवर्तन हुन एक दिन लाग्छ तर भौतिक विकासको परिवर्तन हुन समय लाग्छ।😀

फिरफिरे (@daibajura) 's Twitter Profile Photo

०७९ मा वडाध्यक्षमा हारेको व्यक्ति ०८२ मा संघीय संसद। छैन त गजब।😀

फिरफिरे (@daibajura) 's Twitter Profile Photo

अस्तिसम्म देश ध्वस्त थियो, खतम देखिन्थ्यो। अब त रातारात समृद्धि देखिन थालिसकेछ।

फिरफिरे (@daibajura) 's Twitter Profile Photo

माइतीघरबाट जन्मेका केही व्यक्तिहरू भृकुटीमण्डपका चिया संसदमा पठाउनु पर्ने थियो तर मतदाताले सिंहदरवार पुर्‍याइसके अब अनेक रमाइलो देख्न पाइनेछ। कस्लाई बाँध्ने कस्लाई कुट्ने माननीयज्यूकै जिम्मा।😀

फिरफिरे (@daibajura) 's Twitter Profile Photo

एक थरी नेपालीलाई राम्रो खाएको, लगाएको, मनोरञ्जन गरेको फिटिक्कै मन नपर्ने रैछ।😀

फिरफिरे (@daibajura) 's Twitter Profile Photo

अरुकै भुमिमा लड्नु पर्ने, मर्नु पर्ने नेपाली। लाहोरदेखी इरानसम्म।🤔

फिरफिरे (@daibajura) 's Twitter Profile Photo

दक्षिण एसियाको सबैभन्दा खुशी देशको नागरिकको तर्फबाट गुड् छकाल्या। हाम्रो कोल्टी राम्रो कोल्टी। फोटो:- उपेन्द्रराज रेग्मी।

दक्षिण एसियाको सबैभन्दा खुशी देशको नागरिकको तर्फबाट गुड् छकाल्या।
हाम्रो कोल्टी 
राम्रो कोल्टी।
फोटो:- उपेन्द्रराज रेग्मी।
फिरफिरे (@daibajura) 's Twitter Profile Photo

यो पटक पनि बान्नीकी चैतली जान सकिएन। सुदूरपश्चिमका ठुला दुइटा साँस्कृतिक महोत्सव हेर्न मन छ। १- बान्नीकी चैतली २- देहि जाँत। (उग्रताराको जाँत) यी मेलालाई मिलाएर सुदूरमा सुनिने एउटा टुक्का यस्तो छ। डोटीकी देही जाँत राम्री बान्नीकी चैतली सुन मेरा भन्याका कुरा हेर मेरी पैतली।।

फिरफिरे (@daibajura) 's Twitter Profile Photo

अर्थमन्त्री:- स्वर्णिम वाग्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष:- गुणाकर भट्ट गभर्नर:- विश्वनाथ पौडेल। जे होस् टिम लोभ लाग्दो छ। समुन्नत देशको सपनामा दौड्ने अवसर यही हो।

फिरफिरे (@daibajura) 's Twitter Profile Photo

हामीलाई चाहिएको यत्ती रैछ, १- समृद्ध देश गरिब नेता २- अरुको नि प्रगति होस् तर मेरो भन्दा कम।😁

फिरफिरे (@daibajura) 's Twitter Profile Photo

प्रधानमन्त्रीको जीवनी पढौं भनेको एक महिना ढल्किदा नि अपडेट हुन्न त!

प्रधानमन्त्रीको जीवनी पढौं भनेको एक महिना ढल्किदा नि अपडेट हुन्न त!