Chhimeki Construction (@constructionnpl) 's Twitter Profile
Chhimeki Construction

@constructionnpl

We deliver to you a home for every stage of life all under the name you know & trust- Chhimeki Construction.

ID: 1490143186542419970

linkhttp://www.facebook.com/chhimekiconstructions calendar_today06-02-2022 02:00:20

197 Tweet

27 Followers

17 Following

Chhimeki Construction (@constructionnpl) 's Twitter Profile Photo

यस भाईटिका बाट दिदीबहिनी दाजुभाइ बीचमा स्नेह अझै जागृत होस । समस्त दिदीबहिनी दाजुभाइको जीवनमा उज्यालो छाओस्, सुगन्ध फैलियोस् । सबैमा सुस्वास्थ्य, सुख, शान्ति र उमङ्गको कामना ! सबैलाई भाइटीकाको शुभकामना !!

यस भाईटिका बाट दिदीबहिनी दाजुभाइ बीचमा स्नेह अझै जागृत होस । समस्त दिदीबहिनी दाजुभाइको जीवनमा उज्यालो छाओस्, सुगन्ध फैलियोस् । सबैमा सुस्वास्थ्य, सुख, शान्ति र उमङ्गको कामना ! 
सबैलाई भाइटीकाको शुभकामना !!
Chhimeki Construction (@constructionnpl) 's Twitter Profile Photo

प्रकृतिप्रति कृतज्ञता प्रकट गर्दै सूर्यको आराधनाका साथै, परिवार, समाज, र समुदायमा एकता र सहयोगको सन्देश फैलाउने आस्था र विश्वासको महान् पर्व छठ को हार्दिक शुभकामना। Chhath Puja #Festival #HappyChhath #Celebration #Blessing #ChhimekiConstruction

प्रकृतिप्रति कृतज्ञता प्रकट गर्दै सूर्यको आराधनाका साथै, परिवार, समाज, र समुदायमा एकता र सहयोगको सन्देश फैलाउने आस्था र विश्वासको महान् पर्व छठ को हार्दिक शुभकामना।

Chhath Puja #Festival #HappyChhath #Celebration #Blessing #ChhimekiConstruction
Bp sah (@bpsah91) 's Twitter Profile Photo

NPL को फाइनल पछि मधेशी विद्यार्थीहरुमाथी कुटपिट गर्नेहरुलाई तत्काल कारवाही होस्।

Chhimeki Construction (@constructionnpl) 's Twitter Profile Photo

Wishing You a Joyous and Prosperous New Year 2025! On behalf of Chhimeki Construction , we extend our heartfelt wishes for a year filled with happiness, health, and success. 💫 #HappyNewYear2025 #ChhimekiConstruction #MakingADifference #NewYearWishes

Wishing You a Joyous and Prosperous New Year 2025! 
On behalf of Chhimeki Construction , we extend our heartfelt wishes for a year filled with happiness, health, and success. 💫

#HappyNewYear2025 #ChhimekiConstruction #MakingADifference #NewYearWishes
Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

सिरहामा प्रधानमन्त्री ओलीको कार्यक्रममा कार्यकर्ता उतार्न सरकारी इन्धन वितरण -सरकारी सवारीसाधनको पनि व्यापक दुरुपयोग, क्याम्पस बन्द गराएर पार्टीको कार्यक्रम, बालबालिकाको पनि प्रयोग ekantipur.com/news/2025/04/0…

Chhimeki Construction (@constructionnpl) 's Twitter Profile Photo

माया, प्रेम, सद्भाव र आपसि सहयोग सबैमा बढोस। नयाँ बर्षमा नयाँ उर्जा, ताजा जोस र नयाँ सम्भावनाका ढोकाहरू सबै सबैमा खुलोस नयाँ बर्ष २०८२ को शुभकामना। #HappyNewYear2082 #chhimekiconstuction #newbiginnings

माया, प्रेम, सद्भाव र आपसि सहयोग सबैमा बढोस।
नयाँ बर्षमा नयाँ उर्जा, ताजा जोस र नयाँ सम्भावनाका ढोकाहरू सबै सबैमा खुलोस नयाँ बर्ष   २०८२ को शुभकामना।
#HappyNewYear2082 #chhimekiconstuction #newbiginnings
Chhimeki Construction (@constructionnpl) 's Twitter Profile Photo

"सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय संकल्प सहित गणतन्त्र र शासकीय सुधार गर्न हातेमालो गरौं। गणतन्त्र दिवस २०८२ को हार्दिक शुभकामना।" Chhimeki Construction #GantantraDiwas2082 #ChhimekiConstruction #RepublicDayNepal #HappyRepublicDay #Celebrations

"सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय संकल्प सहित गणतन्त्र र शासकीय सुधार गर्न हातेमालो गरौं। गणतन्त्र दिवस २०८२ को हार्दिक शुभकामना।"
               Chhimeki Construction 

#GantantraDiwas2082 #ChhimekiConstruction #RepublicDayNepal #HappyRepublicDay #Celebrations
Chhimeki Construction (@constructionnpl) 's Twitter Profile Photo

Namaste & Welcome to the Chhimeki Construction Pvt.Ltd viber community group. Please join to see chhimeki related news information and updates. Thank You 🙏 invite.viber.com/?g2=AQAaAiXwqW…

Chhimeki Construction (@constructionnpl) 's Twitter Profile Photo

Happy Constitution day to all : संविधान दिवसको शुभकामना! ♥️🇳🇵 #ConstitutionDay #ChhimekiConstuction #Nepal #Heighlights #foryou #followers

Happy Constitution day to all : संविधान दिवसको शुभकामना! ♥️🇳🇵
#ConstitutionDay #ChhimekiConstuction #Nepal #Heighlights #foryou #followers
Chhimeki Construction (@constructionnpl) 's Twitter Profile Photo

शुभ शक्ति, नयाँ सुरुवात र समृद्धिको प्रतीक ! Chhimeki Construction परिवारको तर्फबाट सम्पूर्ण नेपाली समुदायमा घटस्थापना २०८२, को हार्दिक मंगलकामना🙏 #Ghatasthapana #Dashain2082 #ChhimekiConstruction #Festivalvibes #Heighlights

शुभ शक्ति, नयाँ सुरुवात र समृद्धिको प्रतीक !
Chhimeki Construction परिवारको तर्फबाट सम्पूर्ण नेपाली समुदायमा  घटस्थापना २०८२,  को हार्दिक मंगलकामना🙏

#Ghatasthapana #Dashain2082 #ChhimekiConstruction #Festivalvibes #Heighlights
Chhimeki Construction (@constructionnpl) 's Twitter Profile Photo

Happy Fulpati फुलपाति 💐🙏 Chhimeki Construction Pvt.ltd को तर्फ बाट सम्पुर्ण नेपाली समुदायमा फुलपातिको हार्दिक मंगलमय शुभकामना। #fulpati #dashain #festivevibes #Heighlights

Happy Fulpati फुलपाति 💐🙏
Chhimeki Construction Pvt.ltd को तर्फ बाट सम्पुर्ण नेपाली समुदायमा फुलपातिको हार्दिक मंगलमय शुभकामना।
#fulpati #dashain #festivevibes #Heighlights
Chhimeki Construction (@constructionnpl) 's Twitter Profile Photo

माहानवमीको हार्दिक शुभकामना 🙏 यस शुभदिनको अवसरमा सम्पूर्ण नेपाली समुदायको जीवनमा शान्ति, समृद्धि र खुशी ल्याओस् भन्ने कामना गर्दछौं। #happymahanawami #Dashain #Festive #heighlights

माहानवमीको हार्दिक शुभकामना 🙏
यस शुभदिनको अवसरमा सम्पूर्ण नेपाली समुदायको जीवनमा शान्ति, समृद्धि र खुशी ल्याओस् भन्ने कामना गर्दछौं।

#happymahanawami #Dashain #Festive #heighlights
Chhimeki Construction (@constructionnpl) 's Twitter Profile Photo

विजयादशमीको यस शुभ अवसरमा सम्पूर्ण नेपाली समुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । यस वर्षको दशैंले नेपाली घरआँगनमा हर्ष, स्वास्थ्य र सफलता ल्याओस् भन्ने कामना । Happy Dashain 🎉 #BijayaDashami #MahaDashain #NepaliCulture #NepaliFestivals #ChhimekiConstruction #Heighlights

विजयादशमीको यस शुभ अवसरमा सम्पूर्ण नेपाली समुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । यस वर्षको दशैंले नेपाली घरआँगनमा हर्ष, स्वास्थ्य र सफलता ल्याओस् भन्ने कामना । Happy Dashain 🎉

#BijayaDashami #MahaDashain  #NepaliCulture #NepaliFestivals #ChhimekiConstruction #Heighlights
Chhimeki Construction (@constructionnpl) 's Twitter Profile Photo

आज यम पञ्चकको पहिलो दिन काग तिहार। कागलाई यमराजको सन्देश बाहकको रुपमा पुजा गरिन्छ। आज कागलाई आज खानेकुरा दिई बिशेष पुजा गरिन्छ। काग तिहारको सबैलाई शुभकामना। #Celebration #kagtihar #FestiveTime #chhimekiconstuction

माघे सङ्क्रान्तिको हार्दिक मंगलमय शुभकामना। 🙏 #festivenepal #culture #heighlight #chhimekiconstuction

माघे सङ्क्रान्तिको हार्दिक मंगलमय शुभकामना। 🙏
#festivenepal #culture #heighlight #chhimekiconstuction
Chhimeki Construction (@constructionnpl) 's Twitter Profile Photo

This is our work a mark of trust, quality, and commitment. Chhimeki Construction Pvt.ltd "Premium Home Builders" 📞 01-4790470 / 9851154210 (WhatsApp Only) 📍: Pulchowk Kathmandu

This is our work  a mark of trust, quality, and commitment.
 Chhimeki Construction Pvt.ltd
 "Premium Home Builders"
📞 01-4790470 / 9851154210 (WhatsApp Only)

📍: Pulchowk Kathmandu
Chhimeki Construction (@constructionnpl) 's Twitter Profile Photo

Where are you planning to build residential classical home? Always remember us for design and construction works. Chhimeki Construction "Premium Home Builders" _________________________________ 🌐 Visit Us: chhimekiconstruction.com

Where are you planning to build residential classical home?
Always remember us for design and construction works.
                 Chhimeki Construction 
            "Premium Home Builders" 
_________________________________

🌐 Visit Us: chhimekiconstruction.com
Chhimeki Construction (@constructionnpl) 's Twitter Profile Photo

माया प्रेम सद्भाव र सहयोग सबैमा रहोस। नयाँ वर्षमा नयाँ आशा, नयाँ जोश र नयाॅं सम्भावनाका ढोकाहरु सबैलाई खुलोस। नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🙏 ❤️

माया प्रेम सद्भाव र सहयोग सबैमा रहोस। नयाँ वर्षमा नयाँ आशा, नयाँ जोश र नयाॅं सम्भावनाका ढोकाहरु सबैलाई खुलोस। नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🙏 ❤️