Bp sah
@bpsah91
National secretary of janamat party
ID: 301548720
http://bpsah.com/ 19-05-2011 17:14:33
3,3K Tweet
4,4K Followers
2,2K Following
१ सय रूपैयाको जादु गर्ने को? Balen Shah यो ऐन र सूचनाहरू निर्माण हॅुदा र प्रकाशन हॅुदा कांग्रेस-एमाले-माओवादी मात्र नभई उपेन्द्र यादव जी, महन्थ ठाकुर जी र सीके राउत जीहरू पनि त्यही सरकारहरूमा सहभागी र समर्थक होइसिन्थ्यो। जय देश, जय मधेश।
धन्यबाद सरकार👍 झण्डै ३ सय ५६ वर्ष(बि.स.१७२७)देखि मधेशीहरूले छठ घाटको रुपमा प्रयोग गर्दै आएको काठमाण्डुका जग्गाहरू कब्जा मुक्त गराउन थालेकोमा।Balen Shah #Balenshah #nepal
सरकारसॅग असहमति : सहकारीको रकमले मोज गर्ने कोही। सहकारी डुबाउने कोही। अनि पीडितलाई हामी आम जनताको करको पैसा तिर्ने ? यो भएन है सरकार । जसले पैसा लुटेको छ, डुबाएको छ, उसैसॅग तिराउ । हाम्रो ट्याक्स हाम्रो बिकासमा लगाउ । Balen Shah