Binod Sapkota (@bspkt25) 's Twitter Profile
Binod Sapkota

@bspkt25

facebook.com/bspkt25

ID: 155505099

calendar_today14-06-2010 09:30:35

3,3K Tweet

625 Takipçi

572 Takip Edilen

Binod Sapkota (@bspkt25) 's Twitter Profile Photo

राजनिति आफ्नो ठाऊमा छ। बुढाबुढीको सम्बन्ध उदाहरणिय लाग्छ।

Andrew Leonard (@cricketbadge) 's Twitter Profile Photo

This night belongs to Nepal, whatever the result, I've never been as proud as I am of this group of players. ❤️🙏🇳🇵 #T20WorldCup

ICC (@icc) 's Twitter Profile Photo

Nepal are holding their heads high after a riveting performance in St Vincent 🇳🇵 #T20WorldCup #SAvNEP bit.ly/3x6oyBe

cartoonist ABIN (@abinshrestha) 's Twitter Profile Photo

फिलिमको मात्र हैन कार्टुनको नि सिक्वेल बन्यो है ! सम्झनाको लागि यसको पहिलो श्रृंखला कमेन्टमा राखेको छु ।... हेर्नुहोला है ! Kantipur #abincartoon #kantipurcartoon

फिलिमको मात्र हैन कार्टुनको नि सिक्वेल बन्यो है !
सम्झनाको लागि यसको पहिलो श्रृंखला कमेन्टमा राखेको छु ।... हेर्नुहोला है !
<a href="/ekantipur_com/">Kantipur</a> #abincartoon #kantipurcartoon
Binod Sapkota (@bspkt25) 's Twitter Profile Photo

वनमा बजेट छैन। मन्त्रालय हामीले हेर्न पनि पाउँदैन। यो त केन्द्रले हेर्ने हो,’ उनले भने, ‘हामीले हेर्ने भनेको तितेपातीको झ्याङ हो। झण्डा हल्लाएर हिडेर काम छैन।’

Parshuram Kunwar Chhetri (@parshuramkunwar) 's Twitter Profile Photo

यदी Crude Oil को मूल्य अमेरिकी डलर १० ले बढेमा भारतमा मुद्रास्फीति ०.३% ले बढ्छ रे! नेपाली रुपया भारतीय रुपयासंग pegged भएको, झन्डै दुई तिहाई व्यापार भारतसंग भएको र ३ तिर भारतसंग खुला सीमाना भएको नेपाललाई यस्ले असर पार्नेछ! इज़रायलले ईरानको तेल कुवा र रिफाईनरीमा हमला गर्ने

Binod Sapkota (@bspkt25) 's Twitter Profile Photo

हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान - from Himal Khabar himalkhabar.com/news/143356

Binod Sapkota (@bspkt25) 's Twitter Profile Photo

'भुपु` रास्वपाले हाल्यो, अर्को २, ४ दर्जन रास्वपाले फोटो यसरी वाहिर ल्याउन पाईदैन भन्दै आफै छरपस्ट पारे। अनगिन्ति एमाले कांग्रेसहरुले फोटो नै फेक भएको घोषणा गरे। कुरानको किताव, मुस्लिम टोपी देखे पत्रकारले फ्याक्ट चेक गर्दिए हुने सटाइर हाने !! राजनितिको IQ ध्वस्त हुदोरछ!!

Binod Sapkota (@bspkt25) 's Twitter Profile Photo

श्री पशुपतिनाथले प्रभु यशुको रक्षा गरुन्! मेरी क्रिसमस!!

Biddhut Lamichhane (@thebiddhut) 's Twitter Profile Photo

महजोडीले यत्रो उमेर योगदान दिए, तर अहिले कुनै सिरियलको टुक्रा काट्दै, यि यसले यसरी हिन्दुधर्म मास्यो भन्दै तथानाम गाली गर्दैछ्न्, मरोस् भन्दैछन् । यो समाजले आफै सुध्रन चाहन्न नेता त झन् के सुध्रन्थे।

Binod Sapkota (@bspkt25) 's Twitter Profile Photo

प्रश्न - भिडियो लाइभ गर्दै आगो लगाउदा कुनै दिन राज्यले पक्राउ गर्छ भन्ने चेत हुन्न ? उत्तर - हुन्न किनकी नेपाल IQ मा पुछारबाट पहिलो स्थानमा छ।