Parshuram Kunwar Chhetri
@parshuramkunwar
A retired banker- a person dedicated to financial literacy and to contribute towards development of real sectors of the economy.
ID: 590858989
26-05-2012 11:59:27
2,2K Tweet
2,2K Takipçi
2,2K Takip Edilen
सरकारले पौष २०८२ मा मात्र कुल राजश्व रकम रु १७१.१० अर्व संकलन गरेछ! यो अहिले सम्मको उच्चतम मासिक संकलन हो! यो भन्दा अघिको उच्चतम मासिक संकलन रकम रु १६३.१२ अर्वको थियो (आषाढ़ २०८२) Rameshore Khanal सर र वहाँको टीमले के त्यस्तो काम गर्यो जस्का कारणले यो सुखद उपलब्धी हाशिल भयो होला?
काठमाण्डू एअरपोर्ट मौसमका कारण बन्द भएको हो? Buddha Air