🇳🇵सुन बहादुर 💫✨ (@braj_chhetri) 's Twitter Profile
🇳🇵सुन बहादुर 💫✨

@braj_chhetri

म कुनै दलको अन्धभक्त हैन, देशभक्त, स्वतन्त्र र सचेत नागरिक हुँ🇳🇵Follow गरेर Follow back दिएर सहयोग गर्नुहोला🙏, Tq. @braj_chhetri 📝

ID: 1626226391456034816

calendar_today16-02-2023 14:26:38

3,3K Tweet

130 Takipçi

376 Takip Edilen

🇳🇵सुन बहादुर 💫✨ (@braj_chhetri) 's Twitter Profile Photo

त्यो बेला दुई तिहाईका BP. ले ९ महिना शासन चलाए । यो समयमा बालेन ज्युको समयवधी कति हो? भगवान जानुन।🙏 जय देश 🇳🇵

🇳🇵सुन बहादुर 💫✨ (@braj_chhetri) 's Twitter Profile Photo

एउटा प्रश्न एमाले, कांग्रेसले गरेको वा गर्ने आन्दोलनमा फेरी गोली चलेर जनता मारियो भने कारवाही कसलाई हुन्छ ?? कहिले बुहारीको, कहिले सासुको पालो हो🤔

🇳🇵सुन बहादुर 💫✨ (@braj_chhetri) 's Twitter Profile Photo

१९ पटक मन्त्री भएर तराईमा सयौं बि'घा जमिन जोड्दै आफन्तका नाममा, पोखरामा सयौं रोपनी जग्गा जोड्दै आफन्तको नाममा, काठमाडौमा करोडौंको सम्पत्ति जोडेका रास्वपाका नेता बिराजभक्त श्रेष्ठको ससुरा शरदसिंह भण्डारीको पनि यो सरकारले सम्पत्ति छान-बिन गर्नुपर्छ । Balen Shah

मिहाङ लिम्बू ᤛᤣᤛᤣᤏᤠ ᤕᤥᤱᤜᤠᤱ ⓜ️ (@mihang_yonghang) 's Twitter Profile Photo

घण्टी का श्रममन्त्री दिपक कुमार शाह पत्रकार को प्रश्न संग किन भागे ? गम्भीर कुरा छ !

गोलु🇳🇵🇦🇺 (@omnamosivaye) 's Twitter Profile Photo

बालेन शाह लाइ दुर्गा प्रसाईको साथ मैले भन्दै आएको दस भाई मारबाडी बिचोलिया नेता को पैसो सबै इनि शंग छ इनिलाई समाएको मा यो सरकार लै धन्यवाद - दुर्गा प्रसाई 👇

🇳🇵सुन बहादुर 💫✨ (@braj_chhetri) 's Twitter Profile Photo

सांसद, मन्त्रि, सभामुख, प्रधानमन्त्री, राष्ट्रपती लगायत उच्च तहका कर्मचारीको अनावश्यक सेवा, सुविधा कटौती गर्ने र सबै भ्रष्टहरुको सम्पति राष्ट्रियकरण गरेर लोक कल्याणकारी राज्यको निर्माण गरौ। Hello Sarkar, Government of Nepal 🙏 मानिस पक्राउ गरेर मात्र देश समृद्वि हुदैन..।

som raj pathak (@somrajpathak3) 's Twitter Profile Photo

एउटै विद्यालय एउटै विद्यार्थी तर हरेक वर्ष एडमिशन फी किन.!? 😡😡😡 नेपालका बोर्डिङ स्कुल बन्द गर्ने हो भने धेरै नेपाली गरीब हुनबाट बच्नेछन्। 😰😰🙏

एउटै विद्यालय एउटै विद्यार्थी 
तर
हरेक वर्ष एडमिशन फी किन.!?
  😡😡😡
नेपालका बोर्डिङ स्कुल बन्द गर्ने हो भने धेरै नेपाली गरीब हुनबाट बच्नेछन्।
😰😰🙏
🇳🇵सुन बहादुर 💫✨ (@braj_chhetri) 's Twitter Profile Photo

सरकार अफिस समय ९: ०० बजे राख्दा सेवाग्राही खान खाएर आउन भ्याएनन् तसर्थ विहान भन्दा बेलुका १ घण्टा थप गेरे राम्रो हुने थियो ।

🇳🇵सुन बहादुर 💫✨ (@braj_chhetri) 's Twitter Profile Photo

विहान, बेलुकी पुतलीसडक, बागबजार धाउने बन्द हुन्छ, भनेको हैन सरकार ???Hello Sarkar, Government of Nepal

विहान, बेलुकी पुतलीसडक, बागबजार धाउने बन्द हुन्छ, भनेको हैन सरकार ???<a href="/hello_sarkar/">Hello Sarkar, Government of Nepal</a>
🇳🇵सुन बहादुर 💫✨ (@braj_chhetri) 's Twitter Profile Photo

प्यापसन, एन प्यापसनलाई पत्र काटेर सचेत गराईयोस् Balen Shah सरकार निजी स्कुलले भर्ना Fee लाई Annual Fee भनेर अवधी नै तोकेर भर्ना गराई रहेका छन् यसको सुक्ष्म अनुगमन होस्। विन्ती छ🙏

🇳🇵सुन बहादुर 💫✨ (@braj_chhetri) 's Twitter Profile Photo

माननिय Khusbu Oli ज्यु 🙏 सरकारको निर्णयलाई अवज्ञा गर्दै निजी स्कुलले भर्ना Fee लाई Annual Fee भनेर Time तोकेर नै भर्ना गराई रहेका छन् यसको सुक्ष्म अनुगमन होस् र प्यापसन, एन प्यापसनलाई पत्र काटेर नै सचेत गराईयोस् भनेर भुईमान्छेको आवज संसदबाट सरकारलाई सुनाईदिसो विन्ती छ हजुर 🙏

🇳🇵सुन बहादुर 💫✨ (@braj_chhetri) 's Twitter Profile Photo

धमाधम थुना मुक्ता हुनु भनेको यसलाई भनिन्छ, आलोकाचो काम......😏🙄 पूर्वऊर्जा मन्त्री दीपक खड्कालाई छाड्न सर्वोच्चको आदेश setopati.com/politics/386844

🇳🇵सुन बहादुर 💫✨ (@braj_chhetri) 's Twitter Profile Photo

देउवा र खड्का जि को अब निद हराम भयो । यि र यिनका गुलामहरूको आन्तरघातले गर्दा केही प्रभावशाली नेता पराजय हुनु पर्यो । तसर्थ यि बेईमानहरूलाई छानीछानी कारवाही गर्नुस Gagan Thapa & Bishwa Prakash शर्मा ज्यु अनि मात्र कांग्रेस,कांग्रेश जस्तो बन्छ ।🙏

🇳🇵सुन बहादुर 💫✨ (@braj_chhetri) 's Twitter Profile Photo

केराको मुल्य यसरी बढी रहेको छ की इरान-अमेरीका मिसायल ले होइन केराले लडि रहेका छन् 😀😂😅