Bimal Gautam (@bmal_gautam) 's Twitter Profile
Bimal Gautam

@bmal_gautam

भगवान सधै दाहिना हुन

ID: 1249510361406918661

calendar_today13-04-2020 01:31:10

256 Tweet

382 Takipçi

805 Takip Edilen

Binu pokharel (@binuebhi) 's Twitter Profile Photo

रोग निको पार्ने प्रलोभन देखाएर जबर्जस्ती धर्मान्तरण गराउँदै सोझा-सिधा महिला हरुलाई चर्च भित्र लगि बोक्सी लागेको भन्दै पास्टरले जबर्जस्ती होलिवाईन ख्वाउँदै, आवाज सुन्नुस त एसुको नाममा मर्नै पर्छ रे! आमासमाम व्यक्तिलाई पास्टरको अपमान । पण्डितहरूले यस्तो गरेको देखिएनको छैन।

Tirtha Gurung (@tirthagrg) 's Twitter Profile Photo

स्वघोषित रूपमा आधुनिक र सभ्य समाज भनिने अमेरिकाको एउटा तस्वीर । 🤔

Sushan (@ghimire_sushan) 's Twitter Profile Photo

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थल । काम धमाधम भैरहेको छ । देश बन्दैछ । आउनुस एकपटक बिमानस्थल घुमौ । PM Nepal Yogesh Bhattarai

Teknarayan Bhattarai (@teknarayan_) 's Twitter Profile Photo

-बालुवाटारमा 'सत्ता स्वार्थी'का तमासा, -सर्वहारा/किसानका नेता वामदेवको त्यो भव्य भेट-कक्ष र -जनताका आँशु विस्तृतः youtu.be/W5fMeWXjz1E

People's Daily, China (@pdchina) 's Twitter Profile Photo

Magic bamboo! Chinese craftsmen must have "casted spells" on these bamboos, which can become a bridge, a dressing table, and a suitcase. What can you make of bamboos? Share with us your ideas!

नेपालडायरी (𝗡𝗲𝗽𝗮𝗹𝗱𝗶𝗮𝗿𝘆) (@nepaldiary) 's Twitter Profile Photo

प्रधानमंत्रीको अन्तरवार्ता हेर्नु भो ? हेरेपछी यहाॅ टाईमलाईनमा भक्तहरुको भक्तीगान पनि पक्कै सुनिसक्नु भो होला । अव यो पनि हेर्नुस्। मन नपरे चस्मा फ्रि.... फ्रि..

च्यवन (@chghimire) 's Twitter Profile Photo

चाेरकाे खुट्टा काट भन्दा खुट्टा झट्ट तानेर लुकाउनेलाई नै चाेर मान्नुपर्छ भनेर नीति शास्त्रमा लेखिएको छ !!!

मान्ठा (@imaanthaa) 's Twitter Profile Photo

रामेश खासमा खुला बजार भन्दैमा मार्केटमा आएजति समानको टेस्टिङ र डम्पिङ साइट बनाउने परिपाटी पनि बन्द हुन पर्छ‌ । च्याँखे दाउ धेरै भो। अँ... स्थानिय निकाय र सम्बन्धित अस्पतालले खरिद गरेका सामान पनि झन तिरिमिरी पार्ने खालका हुन थाले ‌। ' राम्रो' भन्ने नै नचाहिने कस्ता दरिद्र भयौं भने

Bimal Gautam (@bmal_gautam) 's Twitter Profile Photo

Please gen Z देश तपाइँहरुकै हातमा हो तपाईं हरुले नै बनाउने हो । अब जति क्षती हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फ़र्कनुहोस । बालेन