Sushan (@ghimire_sushan) 's Twitter Profile
Sushan

@ghimire_sushan

Formar CCM - ANNFSU | Formar Secretary of Film journalist Ass.| Fellowship @norecno & @Pvchr

ID: 2974539176

calendar_today11-01-2015 09:15:26

8,8K Tweet

2,2K Followers

2,2K Following

Sushan (@ghimire_sushan) 's Twitter Profile Photo

उहाँले नै मुर्दावद भनेपछि मान्दिने हो कि क्यार्ने हो 😅😂🤣

Sushan (@ghimire_sushan) 's Twitter Profile Photo

उबेला सानोमा हामी हराएर भेटिँदा चै उल्टै धुलाई खाईन्थ्यो घरमा , अहिले हराएर भेटिँदा केक काट्ने , खुशी साट्ने जमाना आयो । 😅

Sushan (@ghimire_sushan) 's Twitter Profile Photo

ज्ञानेन्द्र शाही अझै पनी अभियान्ता र युट्युब भाईरल म्यान भन्दा माथी उठ्न सकेनन् । देशको सांसद दुतावास अघि भिसा नदिएको भन्दै झन्डा काधमा बोकेर भाषणबाजि गर्नुले पदिय मर्यादालाई समेत गिज्जाएको छ । आन्दोलन गरेर जे पनि पाइन्छ भन्ने सस्कार र मान्डसेटबाट नेपाली जमात माथी उठ्न सकेनन् ।

Sushan (@ghimire_sushan) 's Twitter Profile Photo

नेपाल एअरलाइन्सको डिजिटल बोर्ड Balen City रे । Nepal Airlines🇳🇵 नेपाल सरकार माताहतको सरकारी कार्यलयले देशको संघिय राजधानी काठमाडौको नाम परिवर्तन गरेको हो ? PMO_Nepal

हाम्रा प्रदेशका मन्त्री 'म नाङ्गे' । यो भन्दा भद्वा मजाक अरु के हुन्छ ?

हाम्रा प्रदेशका मन्त्री 'म नाङ्गे' । यो भन्दा भद्वा मजाक अरु के हुन्छ ?
Sushan (@ghimire_sushan) 's Twitter Profile Photo

बिस्ताराले पोल्ने ,सिरानीले घोच्ने । कलियुगका नमुनाहरु । यिनहरुलाई आगोको अगुल्टोले शितल मिल्छ पक्कै , भेट्नेले त्यसैले मालिस गरेर शितल बनाईदिनुस् ।

Sushan (@ghimire_sushan) 's Twitter Profile Photo

दीपक मनाङे भन्छन् - मन्त्रालय बेच्दिन्छु । सुनौ 😅

Sushan (@ghimire_sushan) 's Twitter Profile Photo

जिप्रका कास्की अगाडी हप्ता दिन मै रबि दाईको टिर्सट , टोपी र चिया बेचेर लखपती भन्ने समाचार पढ्न पाइन्छ क्या हो ? 😅

Sushan (@ghimire_sushan) 's Twitter Profile Photo

दशैं त हिजोबाट सक्कियो , को हो फेरी आज मामाघर जाने ?🤔

Sushan (@ghimire_sushan) 's Twitter Profile Photo

बालेनले मज्जाको ग्रुपमा एड हुने रहर गरेछन् । तर सरी एड गर्न सकिएन । नोट : रबिबारे बालेनको समर्थन भन्दै स्टाटस शेयर गर्नु , यो स्टाटस शेयर गरे जस्तै हो । 😅 यस्ता कला सबैसंग छन् है ।

बालेनले मज्जाको ग्रुपमा एड हुने रहर गरेछन् । तर सरी एड गर्न सकिएन ।

नोट : रबिबारे बालेनको समर्थन भन्दै स्टाटस शेयर गर्नु , यो स्टाटस शेयर गरे जस्तै हो । 😅 यस्ता कला सबैसंग छन् है ।
Sushan (@ghimire_sushan) 's Twitter Profile Photo

हेर्ने रहर हुँदा हुँदै पालो पाएर बल्ल हेरियो । पुर्ण बहादुर कमलका मात्रै बाबू होइनन् निम्न र मध्यमबर्गका हरेक छोराका बाबू हुन् । सन्तानका खातिर आफ्नो जीवन रित्याउने तमाम बाबुहरुको प्रतिनिधि पात्र हुन् 'पुर्ण बहादुर' । बिजय बराललाई मनदेखी सलाम।

Sushan (@ghimire_sushan) 's Twitter Profile Photo

मङ्सिर मङ्सिर भन्दै कमेन्ट गर्नेलाई सुनले पनि जवाफ फर्काईदियो 'धेरै हतार नगर्नु'😅

Sushan (@ghimire_sushan) 's Twitter Profile Photo

पत्रकारको आडमा अराजकतालाई प्रश्रय दिने युट्युबर , फेसबुक पेज सबैलाई कानुनी दायरामा ल्याईयोस् । यिनिहरुले पत्रकारिता होइन डलर कमाउने व्यापार गरिराखेका छन् । हिंसा मच्चाउन उद्वत गराउने , उत्तेजित बनाउने प्रचार गर्ने सबैलाई कारबाही गरिनुपर्छ ।

Sushan (@ghimire_sushan) 's Twitter Profile Photo

जब तपाई कसैको आश विना स्वतन्त्र बाँच्न सिक्नुहुन्छ तब हरेक सम्बधहरु झन् सुन्दर लाग्नेछन् । आशा नै मनको अस्थिरताको मुख्य कारण हो ।

Sushan (@ghimire_sushan) 's Twitter Profile Photo

एक सर्कोको नशामा स्टाटस राख्न सजिलो छ तर विधि र नियम भित्र रहेर जिम्मेवारी बोध गर्न मेयर साबलाई गाह्रो छ । व्यक्तिको घमण्ड र दम्भका कारण सिङ्गो महानगर ठप्प बन्न हुँदैन्थ्यो हुँदैन । मेयरको घमण्ड र दम्भलाई तोड्दै उपमेयर वडाध्यक्ष र कर्मचारीहरुले गरेको काम सह्रानिय छ ।

Sushan (@ghimire_sushan) 's Twitter Profile Photo

जनताको सुखदुःखमा हरेक समय सक्रिय रहने तपाईंको शैली र गुण हामी सबैका लागि अनुशरण योग्य छन् । कस्केली जनताको आशा र भरोसाको केन्द्रबिन्दु हामी सबैका आदरणीय अभिभावकलाई जन्मदिनको अनेकौं शुभकामना Khagaraj Adhikari

काङ्ग्रेस भित्र शेखर कोइराला छुट्टै गठबन्धनको खेलमा , राप्रपा भित्र धवल शमशेरको बिद्रोह , माओवादीको सक्रियता र चिनबाट फर्किएपछि एमाले भित्र विद्याको नाममा जे हुँदैछ त्यसले नेपालका दल र राजनीतिलाई स्थिर बनाउन नचाहाने शक्तिको कृयाशिलतालाई प्रष्ट बनाउछ ।

Sushan (@ghimire_sushan) 's Twitter Profile Photo

नेपाली भुमि लिपुलेक , लिम्पियाधुरा र कालापानी माथीको हस्तक्षेपको कडा बिरोध गर्दछौं ! PMO India PMO MOFA of Nepal 🇳🇵

नेपाली भुमि लिपुलेक , लिम्पियाधुरा र कालापानी माथीको हस्तक्षेपको कडा बिरोध गर्दछौं ! PMO India PMO MOFA of Nepal 🇳🇵
Sushan (@ghimire_sushan) 's Twitter Profile Photo

चुनाप लाग्यो । बर्सौंपछि आईयो । अब भेट हुन्छ है ।