Prem Bishwakarma (@bksbibi1) 's Twitter Profile
Prem Bishwakarma

@bksbibi1

Social & Political Activist. म एक विद्रोही हु, म विद्रोह चाहान्छु, विद्रोह ले परिवर्तन ल्याउँछ, परिवर्तन अावश्वक छ, सम्भव छ।

ID: 738721925040459776

linkhttp://bkspremraja.com.np calendar_today03-06-2016 13:20:06

763 Tweet

1,1K Takipçi

1,1K Takip Edilen

Prem Bishwakarma (@bksbibi1) 's Twitter Profile Photo

२८ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । साथै नेपाली काँग्रेशका सभापति शेरबहादुर देउबा लाई प्रधानमन्त्रीमा नियुक्तिका लागि परमादेश जारी गरेको छ।

Prem Bishwakarma (@bksbibi1) 's Twitter Profile Photo

नयाँ नारा बोली अलि पिरो हो, बुद्धि पूरै जिरो हो। आज हैन भोलिलाई, लखेटियो ओलीलाई!

Prem Bishwakarma (@bksbibi1) 's Twitter Profile Photo

अन्तत, युवाहरु ले अघि बढ केपि बा साथ दिने हामी छौं भन्दै धकेल्दै लगेर बालकोट पुर्याएरै छोडे!😂😂

Hari Roka (@harirokaa) 's Twitter Profile Photo

उहिले मण्डले ग्याङ थियो,'दरवार'कोआडमा एलान गर्थे कुट्थे, पक्डाउथे,थुनाउथे,मार्थे।तै हजारोँ मान्छे जेल,र मारिन कस्सिए बहुदल आयो।मा.महेश बस्नेत त्योवेला नावालक हुनुहुन्थ्यो होला। मण्डले बिर्साउने उहाँकोआजको बुध्दिजीवीमाथिकोआक्रमण तुच्छकाेटीको हाे।कात्रोबेरेर निस्केका कोही तर्सन्न।

Prem Bishwakarma (@bksbibi1) 's Twitter Profile Photo

युद्धमा उभिएको श्रीमान् उनको छायाँ तस्बिर सम्झेर रोइरहेको हुनु पर्छ जोभान, प्रेम, बैँस र विछोड युद्धका घटहरु सम्झिँदा यस्तो लागिरहेछ – विश्व सुन्दरीभन्दा धेरै सुन्दर छन् बन्दुकहरु तर धेरै कुरुप छन् युद्धहरु! Cp......

Prem Bishwakarma (@bksbibi1) 's Twitter Profile Photo

बेलैमा #ज्ञानेले हेलमेट लगाइदेको भए, न आज हाम्ले #पारस देख्नु पर्थ्यो, न एस्को उपद्रो । 😂😂😜😜

Prem Bishwakarma (@bksbibi1) 's Twitter Profile Photo

MCC र नेपाल सरकार बिच भएको सम्झौता जलाएका छाैं ।साथै जयसिंह धामी काे न्याय काे लागि त्रिबिका विद्यार्थी साथिहरुले विश्वविद्यालय मा बृहत प्रदर्शन गरेका छाै । Sangharsha Govinda Ramnaresh Yadav PMO Sher Bahadur Deuba Baburam Bhattarai K P Sharma Oli ☭ Comrade Prachanda Madhav Kumar Nepal

Prem Bishwakarma (@bksbibi1) 's Twitter Profile Photo

कसैले, Drone उडाएर Miss Nepal पट्याए, Helicopter उडाएर गायिका पट्याए, अनि, हामि के चै उडाएर पट्याउने होला बरै 🤔😜🤣

Prem Bishwakarma (@bksbibi1) 's Twitter Profile Photo

महारानि आफै आउछिन रेन्त, दरबार भएपछि घरबार चलाउन, भन्दै हुनुहुन्थ्याे उहाँले। 😂😂😜😜❤️

Prem Bishwakarma (@bksbibi1) 's Twitter Profile Photo

नेपाली कम्युनिस्ट बजाराँ बोत्तलेश्वर महादेव उत्पन्न भएछन रेन्त 😜😜😂😂

नेपाली कम्युनिस्ट बजाराँ बोत्तलेश्वर महादेव उत्पन्न भएछन रेन्त 😜😜😂😂
Prem Bishwakarma (@bksbibi1) 's Twitter Profile Photo

बन्दुकले गर्ने दमनको प्रतिरोध बन्धुकले नै गर्नुपर्छ । जाग्नु पर्छ अब मोतिपुरवासिहरु , उठाउनु पर्छ बन्दुकहरु। मोतिपुर घटना ।

Prem Bishwakarma (@bksbibi1) 's Twitter Profile Photo

कमरेड केपी शर्मा ओली को सत्ता उन्माद ले नेकपा एमालेको एकछत्र राज बाट सडकमा गएको छ। (संघीय सरकार/ प्रदेश सरकार)

Prem Bishwakarma (@bksbibi1) 's Twitter Profile Photo

ऋषि धमलाकाे अन्तर्वार्तामा मेरो X र मलाई मिलाउदै, ऋषि धमला:- तपाईं प्रेमजीसंग हात मिलाउनुस् र प्रेमका देउतासँग माफी माग्नुस् । मेरी बाल्यकालकी प्रेमिका :- अहिले पर्दैन । म :- मिलाऊ न मिलाऊ, मा... ठूला कुरा गर्छ्याै । 🤣🤣🤣 😜😜

Prem Bishwakarma (@bksbibi1) 's Twitter Profile Photo

उ बेला समयमै बिहे गरिएन ! अहिले भाइ को छोरा ले , गुच्चा खेलुम ठुल्बा भन्दै आउँछ भन्या😜😜😂 तनाब ह हजुर मलाई 😜😜😂😂

Prem Bishwakarma (@bksbibi1) 's Twitter Profile Photo

त्रिभुवन बिश्वबिध्यालयको बेथिति र विसङ्गतिका विरुद्धमा अनेरास्ववियूको #आमरण_अनशनको त्रि. वि. उपकुलपति कार्यालय, किर्तिपुर ।

त्रिभुवन बिश्वबिध्यालयको बेथिति र विसङ्गतिका विरुद्धमा अनेरास्ववियूको #आमरण_अनशनको त्रि. वि. उपकुलपति कार्यालय, किर्तिपुर ।
Prem Bishwakarma (@bksbibi1) 's Twitter Profile Photo

समावेशिता विरोधी स्ववियु निर्वाचन ekagaj.com/article/though…