Bijay Rimal (@bijayrimal_) 's Twitter Profile
Bijay Rimal

@bijayrimal_

ID: 720597650765193216

calendar_today14-04-2016 13:00:42

103 Tweet

10,10K Takipçi

683 Takip Edilen

sachin timalsena (@timalsenasachin) 's Twitter Profile Photo

प्रिय Rabindra Mishra जी, सर्वप्रथम पार्टी हार्दा त्यसको जिम्मेवारी लिँदै राजिनामा दिनु उच्च नैतिक आचरण हो। नेपालमा यसको खडेरी छ,तसर्थ धेरै धन्यवाद। तपाईँको बिचारसँग धेरै विमतिहरू थिए र छन्। तपाईँलाई सार्वजनिक रूपमा कैयौँ पटक आलोचना पनि गरेको छु तर तपाईँमा सहने शक्ति भने रहेछ।

Bijay Rimal (@bijayrimal_) 's Twitter Profile Photo

रेल अगाडि बडिसक्यो आउने आउँछ नआउने छुट्छ भन्थेँ उनी बाहेक सबै छुटेछन 😁

सुध्रियो कांग्रेस अब बदल्छ देश भन्दै version ३.० कहिले आउँछ? 😁

Bijay Rimal (@bijayrimal_) 's Twitter Profile Photo

गगनलाई उचालेर चुनाब अगाडि नै सभापती बनाए तर म्यादी सभापति, अब चुनाब हारेपछि नैतिकताको आधारमा राजिनामा दिन्छन होला । चतुर झापाली यो अवस्था आउने छाँटकाँट थाहा पाएर चुनाब नै लडेनन्। अब गगनले राजिनामा दिएपछि, सभापती हुने पालो उनै चतुर झापालीको। सर्प पनि मर्यो, लाठी पनि भाँचिएन 😁

Dear Balen Shah अब हामीले दुई तिहाईको प्रधानमन्त्री त बनायौं । अबको ५ बर्षमा देखिने गरी नेपालको बिकास हुनुपर्यो, असफल हुने कुनै छुट छैन, अब फेरि Gen Alpha ले अर्को revolution गर्नु नपरोस्। रबि - बालेनको सम्बन्ध कम्तीमा ५ वर्ष टिकोस्, ओली - प्रचण्ड जस्तो नबनोस् । सुभकामना 🎊

Bijay Rimal (@bijayrimal_) 's Twitter Profile Photo

Ministry of Education, Science and Technology should be divided into two separate ministries: (1) the Ministry of Education and (2) the Ministry of Technology and Innovation, as suggested by Mahabir Pun. Pun should be appointed as the Minister of Science and Technology. Possible?

Bijay Rimal (@bijayrimal_) 's Twitter Profile Photo

रास्वापाले जुन लहर ल्यायो त्यो गगनले ल्याउन सक्थे यदि समयमा बिद्रोह गरेको भएँ, युवाको पहिलाे रोजाई गगन नै थिए, तर समय सँगै जनताले नयाँको नाममा रबि-बालेन रोजे। गगनले यिनीहरु सँग मिल्न छाडेर दुस्मनी रोजे, आफु सकिएर भए पनि कांग्रेस बचाउन खोजे । आज न कांग्रेस बच्यो न उनको राजनिति।

यो चुनाब हुनुमा प्रचण्डलाई पनि धन्यवाद दिनु पर्छ। कांग्रेस के गर्नु अलमलमा थियो, एमाले चुनाब सकेसम्म हुन नदिने पक्षमा थियाे। यो चुनाबमा अफ्नो अवस्था नाजुक हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि सबै भन्दा अगाडि चुनाबको पक्षमा उभिने चै यिनै हुन् । जे होस् देश अस्थिरतामा जानु बाट बच्यो।

Narendra Modi (@narendramodi) 's Twitter Profile Photo

Had warm telephone conversations with Mr. Rabi Lamichhane, Chairman of the Rastriya Swatantra Party (RSP) and Mr. Balendra Shah, Senior Leader of the RSP. Congratulated both leaders on their electoral victories and RSP’s resounding success in the Nepal elections. Conveyed my

Bijay Rimal (@bijayrimal_) 's Twitter Profile Photo

१७ वटा पार्टी जोडेर बनेको नेकापालेले १७ सिट नै ल्याएछ फरी 😄

Bijay Rimal (@bijayrimal_) 's Twitter Profile Photo

देशभर बाट कांग्रेसको कम सिट जित्नुमा देउवालाई दोष लगाउन सकिन्छ तर आफ्नै क्षेत्रमा आफैले चुनाब जित्न नसकेका विशेष महाधिवेशनमा निर्वाचित पदाधिकारीहरु को दोष पनि देउवालाई लगाउने हो र? आफु राम्राे छु भन्नेहरुको लोकप्रिय मत खोइ?

Bijay Rimal (@bijayrimal_) 's Twitter Profile Photo

सरकार बनिसकेको छैन, रबि - बालेन बीच बिबाद उत्पन्न गराउन मिडीया ट्रायल भइरहेको छ। बालेन निकट स्रोत, रबि निकट स्रोत भन्यो, आफुलाई लागेको लेख्यो ।

देश भन्नु त के रैछ र चार किल्ला को माटो त्यै माटो नि उस्कै रेछ जो छन् टाठो बाठो !

देश भन्नु त के रैछ र चार किल्ला को माटो
 त्यै माटो नि उस्कै रेछ जो छन् टाठो बाठो !
Bijay Rimal (@bijayrimal_) 's Twitter Profile Photo

म्यादी सभापतिले नैतिकता पनि देखाए पद पनि चड्नु परेन राजनितिका चतुर खेलाडी 😄

Bijay Rimal (@bijayrimal_) 's Twitter Profile Photo

विद्यार्थी संगठन खारेज गर्नु भन्दा, विद्यार्थी संगठनको लागि उमेद्वार हुन् यस्ता खालका योग्यता राखौं ? १. हाजिर कम्तीमा ८० % पुगेको हुनु पर्ने, २. नियमित विद्यार्थी हुनु पर्ने, फेल हुँदै बसेकाले उमेद्वार नै हुन् नपाउने ३. २८ वर्षभन्दा माथि उमेर भएका उमेद्वार हुन् नपाउने...

Bijay Rimal (@bijayrimal_) 's Twitter Profile Photo

युक्रेन, बङ्गलादेश, पाकिस्तान सबै बनाई सके अब उत्तर कोरियाको पालो आएछ 😄

Bijay Rimal (@bijayrimal_) 's Twitter Profile Photo

सुकुम्बासी प्रकरणले नयाँ प्रजातिको झोलेको जन्म भए जस्तो छ। अब त कसैले झोले भन्यो भने, कसको झोले ओली, गगन, प्रचण्ड कि बालेनको भनेर प्रश्न गर्नु पर्ने अबस्था आएको छ।