फेसबुक र टुइटरमा एमालेको प्रबक्ता जसरी ज्ञान पेल्दै हिड्ने यी माट्साब आफ्नै काममा भने निकै झुर रहेचन।जिम्मेवारी भन्दा बढि राजनिति गर्चन क्याहो नत्र ८ कक्षामा १ जनामात्र पास आफै प्रअ भएको स्कुलमा।
कत्तिपनि भएन है।
बालेन सरकारले त्यसै बिधालयलाई राजनिति भन्दा टाढा राख्न खोजेको हो।
सरकारी जग्गा कब्जा गरी भाडामा लगाएर एमाले, कांग्रेस र नेकपा निकट ट्रेड युनियनले महिनाको लाखौ भाडा उठाएर मालामाल भएको अपिल त्रिपाठीको गण्डकी छड्केले पर्दाफास गरेको छ ..!
पहिलेका प्रधानमन्त्रीहरु सपथ लिनुवित्तिकै बोले । बोलिरहे । बोलि नै रहे । बोल्दा बोल्दै धेर बोलिपठाए अनि विग्रँदै गयो । काम चैँ केही भएन ।
अहिलेका प्रधानमन्त्री अहिलेसम्म बोलेको सुनिएको छैन तर काम धमाधम भइरहेको छ । समथिङ न्यु......
#stillhope
Who the fuck is this guy! How did he get so much courage to speak against the Nepal government like this! And when speaking against the Nepal government, that ba*tard so-called congress President Gagan Thapa is clapping for it!🤬
जसरी राजसंस्था विरुद्ध विभिन्न आन्दोलनका नाममा भारतीय नेताहरुलाई नेपालका कांग्रेस/कम्युनिस्टहरुले आगो ओकल्न ल्याएका थिए त्यसरी नै कांग्रेसका बडेमानका नेताहरुले निरन्तरता दिएछन्। नेपाल सरकार विरुद्ध विदेशी नागरिक प्रयोग गर्ने कांग्रेस पार्टी देशद्रोही हो ?
हर्क : तपाईंको अन्त कहिँ कतै कुनै जिल्लामा जग्गा छ कि छैन ?
सुकुम्बासी : जग्गा छैन भन्दिन म अलिकति छ तर यहाँ छैन सितापाइला अलिक माथि भिमढुङ्गा नीर छ तर बाझो छ।😃
#savagechallenge
सायद यसपालि आशुका ब्यापारी , अभियान्ताहरुको पसल बन्द होला।
हरेक साल सुकुम्बासीले भोग्नुपर्ने पीडा अब भोग्न पर्दैन । जनताको सरकारले जनताको सुरक्षा सोच्छ तर स्लिपर सेलहरुले आफ्नो पार्टी र नेता मात्र।
तनुजा पाण्डे, दिनेश त्रिपाठी, माजिद अन्सारी मिलेर बालेन शाह माथि सुकुम्बासी आत्महत्या दुरुत्साहनको मुद्दा लगाएका रहेछन् ।
आत्महत्या गर्नेले के कति कारणले गरे, अनुसन्धानले बताउने नै छ ।
२०८१ सालको बाढीमा ४ घण्टा सम्म टिनको छानो माथि बसेर उद्दारको पर्खाइमा रहेका नागरिकलाई बाढीले
वास्तविक सुकुम्बासी त एमाले भयो, पार्टीको बिल्लिबाँठ भएर औँलामा गन्न सकिने भयो, खल्तिको प्रधानन्यायाधीश चैट भयो, ट्रेड युनियन र बिद्यार्थी संगठन बेरोजगार भए.. त्यतिले नपुगेर भोगटे दाजुको स्वास्नी पनि थुनिदिए 🤣
कांग्रेस र माओवादीले चोलेन्द्र शमशेर जबराविरुद्ध राजनीतिक षड्यन्त्रका गरी पारित नै नहुने महाभियोग प्रस्ताव ल्याएर ९–१० महिना अभियोगमाथि छलफल समेत नगरी उनलाई अनेक आरोप गरे।
अहिले यिनैहरू न्यायालयको प्रतिष्ठा, परम्परा र क्रमभङ्गको कुरा गर्दै भ्वा–भ्वा गरेर रोएको देख्दा साह्रै खुसी